@canvassss Profile picture

Saurabh Karki

@canvassss

Sorry. The person you are trying to reach is already gone. No more now. Yet, Saurabh used to be here; someday.

Similar User
सुनिल बादे श्रेष्ठ photo

@SuniShubham

स्वेच्छा photo

@Swechhyaraut

छड्के!!! photo

@tilakraj8899

अमृत TheBackbencher photo

@oops_u

North photo

@nirojsedhai

कागदाइ 🔨 #NoNotAgain photo

@addkali

पिलन्धरे बाहुन photo

@pilandhare

शुन्ना 💤 photo

@Pzerooo

कबिनचा photo

@kanbi525

Gokul Baniya photo

@GokulBaniya

लोडसेडिङ photo

@it_sashi

Hemanta photo

@Bibas_H

Joy Nepal photo

@JoyNepalNews

दक्ष प्रजापती photo

@me_chule

बिक्रम🇳🇵 photo

@Bikram__4u

Pinned

Thank you @Sagarchanda1995 for this video. हामी निरन्तर आन्दोलनमै छौ ।

तिम्रै हातमा छ बन्दुक...हाम्रा साथी @canvassss @stopoligharchy @YugPathak



खड्गप्रसादले भाषणमा भनेछन : "एउटा हिन्दी उखान छ। 'उल्टा चोर कोतवालको डाँटे'। अर्थात उल्टै चोर, प्रहरीको हाकिमलाई हप्काउँछ।" मलाई भने अक्षय कुमारवाला एउटा मिम याद आयो। मिममा उ बिजयराजलाई सोध्छ: " 'तु सम्झा ? नही... तु सम्झा नही।' अर्थात : तैले बुझिस ? अँह... तैले बुझ्दैबुझिनस।"


क्या बब्बाल सरकार छ यार हाम्रो । सत्ताबाट पनि दु:ख दिन्छ । त्यतिले नपुगेर सडकबाट समेत दु:ख दिदैछ ।


आज त बिदा छैन नि ? चाँडै भनाओ है ! अहिले अफिस पुगेपछि बिदा भनेर थाहा भयो भने झ्याउ मात्र हुन्छ ।


ब्लु-स्काईका नेपालीले दुर्गा प्रसाईलाई गाली गर्न भ्याईसकेछन। बिचरा दुर्गा दाईलाई ब्लु-स्काईबारे थाहै नहोला। तिनलाई पच्छ्याउने टिकटक/फेबुतिरै छन। तिनले गाली पढ्नै पाएनन। गाली नपढेपछि गालीको के अर्थ? नेपालीजनको ब्लु-ट्वीट यत्तिकै खेर गईरहेछ, जसरी मेरो यो ब्लु-बतासे हावा खाईरहेछ।


यता भेटौ न त ! bsky.app/profile/canvas…

Tweet Image 1

अब चै सरकारले देशमा केही गर्ला कि झै लागिराको छ । आज त सरकार, म भन्दा चाँडो उठेर सरकारी बिदा दिईसकेछ । जे होस सरकार द्रुतगतिमा चल्ने कोशिस गरिराको छ ।


प्रधानमन्त्रीले बिरामीमुक्त देश बनाउने घोषणा गरेछन । भनेपछि अब सबै नेपालीले नेताहरूले जस्तै उपचार गर्न बिदेश जान पाउछन ?


भारत घुम्न लायकको ठाँउ नै हैन रहेछ । जिन्दगीमा बाँकी अरू सबै देश जानु, तर भारत कहिल्यै नजानु । (एकाध ठाँउ बाहेक ।) नेपाली भएर भनेको हैन, बस जुनकुनै देशका नागरिक किन नहुन (एकाध ठाँउ बाहेक) भारत कहिल्यै घुम्न नजानु । बढो नमीठो अनुभव रह्यो ।


भारतमा आएर पनि केटोले झगडा गर्न छोडेन ।


अस्ति "साम्बाला" ओस्कारमा गयो । अब "साम्बा" र अन्य खेलाडीको गोलमा नेपालले फाईनल जित्नेछ । यो समय "साम्बा"हरूको हो । शुभकामना । ❤️


साथीहरू निलो क्रान्ति भन्थे । तर एउटा फटाहा, ठग र अपराधीको नाममा झन्डै झन्डै रक्तक्रान्ति गरेछन । लौ है क्रान्तिकारी साथीहरू अलिक मिलाएर गाउनुपर्यो : "अत्याचार नगर म माथि, छिया छिया भईसक्यो यो छाती ए... पीपल छाँयामा, लाठीचार्ज नगर मेरो मायामा ...."


रवि दाईको चिन्ता लागिराथ्यो, एक्कासी यस्तो बिचार आयो । कुकुर तिहारको दिन रवि लामिछाने लाई सफाई दिएर छोडियो भने रास्वपा गणले फूलमाला लगाएर स्वागत गर्लान कि नगर्लान ?


I wanna take you somewhere so you know I care But it's so cold and I don't know where I brought you daffodils in a pretty string But they won't flower like they did last spring And I wanna kiss you make you feel alright I'm just so tired to share my nights youtu.be/Jkj36B1YuDU?si…


बा हरू शब्दले माया गर्नै जान्दैनन सायद । ट्रेक जान लागेको थाहा पाएपछि बा'ले एउटा नयाँ ट्राउजर ल्याईदिनु भएछ । ट्रेक नजा भनिरहनुहुन्छ । तर यो ट्राउजर ..! साँच्चै, बा' को माया शब्दमा हुदैन ।


रेडपान्डा संरक्षण गर्न ताप्लेजुङ्गतिर कुकुर र बिरालोलाई बन्ध्याकरण गरेछन । त्यत्तिमात्र नभएर रेबिजको खोप पनि लगाएछन । अनलाईनखबरले समाचार छापेको छ । अब रवि लामिछाने एन्ड टुकडी संरक्षण गर्न कसको बन्ध्याकरण गर्ने होला ? कसलाई रेबिजको खोप लगाउने होला ?


नीलो क्रान्ति को आन्दोलनमा सबैभन्दा मनपरेको नारा : सहकारी पीडितलाई - न्याय दे !


पहिलाको जस्तै रवि दाई जेलबाट छुटेर फेरी चुनाव लड्ने चान्स के छ ? त्यसो भयो भने चै रवि दाईले गिनिज बुकमा १००% नाम लेखाउछन ।


रास्वपाका साथीहरूले आँटे भने, अब देश बंगलादेश हुन्छ। तर आँट एउटा सर्तमा गर्नुपर्छ। "रवि दाईसँगै सबै भ्रष्टाचारी जेलमा" भन्नुपर्छ। यो भन्न नसकेर रवि दाई मात्र चिच्याउन थाले भने चै श्रीलंका को नियती हुन्छ। त्यसपछि चै "नीलो क्रान्ति" VPN Mode On गरेनि Buffering मात्र हुन्छ। चल्दैन।


अब हुने "थाहाछैन" Chronology बुझाईदिनुस न । अब के के हुन्छ ?


येसे भी क्या है दस्तुर तेरा शहरका सुबहा तो हुई पर कोही रंगत नही !

Tweet Image 1

Loading...

Something went wrong.


Something went wrong.