ishwor kumar
@ishworkumar9Publisher, Painter, Journalist & Film Maker
Similar User
@parajulilr
@krishpasth
@Prakasharyal994
हामीले बुझिरहेको महतो र पुस्तक पढेपछिको महतोमा केही फरक पाउन सक्छौँ । महतोलाई बुझ्नै समस्या गरेछौँ कि भन्ने आभास पक्कै पनि हुन्छ । gorkhapatraonline.com/news/117401?fb…
‘सबै मानव अधिकार, सबैका लागि बराबर’ भन्ने वाक्य कर्णप्रिय छ। तर जबसम्म सबै जनताको राजनीतिक, सामाजिक मर्यादा बराबर हुँदैन र ‘बराबरी’ को परिभाषा गरिंदैन तबसम्म केही सक्षमहरूबीच मात्र बराबरी हुन्छ। ✍️ सुशील प्याकुरेल (@SushilPyakurel1) को विचार himalkhabar.com/news/142246
यहाँको संविधान बहुल राष्ट्रिय राज्य स्थापनाहेतु आन्दोलन हुनुपर्छ । यही हो विचार, जसले हिमाल, पहाड, तराई सबैतिर बस्ने बीच एकता गराउँदै संविधान सबैका लागि हुनुपर्छ । जुन नेपालको चरित्र हो, त्यही संविधानमा देखियोस् । #onlinekhabar onlinekhabar.com/2024/06/1499052
चुच्चे नक्सामा चीनलाई समेत मनाउन सकेनौँ, उसको नक्सामा लिपुलेकलाई भारतमा देखाइएको छ : कृष्ण खनाल ratopati.com/story/432965/k…
विकल्पको नाममा अराजनीतिक शक्तिबाट राजनीतिक नायकत्वको आसमा ताली पिट्न बसेको जमात अब बिउँझनु पर्छ। छोटो समयमा यति धेरै राजनीति शक्तिको उदय, पतन सकारात्मक होइन। ती असफल हुनुको मुख्य कारण नेपाली समाजमा उत्पादन भएको राजनीतिक शक्तिको उत्पादन प्रक्रिया, प्रणाली र सिद्धान्त गलत भएर हो।
My Latest : मिचाहा प्रधानमन्त्री, डमी सभामुख गृहमन्त्री लामिछानेले जुन स्तरमा ओर्लेर बचाउ गर्न खोजे, ती शब्दशैली आफैंमा प्रश्नयोग्य थिए। गृहमन्त्रीले पदीय ओहदा नसुहाउने गरी अभिव्यक्ति दिँदा सभामुखले उनलाई कर्तव्यबोध गराउन चुके। onlinekhabar.com/2024/05/1482502
Dear Life किताब लेख्ने प्रिय लेखिका, बिदा ! यिनको उक्त किताब लेखक मित्र बुद्धिसागर र मैले एकैपटक जमलमा किनेका थियौं । #adieualicemunro #dearlife time.com/6977937/alice-…
२०१५ मंसीर ४ गते यही धर्तीमा जन्मेको र उमेर पुगी नागरिकता ऐन, २०२० अनुसार सगौरव जन्मको आधारमा जन्मसिद्ध नागरिकता प्राप्त गरेको धर्तीपुत्र हुँ म। म कुनै पूर्वजको नाताले नेपालको नागरिक भएको हैन, त्यसैले यहाँ पूर्वजको चर्चा जरुरी रहेन।
२०१५ मंसीर ४ गते यही धर्तीमा जन्मेको र उमेर पुगी नागरिकता ऐन, २०२० अनुसार सगौरव जन्मको आधारमा जन्मसिद्ध नागरिकता प्राप्त गरेको धर्तीपुत्र हुँ म। म कुनै पूर्वजको नाताले नेपालको नागरिक भएको हैन, त्यसैले यहाँ पूर्वजको चर्चा जरुरी रहेन। himalkhabar.com/news/141338
२०१५ मंसीर ४ गते यही धर्तीमा जन्मेको र उमेर पुगी नागरिकता ऐन, २०२० अनुसार सगौरव जन्मको आधारमा जन्मसिद्ध नागरिकता प्राप्त गरेको धर्तीपुत्र हुँ म। म कुनै पूर्वजको नाताले नेपालको नागरिक भएको हैन, त्यसैले यहाँ पूर्वजको चर्चा जरुरी रहेन। himalkhabar.com/news/141338
हरेक विचारलाई विचारकै रूपमा प्रकाशन, प्रसारण गर्न पाइयोस् ।
मेरो कविता सङ्ग्रह किताब 'अश्र' भोलीबाट सर्वत्र उपलब्ध हुनेछ । आज जन्मदिनको शुभकामना दिनुहुने सबैलाई धन्यवाद !! 😊
पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको राजनीति जीवनी 'अधुरा क्रान्ति' देशैभर उपलब्ध छ । बौद्धिक कृत्रिमताको सहयोगमा तयार पारिएको यस गीतमा हाम्रा लेखकले पुस्तक लेख्नु पछाडिका कारणहरू खुलाइएका छन् । के तपाईंले आफ्नो प्रति सुरक्षित गर्नु भयो त ? #RajendraMahato #AdhuraKranti
मधेशी, जनजाति, थारुसँगै पछाडि पारिएका अन्य समूहको समेत अधिकार र पहिचानका लागि गरिएका संघर्ष किन र कसरी पूरा हुन सकेनन् ? यी र यस्ता प्रश्नको उत्तर पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको राजनीतिक जीवनी "अधुरा क्रान्ति"मा भेट्टाउनु हुनेछ । #RajendraMahato #AdhuraKranti
*अनुवादकको आवश्यकता* पाइन प्रकाशनलाई नेपाली-हिन्दी तथा नेपाली-अंग्रेजी भाषाका अनुवादक (संख्या १-१ जना) आवश्यक परेको हुँदा आफूलाई योग्य ठान्नुहुने महानुभावहरूलाई आवेदन पेस गर्नुहुन आह्वान गर्दछौं । इच्छुक महानुभावले प्रकाशनको इमेल ठेगानामा आफ्नो बायोडाटा सहित सम्पर्क राख्नुहोला ।
नयाँ तथ्यांकअनुसार नेपाल भन्ने देशको माटोमाथि जन्मिँदा मात्र पनि ७४,०५५.९५ रुपैयाँ ऋण लाग्ने रहेछ । ऋण तिर्न कमाउन खोज्यो भने राज्यले ३९ प्रतिशत कर लिने नीति लिएको छ । ऋणको भारी डाँडापारी अनि नाडीमा बल भएका जति खाडी ! यो कस्तो राज्य ? यो कस्तो नीति ?
अहिलेको हट इस्यु : नक्कली भुटानी शरणार्थी प्रकरणमा मिडियामा इन्फरमेसन ओभरफ्लो भइरहेको छ। जान्नै पर्ने कुराहरु थाहा नभएर अलमलमा हुनुहुन्छ भने @ADH_RAJAN को यो ब्लग पढ्न सिफारिश। mysansar.com/2023/05/50762/
United States Trends
- 1. Cowboys 53,1 B posts
- 2. Bears 77,8 B posts
- 3. Chiefs 69,8 B posts
- 4. Panthers 43,4 B posts
- 5. Turpin 12,8 B posts
- 6. Texans 29,4 B posts
- 7. Commanders 59,1 B posts
- 8. Vikings 45,8 B posts
- 9. Caleb 37 B posts
- 10. Washington 113 B posts
- 11. Eberflus 9.711 posts
- 12. Bryce Young 9.771 posts
- 13. 49ers 19,4 B posts
- 14. Titans 47,2 B posts
- 15. #SKOL 5.774 posts
- 16. #DALvsWAS 13,9 B posts
- 17. Dobbs 3.166 posts
- 18. Niners 3.657 posts
- 19. Jayden Daniels 8.227 posts
- 20. #KeepPounding 3.584 posts
Something went wrong.
Something went wrong.