Similar User
@Jaya_sir
@kiran24333
@Meet2Gopal
@HARIBABUBHATTA2
@RabiShr95494934
लोकतन्त्र दोबाटोमा पुर्याएको जिम्मा देउवा, ओली र दाहालले नलिए म लिन्छु : महामन्त्री थापा #KantipurNews #KantipurTVHD #Kantipur
Airportमा एकजना हतारमा भित्र जान खोजे,प्रहरीले लाईनमा आउनुस भने,उनले मन्त्रीको सल्लाहकार भएको सुनाए।अर्को प्रहरीले भने „हजुर यो देशमा अब १० वर्षमा टोलटोलमा मन्त्री हुनेछन, तिनका नियुक्त मान्छे पुर्वसांसद र मन्त्रीलाई एउटा VIP airport छुट्टै बनाउनु पर्छ, अति भो हजुर राजनीति” सोचौ!
शाही सत्ताको प्रतिशोधले चिरन्जिवी बाग्लेको राजनीतिलाई सक्यो। लगत्तै धर्मपत्नीको दुःखद बियोग सहनु पर्यो। अहिले पुत्रको देहावसान। दुःखीलाई झन्झन् दुःख सहनु पर्ने लीला रच्नु हुन्छ परमेश्र्वरले ! हार्दीक सम्वेदना छ चिरन्जिवी दाई🙏 देबेन्द्रको आत्माले शान्ति पाऊन् 😢
एमसीसी जस्तै परियोजना चीनले दिन्छ भने आँखा चिम्लेर सही गरिदिए हुन्छ : प्रकाशशरण महत nepalkhabar.com/interview/2181…
रवि अगाडि पक्राउ परेका सुर्यदर्शन सहकारीका अधिकांश अभियुक्त पूर्पक्षका लागि थुनामा गएका छन्। ती आदेश हेर्दा मुद्दाको अनुसन्धान सकिएपछि रवि हाजिर जमानीमा वा धरौटीमा छुट्ने सम्भावना कमै देखिन्छ। ukeraa.com/news/detail/15…
शिशिर खनाललक्षित गगन थापाको टिप्पणी- संसदीय छानबिन समितिमै बसेर क्लिन चिट भन्ने छट्टु हुन् #KantipurNews #KantipurTVHD #Kantipur
दुई किसीमका सहकारी ठग —- १. सहकारी भित्र बसेर सहकारी ठगने र २. सहकारी बाहिर बसेर सहकारी ठगने। रबी २ नम्बरको ठग रेछ। @thapagk को टिप्पणी अनुसार फिस्टे ठग नै भाको देखियो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यभार सम्हालेलगत्तै क्यान्सर रोगका बिरामीलाई केही राहत दिन सकिन्छ भनेर क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरेको थिएँ । र, आज मन्त्रालय सम्हालेको एक महिना पुग्दै गर्दा थप पाँच प्रदेशमा क्यान्सर सेवा विस्तार गर्ने गरि कार्यविधि स्वीकृत गरेका…
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको हैसियतले, स्वास्थ्य क्षेत्रमा आम-नागरिकहरूको अपेक्षा अनुसार क्रमशः सुधार गर्न र जनसाङ्ख्यिक लाभांशको व्यवस्थापनलाई प्रभावकारी बनाउन उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग, थप स्रोतसाधनको पहिचान र परिचालनमा जोडदिँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी सम्हालेको केही दिन भयो । मलाई यो अवसर प्रदान गर्नुहुने सबैलाई आभार व्यक्त गर्न चाहन्छु । मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा यहाँहरूबाट धेरै शुभकामना, आशीर्वाद र माया पाएको छु । अझ महत्वपूर्ण, स्वास्थ्य क्षेत्र सुधार गर्नका लागि…
स्वास्थ्यमन्त्री पौडेलको ९ बुँदे परिपत्र- अस्पतालमा २ सिफ्ट ओपीडी सेवा देऊ, बिमा फार्मेसीमा सबै औषधी राख nepalkhabar.com/society/207458…
बधाई टिम नेपाल ! `एसीसी वुमन्स एसिया कप´ मा विजयको पहिलो इतिहास निर्माण गरेकोमा हाम्रा सुयोग्य खेलाडीहरुलाई हार्दिक बधाई l यूएईमाथि ६ विकेटको जित सुखद त छ नै नवीन प्रारम्भ पनि भएको छ l गन्तब्य शानदार बनाउन राज्यको प्राथमिकता र सबैको साझा हौसला अपेक्षित छ l तस्वीर ; अनलाइन
ऊर्जामन्त्री खड्का भन्छन् – रोजगारीका लागि विदेश गइरहनुपर्छ जस्तो लाग्दैन
सहकारीमा जस्तो सजिलो हुन्न सरकारीमा !
पछिल्लो समय बङ्गलादेशमा विकसित घटनाक्रमले सृजना भएको अवस्थाका बारेमा त्यहाँस्थित नेपाली राजदूत घनश्याम भण्डारीजीसँग फोन सम्पर्क गरेर जानकारी लिएको छु। त्यहाँ रहेका नेपाली नागरिकलाई कुनै अप्ठेरो हुन नदिने वातावरणका लागि आवश्यक समन्वयका साथ काम गर्न दूताबासलाई निर्देशन दिएको छु।
सबैमा हार्दिक आभार व्यक्त गर्दछु । नयाँ जिम्मेवारी प्राप्त भएको छ । मैले प्राप्त गरेको जिम्मेवारीलाई नतिजा मुखी बनाउन सम्पूर्ण ऊर्जा लगाएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । बधाई तथा शुभकामना दिन आउनुहुने सम्पूर्ण प्रति सम्मान व्यक्त गर्दै खादा, माला, उपहार जस्ता कुनै पनि…
नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताएका छन् । onlinekhabar.com/2024/07/1509686
पार्टी राम्रोसंग चलेको छैन भन्दा कांग्रेसमा कसैले कारवाही भोग्नुपर्दैन। — महामन्त्री विश्वप्रकाश शर्मा
गृहमन्त्री लामिछाने र सीआईबी प्रमुख ज्ञवालीको मिलेमतोमा पूर्वउपराष्ट्रपतिका छोराहरू जितेन्द्र र दीपेश तथा सल्लाहकार गुरुङ,राजस्व विभागका तत्कालीन महानिर्देशक अधिकारीलाई सोधपुछसमेत नगरी उन्मुक्ति,पक्राउ परेका पूर्वसभामुख महरा पनि लामिछानेको ‘करुणा’मा जोगिए ekantipur.com/news/2024/07/0…
साथीहरुलाई हामीले भ्रष्टाचारको फाइल खोल्दै थियौं त्यसकारण सरकारबाट हटाइयो भन्ने लागेको होला, अहिले पनि हुनुहुन्छ त गृहमन्त्री : विश्वप्रकाश शर्मा, महामन्त्री, नेपाली कांग्रेस #KantipurNews #KantipurTVHD #Kantipur
United States Trends
- 1. 49ers 31,2 B posts
- 2. #PrizePicksMilly 1.546 posts
- 3. Cowboys 58,2 B posts
- 4. Packers 31,7 B posts
- 5. Niners 6.489 posts
- 6. #GoPackGo 6.668 posts
- 7. Raiders 29,4 B posts
- 8. $CUTO 6.569 posts
- 9. Josh Jacobs 4.797 posts
- 10. Broncos 21,2 B posts
- 11. Deebo 5.548 posts
- 12. Geno 7.091 posts
- 13. Chiefs 75,4 B posts
- 14. Seahawks 18,3 B posts
- 15. Bears 82,7 B posts
- 16. Panthers 45 B posts
- 17. Brandon Allen 3.886 posts
- 18. Christian Watson 2.145 posts
- 19. Rams 14,6 B posts
- 20. Dobbs 4.351 posts
Something went wrong.
Something went wrong.