@sarunshrma Profile picture

सन्तोष

@sarunshrma

Joined August 2015
Similar User
प्यारे-ピヤーレ🇳🇵 photo

@dangolsundar

फरक मान्छे photo

@Farak_man

Aηוι Aםhikari photo

@nameisanil

Subas Adhikari photo

@subas_adhikarii

Mahesh Raj Joshi photo

@maheshrajjosi21

🇳🇵🇳🇵unɥɐq ıןɐdɐɥɾ🇳🇵🇳🇵 photo

@alliswell56

💑भारद्वज ऋषिकाे सन्तान 💑 photo

@Ramkrishnacha19

𝕽𝖆𝖏𝖚 𝕽𝖆𝖓𝖆 𝕮𝖍𝖍𝖊𝖙𝖗𝖎 photo

@aparichitrc

Anil photo

@Being453

Rabindra Bajagain photo

@rabinbg

Pinned

सपनामा जतिसुकै तक्लिफ भएपनी आँखा खुल्ने बित्तिकै सबै हराएर जान्छ,कास हाम्रो जिन्दगी पनि यस्तै भैदिए कति राम्रो हुन्थ्यो।


राती २ बजे झस्केर उठ्दा पनि तिमिलाई सम्झेर ढिक्का आँसु झर्ने गर्छ, तिमी याद को कुरा गर्छौ।💔💔💔


बयान गर्छौ त सबैले बुझ्दछन। माया मा एक अर्काको silence बुझ्नु पर्छ। बुझ्दै छु तिम्रो मौनता😍😍


सन्तोष Reposted

अहिलेको जमानामा "i love you" शब्द एउटा म्याथको equation हो रे जहाँ i love चै = constant र you चै = variable रे नि त!!!! ...😂😂😜😜😎😎😂😂


सन्तोष Reposted

सम्बन्ध र सलकिरहेकाे चुराेट उस्तै उस्तै लागाे छउनजेल अानन्न्द दिने फरक यति हाे सकिने बेला चुराेट ले अाेठ पाेलछ समबन्न्धले मुटु ....


सन्तोष Reposted

कुनै कुनै स​प​ना एस्ता हुन्छ​न कि १० ब​जे स​म्म​ सुतिदिन​ म​न लाग्छ​ 😘😍❤


सन्तोष Reposted

खुसि खोज्दै हरेक दिन किन भौतारिन्छौ तिमिसग जे छ त्यसैमा सन्तुष्टि होऊ खुसि अापसेअाफ मिल्नेछ।।😍😍


तिमी स्वतन्त्र भै आकास मा उड्न चाहने रैछौ म भने माया को पिन्जडा मा कैद गर्न खोजिरहे। 😃😄😂


सन्तोष Reposted

सपनामा जतिसुकै तक्लिफ भएपनी आँखा खुल्ने बित्तिकै सबै हराएर जान्छ,कास हाम्रो जिन्दगी पनि यस्तै भैदिए कति राम्रो हुन्थ्यो।


कुनै समय तिमिलाई हेरि टोलाउने गर्दथे आज तिम्रो यादमा टोलाउन बाध्धे छु।💕💔💔


खै कहाँ गयो ती दिनहरु ?? जुन म बिना पुरै दिन शून्य लाग्थ्यो तिमिलाई ।।💔💔💔💔


कसरी रोकम यो मायाको सुनामिलाई जुन तिमिसामु सान्त रहन्थो। अब डर यहि कुराको छ कि कसैको घर नभत्कियोस या स्वयम आफु । 😉😆😭😭


आखिर मेरो पनि करोडौ को मन थियो अर्बौ कुराहरु थिए तिमी एक बुझेनौ ।। 😃😂😄


सन्तोष Reposted

न त exam मा चिट चोर्न जानियो, न त कसैको मन ...😂


सन्तोष Reposted

सोचेकै पनि थिएन यो दिन आउछौं कि भनेर छेडिक समयका लागी मेरो जिबनमा छाउछौं कि भनेर जाने बेलामा फर्की हेरिनौ फर्किछौ कि फर्किन्नाउ केही भनिनाउ😊


सन्तोष Reposted

माया र प्रेम मा धेरै फरक छ। माया केटिको नाम हो भने, प्रेम केटाको नाम हो। # हैट.. #कडा😊😊 *cp


सन्तोष Reposted

आज मान्छेहरु संसार परिवर्तन गर्ने चाह राख्दैछ्न मलाई भन्न मन लागेकोछ संसार हैन पहिले आफुलाई बदल संसार एक दिन संवत् बदलिने छ ।।


सन्तोष Reposted

गल्ती गरेर कति सजिल्लै सरि भन्छन् तर उनिहरु बुझ्दैन कति सम्बन्धहरु यहाँ भन्दा माथिका हुन्छन् भनेर !!


सन्तोष Reposted

दुर ना जाना दिल से !! #तुम


सन्तोष Reposted

बोल्दा नि कति मस्किएकी हैट सनु सचै कुरा गर्याकि जिस्किएकी हैट सनु जोश जाँगर उलास्सले भरिएको तिम्रो जोबन आफ्नै ठानेर बोल्दनि जर्किएकी हैट सनु


सन्तोष Reposted

पिउछु एक पेग 🍺🍺 अनि हुन्छु अर्धचेत अनि लर्बराउन थाल्छु त्यसपछि के के हुन्छ आफै लाई थाहा हुदैन ।।। 😂🍺😀😁


Loading...

Something went wrong.


Something went wrong.