@razace0 Profile picture

झुसिल किरो

@razace0

सर्पको विस र मेरो रिस कडा छ बुझीराख 😂😂

Joined September 2015
Similar User
लम्जुङे ツ photo

@Nirajanad23

श्रम जिवी photo

@razivc

🇳🇵🇳🇵unɥɐq ıןɐdɐɥɾ🇳🇵🇳🇵 photo

@alliswell56

Prakash Shrestha photo

@puru752

𝕽𝖆𝖏𝖚 𝕽𝖆𝖓𝖆 𝕮𝖍𝖍𝖊𝖙𝖗𝖎 photo

@aparichitrc

Hem Ghimire photo

@Ghimire18Sanoj

हलिदाइ photo

@hali_dai

Suman Human photo

@ReturnZeroSH

Ravi Jung Basnet photo

@ravi_jung

Ajay Subedi photo

@ajaysubedi9

Subas Adhikari photo

@subas_adhikarii

बिजय photo

@Bijayanpl

शिवराज पौडेल photo

@civil_poudel

के गर्दै होलि बिचरी 🤣

Tweet Image 1

झुसिल किरो Reposted

यो समाजमा अरुका कुरा नकाटे त खाएकै पच्दैन नि हजुर।अाफ्नाे अाङकाे भैंसी नदेख्ने अरुका अाङकाे जुम्राे देख्ने हरु प्रसस्त छन् यहाँ


झुसिल किरो Reposted

यमराजको बिदा परेको दिन😂😂😂


झुसिल किरो Reposted

कहिलेकाहीँ जिन्दगीमा सबैकुरा एकैपटक सकिन्छ ,,, ... सम्बन्ध .. सपना ... सामिप्यता _____


झुसिल किरो Reposted

दुनिया ले के भन्छ मत्लब छैन मलाइ आफू ले आफू लाई मुल्यांकन गर्नु पर्छ .


झुसिल किरो Reposted
Tweet Image 1

झुसिल किरो Reposted

जब मलाइ म मन पर्न छोड्यो तेस पछि  तिमी लाइ पनि मन पराउन छाडे ।🍅😂🤣🤣


Kati jana chaine ho rw talai bolna??

मान्छेले True love कसरी पाउछन, म त Online बस्दा बोल्ने मान्छे नि पाउदिन!😂😎😋



झुसिल किरो Reposted

थाह थियो औँसीमा जून देखिदैन भनेर तरल पानीमा तिम्रो नाम लेखिदैन भनेर जानाजान यो दिल पत्थर बनाउँदै छु म , पत्थरमा लेखेको कहिल्यै मेटिदैन भनेर !!!


झुसिल किरो Reposted

ओलिसङ्ग लड्नेहरु हारेपछी अहिले पो बल्ल कोरोनाको विरुद्ध लड्नुपर्ने भन्दैछ्न!😀


झुसिल किरो Reposted

आजभोलि मोबाईल चाहि Smart अनि मान्छेहरु चाहि चुतिया हुँदै गा'का छन्।


झुसिल किरो Reposted

अङ्गेजी एउटा यस्तो भाषा हो जुन मनमनै बोल्न त जति पनि आउँछ अनि बाहिर बोल्न पर्यो भने चै किड्नी हातमा आउँछ ।😂😂


झुसिल किरो Reposted

भाउजु ले तरकारीमा नुन हाल्न बिर्सेकी रैछिन दाजु PCR गर्न दौडी हाले 🤨🤨😂


झुसिल किरो Reposted

कब्जियत र CCMC को बैठक उस्तै हो 😂😂😂बस्न चाहिँ दिन मा 4/5 खेप बस्ने तर केही नआउने 🤣🤣😂


झुसिल किरो Reposted

English को Exam को दिन सपै मेरो सारेर पास हुनेले नी आज English मा गाली गरेर गयो😭😂😂


झुसिल किरो Reposted

मेरो ex ले स्कुल पढाउन थाली रे मेरो नाम गरेको बच्चा लाई बिना कारण कुट्छे रे🤣🤣


झुसिल किरो Reposted

प्रिय, कदर भन्या पछि गर्दै गरौँला अहिले चै मेरो छोराछोरीको मदर बनिहाल त !😂


झुसिल किरो Reposted

ज्योतिषीले तँ धनी हुन्छस् भनेदेखि थुक्न नि छाडेको छु पछि पैसा गन्न काम लाग्छ भनेर ।।


झुसिल किरो Reposted

माया मा = मानसिक या = यातना 😪😪


झुसिल किरो Reposted

दाइजो दिने परिवारको छोरी होइन म कान्छा, खर्च पुराउन नसक्दा परिवार पाल्ने हिमत भएकी छोरी हु म😉


Loading...

Something went wrong.


Something went wrong.