@Farak_man Profile picture

फरक मान्छे

@Farak_man

संस्कृत पढ्छु । proud to be a Nepali @FarakManxe O positive

Similar User
Kkraja977 photo

@Kkraja977

गोबिन [AD] photo

@me_gobin

समाजसेवी©® photo

@Im_Worker

अभिषेक photo

@DdK_11

🍁•डिलक्स•™🍁 photo

@paudeljagdish

🇳🇵कान्छी 🇳🇵 photo

@me_ambu3

Sunaulo Nepal photo

@Sunaulo_npl

💘💘मुखिया बा💘💘 photo

@mukhiya_ba

Sandip Lamichhane photo

@sandieep_

प्यारे-ピヤーレ🇳🇵 photo

@dangolsundar

B__Ra¡n ° photo

@B__RaIn

सुदर्शन दाहाल photo

@Sudarsan_dahal

रोशन न्यौपाने photo

@rosirun43

अनुज ओझा photo

@punkonuz

(झिल्के कान्छो) ✌ photo

@ekl_ihj

Pinned

सुकेको मकैको बोटको "आगो" जस्तै हुन्छन् केही "प्रेम" सम्बन्धहरु । एकैछिन हरर्र बल्यो अनि शेष पनि नरहने गरी सकियो ।


जीवनमा तिता यादहरू मात्रै पनि त हुँदैनन् नि । मिठा सम्झना पनि हुन्छन् । बेकारमा हामी फाल्नुपर्ने चिज अँगालो हाल्छौँ । अँगाल्नुपर्नेलाई फालिदिन्छौँ ।


जब विश्वासका पर्खालहरू भत्किँदै गए तब अनिद्रा र छटपटीहरू बढ्दै गए । 😥


हामी वर्ग हेरेर साथी बनाउँदैनौँ । मन हेरेर बनाउँछौँ ।


आफ्नै पैतालामा हिडेका मानिसहरूझैँ खुसी अरुको पैतालामा घिस्रिनेहरू हुँदैनन् ।


तिमीले देखेका सबै सपनाहरू पूरा हुनैपर्छ भन्ने छैनन् । हिँडेका सबै सवारीहरू कहाँ गन्तव्यमै पुग्न पाउँछन् र ? कहिलेकाहीँ बाढीले बगाइदिन सक्छ । पहिरोले पुरिदिन सक्छ ।


तिमी जुन हाँगो टेकेर जुन डालो समातेर पुग्यौ सफलताको टुप्पोमा चाउरिएका छन्,सुकेका छन्,भाँचिएका छन् ती निस्वार्थी हाँगा डाला आज कारण बिर्सिएका छौ तिमीले आफ्नो अतीत तिमीलाई पोल्दैन र ?


पोल्दैन र ? जुन घरले तिमीलाई परिचय दियो सदस्य बनायो त्यही घरको पाहुना बनेर बनिरहेका छौ तिमी आज छिमेकीको सदस्य तिमीलाई पोल्दैन र ?


रहरहरू पनि माकुराको जिन्दगीजस्तै भए । आफ्नै बच्चाले माउलाई सक्काइदिएझैँ मेरा रहर सक्काइरहेछन् मेरै आफन्तहरूले ।


जीवनमा सँधै हरियाली मात्रै कहाँ सम्भव छ र ? रुखजस्तै तिमी हामी पनि सुक्नु छ एकदिन ।

Tweet Image 1

कहीँकतै पाखामा फूलेका फूलहरू पनि तिम्रा गमलामा फूलेका फूलहरूभन्दा सुन्दर हुन सक्छन् । परिवेशभन्दा क्षमता शक्तिशाली हुन्छ । हेक्का राखौँ ।

Tweet Image 1

समय खराब हुँदैन । मान्छेको सङ्गतले समय खराब बनाइदिने रहेछन् । सतर्क हुनुहोला ।


दही खाऊ दिमाग नखाऊ ।


मार्यो चितवनले । 😪


"म" सपनाहरूको पिण्डदान गरेर । बगाइदिए मैले जीवनरूपी नदीमा । दिएँ मैले त्यही नदीको पानीमा मेरा मुस्कान र अभिलाषाहरूको तिलाञ्जली र घस्रिरहेछु आज म मबिनाको "म" बनेर ।


घुमन्ते 😉

Tweet Image 1

तिमी त्यस्तो सुन्दर बन । टाढिनेहरू तिमीलाई हेरेर नअघाऊन्,खिचेर पनि लैजाऊन् ।😂

Tweet Image 1

यात्री हुँ । यहीँ कतै बरालिँदै छु । 😊

Tweet Image 1

सोँच अनि बोल । एक्लै हिँड्नुपर्ला,पछुताउनुपर्दैन ।


Loading...

Something went wrong.


Something went wrong.