@s_lmb Profile picture

काल्पनीक

@s_lmb

सोचेको जस्तो चलेको छैना भाग्य बस समान्य।

Joined April 2015
Similar User
Siddhik online photo

@KamredN

हिजो बाघ को मासु खाइयो मन्मा कति नै गतिल्लो भैयो जस्तो लाक्दैछ


यो कुरा चै कस्ले सिकायो भाईलाई असर twitter.com/battery_0/stat…

छोरा लाई होस्टेल,आमा लाइ बृद्दाआश्रममा राखेर घरमा २४सै घन्टा कुकुर र बिरालो सङ लुटुपुटु हुने धनाध्य परिवारका पसुहरुलाई मेरो माझी औलाको सलाम।



राम्रो कुरा हरु मलाई नी देखौनु होला twitter मा twitter.com/Gtm_Rana/statu…

दुनियाका सारा खुशी एक तिर हुदा पनि, आमाको माया संग तुलना गर्न सकिन्न!!



काल्पनीक Reposted

डराउंदिन कसैसंग आंधीसंग जुझ्नेसामर्थ्य राख्छु देशकोमायागर्ने हुं म उग्ररास्ट्र्बादी जिउमा संधैकात्रो ओढिहिड्छु मुटुमादेश बोकिहिड्छु। #नेपाल


काल्पनीक Reposted

छोरिलाइ गर्भमै मारिन्छ,बुहारिलाइ जीउँदै जलाइन्छ एकलभाउजू अलछिनी बन्छिन र एकल हजुरआमा बोक्सी हुन्छिन।लाजलाग्छ म त्योसमाजको हिस्सा हुं #नेपाल


भनेको जस्तै फोटो हरु मिल्ने रैछन म जस्तो हुनु परो नि बिबाद नहुनु त twitter.com/JeevanBack/sta…


कुरा चै मिलेकै हो twitter.com/sharu_thapa/st…

एक अर्काको ख्याल राख्नु, चासो गर्नु, भावनाको कदर गर्नु, ईच्छाएको पुर्याईदिने प्रयास गर्नु, विश्वास गर्नु.. सायद यहि हो कि ... माया !! ?



122722227 esko matlab ke ho भनेर भखर पो थाहा पाको भन्या


एउटा साथीलाई सिविल मा खोज्दैछु मेरो सम्बन्धको होलिया उस्लाई राम्रो लक्दैना


देखाउने दात र tokne दात भिन्न भिन्नै लियेर हिड्ने हरु मात्र रैछन


काल्पनीक Reposted

उमेर पुगेका पाका नेता र मिती सकिएको औषधि उस्तै हुन । साइड इफेक्ट नै धेर


यो टुइटर कसरी चलाउने भनेर मैले त बुझ्न् सकिना त


म अहिले दुख मा छु एती दुख दिराखेको छन म दुख पाउनु बाध्य भैरहेको छु मेरो केही लागिरहेको छैना भगवान मा भरोशा राखेको छु खुशी साथ सफल हुन्छु


काल्पनीक Reposted

म र मेरा ट्विटहरुलाई अश्लील सम्झिने हरु एति बुझि राख , म त बन्द बाथरूममा पनि टाबेल बेरेर कट्टु फेर्ने गर्छु 😂😂😂


आज जाडो को बेला मलाई त दुइटा प्लाष्टिक ओढर नुहाउनु मन लगेको छ ।


आज म धेरै समस्या मा छु दिन भर भगवान को प्रार्थाना गर्दै छु त्र मलाई यो पनि थाहा छ म स्वार्थी छु


मलाई एति मात्र थाहा छ हाम्रो राष्ट्रबादीको खोल ओढ्ने नेताहरुको कारण नेपाल युद्ध को रणभुमी बन्दैछ। हाम्रो नेपाल्को भबिस्य वाणी।


United States Trends
Loading...

Something went wrong.


Something went wrong.