@Nabin53098042 Profile picture

バンダリ ナビン

@Nabin53098042

Joined September 2015
Similar User
Batase dot com photo

@bataseofficial

कमलीकान्त (प्रसाद) photo

@sadhak_arpan

バンダリ ナビン Reposted

हैन..!! एउटी "गर्लफ्रेन्ड" त बनाउनै पर्नी भो.. ~टाउको चिलाको चिलाई छ.. जुम्रा त हेर्दिन्थि नि गाठ्ठे.. !! 😂😂✌💕


バンダリ ナビン Reposted

यहाँ कुकुर चराउँदै हिँड्नेहरुलाई के थाहा गाउँमा गोठालाे जानुको मजा कति हुन्छ भनेर.....।


バンダリ ナビン Reposted
Tweet Image 1
Tweet Image 2

バンダリ ナビン Reposted

Kusma

Tweet Image 1

バンダリ ナビン Reposted

भरोसा न त जिन्दगिको हुन्छ न त आफ्नाहरुको नै कति बेला कताबाट कसरी अनि कुन तरिकाले आक्रमण गर्दै जान्छन पत्तो हुदैन ।


バンダリ ナビン Reposted

सम्बन्ध सुमधुर तब हुन्छ र निरन्तरता तब पाउछ नि जब सुखदुखमा सम्बन्धित ब्यक्तिकाे साथ हाेस, बिश्वास हाेस अनि टाढै भएपनि सधैं बात हाेस ।।


バンダリ ナビン Reposted

तिमि आउने बाटोमा #फुल रोपे तिमि आएनौ भन्थ्योउ रे म😋आउने बाटोमै #फुल रोपेसी त सक्किगो नि कान्छी 😂 #फुल कुल्चिदै आउने कुरो भयन क्यारे😂😂😂


バンダリ ナビン Reposted

तिम्रो मनमन्दिरमा छाउने रहर हुदाहुदै सधैभरी चोखोमाया पाउने रहर हुदाहुदै ए निष्ठुरी आज साथ छोडी कहाँ गयौ सहयात्री तिमिलाई बनाउने रहर हुदाहुदै


バンダリ ナビン Reposted

सुकिलो लुगा लगाउदैमा फिल्मको हिरो बनिदैन, टम्म जिऊ हुदैमा पहलमान भइदैन तन,मन लाएर लगनशिल भई कर्म गर हसज तरिकाले सफलता हासिल गर्न सकिन्छ ।


バンダリ ナビン Reposted

अरु को बारे मा पहिला र आफ्नु बारे मा बाद मा सोच्ने मान्छे हरु यो स्वार्थि सन्सार मा उभो न लाग्ने रहेछ्न । 😒😒


バンダリ ナビン Reposted

शरीरको सुन्दरता त भ्रम हो मित्र... साँच्चैको सुन्दर त तपाइँको बोली हो... चाह्यो भने कसैको मन जितिदिन्छ... चाह्यो भने कसैको मन चिरिदिन्छ पनि😏


バンダリ ナビン Reposted

काँडालाइ फुल बनाएर देखाउ पत्थरलाइ सुन बनाएर देखाउ असम्भव केही छैन भन्छाै नि ? सुर्यलाई जुन बनाएर देखाउ ! #copy 🌹🌹


バンダリ ナビン Reposted

#दुब्लो हुँदा पनि धेरै फाईदा छ,बसको २वटा टिकटमा ३जाना बसेर यात्रा गरिन्छ भन्नुहुन्छ 👉💁 😁😁😁😁😁


バンダリ ナビン Reposted

आजकालका केटीहरू instagram मा यसरी फोटा filter गरेर अपलोड गर्छन,खै के भन्नु,त्यति धेरै शुद्दीकरण गरेर त filter ले पानी पनि छाक्दैन😂😂


バンダリ ナビン Reposted

#पैसा कमाउ सात डाडा पारीकाले पनि चिन्छन_चाराना नकमाउ आफन्तले पनि चिन्दैन्न यहाँ ।।।😐 #यथार्थ


バンダリ ナビン Reposted

कसैकसैको माया नि आचम्मैको छ भन्या बुझ्नै नसकिने ? फ्री हुदा मरिहत्ते गर्छन अनि बिजि हुदा याद सम्म नि छैन। कतै खाली समयको सदुपयोग त हैन ??


バンダリ ナビン Reposted

प्राय ठुलाठुला गल्तिहरु सभ्य मानिसले नै गर्ने गर्छन… अहिलेसम्म मैले पागलले love गरेको देख्या छैन बरु मानिसहरु love गरेर पागल भएका छन!!😃😃😄


バンダリ ナビン Reposted

दुखमा साथ दिनेहरु भन्दा रमिता हेर्नेहरुको जमात बढेको छ अचेल त्यसैले दुख त्यस्तालाई मात्रै सुनाउ जस्ले तिम्रो दुखलाइ आफ्नै बुझेर साथ दियोस।


バンダリ ナビン Reposted

हरेक शब्दसङ्गै प्रेमको मिठास चखाउछौ सुस्त बताससङ्गै आफ्नो सुवास पठाउछौ कोशौको दुर छ हाम्रो संगममा अझै…र नि यतै कतै हुनुको हरपल आभास दिलाउछौ💞


United States Trends
Loading...

Something went wrong.


Something went wrong.