@prasai_here Profile picture

एकादेशकी...

@prasai_here

बा......त्यो!!👉️

Similar User
❤️yuna Bhusal💞💞 photo

@BhusalYuna

वासुदेव कृष्ण photo

@shree___krishna

🤴🐇🇳🇵पस्चिमेली राजा 🇳🇵🦁 (S. raawon) photo

@kiss_K143

रोमन SR.b photo

@SRlamixane

Cma Sharma❣️ photo

@Cma_Sharma1

Kritik Rawal photo

@RawalKritik

सन्तोष𝕏 photo

@beingsantosgrg

Hark kadayat🇳🇵❤️ photo

@HarkKadayat

आशिष गैरे photo

@ashishgaire2042

देवकोटा photo

@devkotaaaa

😍सुन्दर  खड्का 😍 photo

@itssundark

Nobody. photo

@I_m_tired4

Pinned

काका! गाउमा सिटामोल,नुन,पानी र झोलुङ्गे पुलभन्दा पहिले गणतन्त्र आयो।तरपनि गणतन्त्रसङ प्रकोप,गरिबी,बेरोजगारी र अशिक्षा जस्ता महिसासुर पनि गल्दारहेनछ हामिलाइ त लाग्थ्यो विभिन्न तन्त्रले दिएको चोट्को मलम गणतन्त्र हुनेछ तर जेजेतन्त्र भने पनि हाम्लाइ उहीँ खोलको नाममात्रै त फरक रहेछ!


आउनुहोस, प्रेम प्रस्ताव राखौं ….. हामी सबै मिलेर सबै जना बस्न सक्ने देश बनाउन ल ?❤️ #proposeforpurpose


माया थिएन भने … किन बिहेको निम्तो दिएनौ त? #maya❤️


अनिकि, डिपि चेन्ज गरे पछि जान्कारी गराउनुपर्छ कि पर्दैन? 😉 #changedbutnotchange


एकादेशकी... Reposted

दक्षिण भारत में वेद मंत्रों का रियलिटी शो🚩


जिन्नकिको लाइफ गज्जप दौडिरा'च ।🤘🥰 के छ त नि तेता? ☺️


संस्कृत दिवसको शुभकामना ! अनि तिहारको फुटो हाल्ने दिनको पनि शुभकामना ।😋😁

एउटा अंग्रेज़ राष्ट्रियता (Gabriell नाम)भएकी युवतीले संस्कृतमा अर्थव वेदको श्लोक चित्तार्षक तरिकाले वाचन गरिन र मैले त्यस्को अर्थ बुझ्न तल दिएको अंग्रेजी सबटाइटल हेर्नु पर्ने गरी पढाइएको रहेछ। मेरो देशको शिक्षा प्रणाली ।🤔



अनि कि, हप्ताको दुई दिन बिदामा शनिबार नुहाउने कि आइतवार 😝😆

हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय, बिहान साढे ९ देखि बेलुका साढे ५ बजेसम्म कार्यालय खुल्ने setopati.com/politics/269005



अनि कि …. खाना पनि खाइयो कि कसम मात्रै? 😉😁 #feb


Love is in the air …..❤️❤️ # 🥰🥰


आउनुहोस “काल” पढौं ...... भुत काल- हिमाल सेतो थ्यो । वर्तमान काल- हिमाल अलि अलि सेतो छ । भविष्यत् काल- हिमाल कालो (नाङै) हुनेछ । प्रकृतिको उपहार केहि समाह्ल्न सकेनौं।यो भन्दा दुःखद कुरा केहि छ र? 😢😥


अरु ट्विट पढिएन, हेप्पी तमु ल्होसार गोगनबोटे जेठा ! 🤩

कस्तो चोरी साहीत्यकारको बिगबिगी बढ़ेको रैछ भन्या, फेरी सबै कवि भएर निस्किदैछन एक से एक!! यो मौसमले सबैलाई के गर्यो गर्यो भन् ;)) 😂



आख्खा सम्चार रैच त ! 🥰🥰

जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो @Ujyaalo ujyaaloonline.com/story/63036/20…



भोलीको तमु ल्होसार आजलाई सारेर आज सार्वजनिक बिदा दिन मिल्दैन? 😉 पानी परेको दिन त सार्वजनिक बिदा दिनुपर्ने के! 😝


अनि भन्नुस पहिला डिपि हेर्या कि यो पोस्ट ? 😉 # 🥰


पतन्जलीले माग्दा जग्गै दिबक्सिन्छ व्हाँ ले😠😡 माइक्रोसफ्ट र एप्पल आए त नेफोल नै दिबक्सिन्छ होला !🤬🤬 नेता दिने बेला चै टाउकै कन्याका हुन रच । # देउ_बा नामै काफी ।


घरमा दि को छोरोले झगडा गरिराथ्यो, दि ले छोरोको गाला पडकाइदिस्यो ! पड्का किन्ने झन्झट बाट मुक्त भैयो ! 😝 लौ है दुर्गेस दाजुको हेप्पी तिहार ! 🥰


यो नेफोल भन्ने लोकमा बन्जी र स्विङ नगर्ने म मात्रै हुने भए जस्तो देखिन्छ त ! यत्ति भन्न आको ।😁 आधाले त यो ट्विट 'दि क्लिफ' बाटै पढे होलान । 🤩🤩


एकादेशकी... Reposted

Acceptance does not mean Person or Scene is perfect and I let them be the way they are. Acceptance means that My mind does not get affected By the way they are. I change what I can change And Bless what I cannot.


एकादेशकी... Reposted

Fantastic team effort .. Congratulations  to all of us.. Trust the process. 🇳🇵🇳🇵

Tweet Image 1

केहि मान्छेहरु यत्ति सम्म नजिकबाट चिन्न सकियोस कि उस्ले मास्क लाउँदा र नलाउँदा दुबै अवस्थामा परिचित हुन सकियोस ! हेल्लोहेल्लो_शन्चबार🥰


Loading...

Something went wrong.


Something went wrong.