@Highwaynep Profile picture

हाइवे

@Highwaynep

Pathogenic Bookworm | Solitaire & CandyCrush Player | Poetry scribbler | Futsal | Hikes | Heavy coffee drinker | Civil Engineering |

Similar User
Sudin Pokharel photo

@SudinPokharel

Yadab Devkota photo

@gaunkomanchhey

नूर photo

@Noor_maayaa

सामन्ती photo

@Hariw0n

Jogi (The Ultimate Bhogi) 👨‍🌾 photo

@MullaNasaruddin

Bimmi Kalinndi Sharma photo

@SharmaBimmi

Biswas Dwivedi photo

@Biswasdwivedi

मेरो म photo

@laxmanKarki1

दिपक पौड्याल photo

@DpakPoudyal

जेण्टलम्यान photo

@NepaliGentleman

लीबाङ्गी 王龙 photo

@libangi13

नेपालडायरी (𝗡𝗲𝗽𝗮𝗹𝗱𝗶𝗮𝗿𝘆) photo

@nepaldiary

अमृत TheBackbencher photo

@oops_u

स्वारी ;)) photo

@ptkums

Bhishan Giri photo

@anjaanmaya

Pinned

आउनुस , रमाइलो गर्न र रहर गर्न एउटा युटुब चेनल बनाछु , लाइक सस्क्राइभ र गरेर माया गर्दिनुहोला 🤣🤣 youtube.com/shorts/Cnem6cx…


हाइवे Reposted

2BHK or 3BK flat needed. Location-kaushaltaar,balkot,lokanthali! #urgent


हाइवे Reposted

मान्छेले भन्थे - 'अहिलेसम्म हिम पहिरोले तिलिचो ताललाई छोएको छैन । ताल नाघेर पारी पट्टी आउने कुरै भएन । ढुक्क भए हुन्छ ।' हामीले टेन्ट लगायौँ । एक हप्ता बसेर रिसर्च गर्ने उद्देश्यले उत्साहित थियौँ । तर भाइ टिकाको भोलीपल्ट Massive Avalanche मा परियो । कालले नजिकैबाट जिस्काएर गयो ।


Hike de Lakuri Bhanjyang

Tweet Image 1
Tweet Image 2
Tweet Image 3
Tweet Image 4

Now we can proudly say This is our very own Nepal Premier League ❤️ "Festivals of Himalayas"🇳🇵❤️ @OfficialNPLT20

Tweet Image 1

हाइवे Reposted

कान्तिपुर कन्क्लेभमा प्रधानमन्त्री ओली– ‘रवि बाबु जबलेस भएर हिँडिरहेको बेला म कहाँ आउनु भो; मलाई जब दिनु पर्‍यो, म अप्ठेरा’मा छु...’ #KantipurNews #KantipurTVHD #Kantipur #KantipurConclave2024


हाइवे Reposted

अर्को कुरा जसरी गगनले आफ्नो नेतालाइ प्रश्न गर्न सक्छन, किन गगन समुहकाहरु गगनलाइ प्रश्न गर्न डराउछन? गगन प्रश्न गरेर नेता बनेका हुन। गगनलाइ नेता मान्छौ भने, गगनको प्रतिरक्षा होइन प्रश्न गर।


तुलसी होम २०८०


Bojepokhari was nice ❤️

Tweet Image 1

हाइवे Reposted

...र रिहन यो संसारबाट विदा भएका छन्।गम्भीर चिकित्सक लापरबाहीको शिकार भएका उनको छोटो जिन्दगी नेपालका अस्पतालमा हुनसक्ने लापरबाही र सन्तानका लागि आमाबुवाले गर्न सक्ने त्याग र संघर्षको उदाहरण बनेको छ। रिहनलाई श्रद्धासुमन! @sanzinme जी र परिवारप्रति समवेदना! setopati.com/social/185546


हाइवे Reposted

म ऋषि धमलाको पत्रकारिता, दीपक दीपाका सिनेमा, आसिका तामाङको एक्टिभिजम, ज्ञानेन्द्र शाहीको भाषण र अर्जुन पराजुलीका कवितामै दङ्ग छु, तपाईँको बुद्धि आफैँसित राख्नुस्!


हाइवे Reposted

अब यस्तो १.लाइसेन्स २ वर्ष सम्म पाइएन मलाइ फोन गर्नु: यातायात मन्त्री २.अदालतमा पालो आएन मलाइ फोन गर्नुस: कानुन मन्त्री ३.पुलिस ढिलो पुगे मलाइ फोन गर्नुस: गृह मन्त्री ४.मल पाइएन मलाई फोन गर्नुस: कृषि मन्त्री झट्ट सुन्दा ओहो लाग्ला तर यसले प्रणाली माथिको विश्वास झनै घटेर जान्छ


हाइवे Reposted

मैले यो किताब साह्रै सुन्दर ठाउँ खम्बाचेन (4050 मिटरमा ) मा बसेर पढें । ठाउँ जस्तै किताब पनि सुन्दर लाग्यो । बा, आमाको सम्बन्धको सकस र त्यसको असरको कथा छोराले भनिरहेको छ। किताब सिफारिस भो ! @basantabasnet

Tweet Image 1

थोडै हिंडियो बिहानै !!

Tweet Image 1
Tweet Image 2

Angle यस्तो नि रैछ

This post is unavailable.

भोलि यो झिलिमिली निकाल्देलान , मैतिदेवी

Tweet Image 1

माथि चर्चा गरिएका दुवै फिल्ममा एक वर्षयताका द रेड सुटकेस, शाम्भाला जस्ता प्रयोगधर्मी सिनेमामा जस्तो घोत्लिनुपर्ने विम्ब छैनन्। ‘सानो संसार’ र ‘पूर्णबहादुरको सारंगी’को झंकार - from @Himal_Khabar himalkhabar.com/news/143224


फिलिमको Climax दुखद भो । बा आमालाई मन परेन रे । बा आमा यस्तै हून !


जान्छ तर चट हैन चट चट चट

दलालको ‘फन्दा’मा परेर जापान पुगेपछि मन्त्री पद चट् onlinekhabar.com/2024/11/156298…



Loading...

Something went wrong.


Something went wrong.