भुँइमान्छे
@milan_pariyarEditor-in-Chief @samatakhabar Chairperson @samata_media
Similar User
@IIndreni
@PrasaiBishnu
@MitraPariyar
@surendraparaj18
@bk_man2
@Gobinda6ntyal
@ReetaPearl
@PrakashCPariyar
@AchyutA140
@JBBiswokarma
@Dipendr59323804
@MadhukarKhanal
@Ankalabaram89
@indrajnu
@SagarPandeya2
"जात व्यवस्था"अनुसार म शुद्र होइन किन कि म श्रम विभाजन अनुसारको "शिल्पी" काम गर्दिनँ तर पनि मलाई यो समाजले "शुद्र" नै मानेको छ ? यसको कारण के होला ? समस्या समाधानको उपाय के होला ?
दलाल पूँजीपतिबाट चलाएको पार्टी र सरकार बाट विकास र समृद्धिको आशा गर्नु मुर्खता हो । कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय भवन शिलान्यास (भिडिओ) nepalpress.com/2024/10/11/520…
धेरै वर्ष,धेरै समयसम्म बिछोडिएका आफन्तहरुसँग दशैंमा भेट,खानपान अनी टीका,जमरा लगायर आशीर्वाद लिनु,दिनु भयो होला तर हाम्रो मन, मस्तिष्कमा जरो गाडेर बसेको जातिय विभेद तथा छुवाछूत र पितृसत्ता हटाउने अनी अन्याय अत्याचार विरुद्ध लड्ने प्रतिबद्धता कति जनाले गर्नुभयो ?
देशैभर विपद्ले धेरैको ज्यान लियो,धेरैको बिल्लीबाठ बनायो,हजारौं नागरिकहरु पहिरोका कारण बाटोमा अलपत्र फसेका छन् । परिवारजन गुमाएकाहरुलाई ज्यान जोगाउन गारो छ । काठमाडौ बासीलाई कतिखेर कहाँ के हुने हो भन्ने त्रास छ । काठमाडौनै असुरक्षित रहेका बेला सरकार कहाँ छ टर्च बालेर खोजौं..!
देशैभर विपद् परेको बेला सरकार कहाँ छ टर्च बालेर खोजौं न साथी हो..! नागरिकताको बित्थामा ज्यान जाँदैछ पार्टी कार्यकर्ता भेट्न प्रयोग गरिने सरकारी हेलिकप्टर कता थन्केको छ खोजिनीति गरौं ? #highlight #follower
विभेदले विद्रोह जन्माउँछ जात व्यवस्थाका नाइकेहरु बेलैमा चेत अधिकार माग्दै अर्धनग्न प्रदर्शन baahrakhari.com/detail/432290
एकजोर कपडा र चप्पल लायर काठमाण्डौ छिरेकाहरू कसरी रातारात घर, घडेरी जोडेर चढ्ने गाडी भए,पार्टीको शीर्ष स्थानमा कसरी पुगे, दोहोर्याएर तेहर्यायर सांसद,मन्त्री बने, लाभको पद पाए भन्ने अब त मतदाताहरुले थाहा पाउनु भयो होला नि ? ०८४ को चुनावमा तिनैलाई भोट हाल्ने त होला नि होइन र..?
आफ्नो भन्ने संसारमा कोइनी रैनछन् सही र गलत छुट्याउने माथि दैव छन् यो गीत TikTok मा निक्कै भाइरल छ होइन यो माथि भनेको कता रहेछ ?
संरचनात्मक लाभांस र खस आर्य कोटा प्राप्त गरेकाहरु भन्ने गर्छन् आरक्षण हटाउनु पर्छ । राख्नै परे गरिबीको आधारमा दिईनु पर्छ । ठीक छ तर यतिका वर्ष तिमेरूले प्राप्त गर्दै आएको लाभांश र आरक्षण कोटाको हिसाब किताब र दलितहरुले ३५०० वर्षदेखि सहँदै आएको अपमानको क्षेत्रिपूर्ती के हुन्छ ?
#हेल्लो विश्वकर्मा साथीहरु रातीराति धम्कीको फोन आइरहेको छ, भन्नुहोस् म के गरु,जुलुस लियर प्रशासन कार्यालय जाऊ..!
नेपालको दलित आन्दोलन कमजोर हुनुको मुख्य कारण यही हो । उता खगेन्द्र सुनार २२ दिनदेखि नेलसहित माइती घरमा आन्दोलित छन् यता सुदुरपश्चिममा दलितलाई अछुत बनाउने धर्मका आचार्य कृष्ण दमाईलाई सम्मान गरेर हर्ष बढाई गरिरहेका छन् !
पितृसत्ता विरुद्ध छोरीहरुलाई 'विद्रोही' बनाउनु पर्ने बेला राधा बनाएर कृष्णको जिम्मा लगाउन खोजेपछि कसरी महिलाको मुक्ति हुन्छ ?
पितृसत्ता विरुद्ध छोरीहरु 'विद्रोही' नबन्दा सम्म तीजमा आउने गीत यस्तै हुन 'विस्तारले पोल्यो' र 'आइन आमा यो तीजमा' अबका छोरीहरू ममता काफ्ले र बिष्णु माझी जस्ता सक्षम महिला पुरुषको नियन्त्रणबाट मुक्त हुन 'तीज पर्व त्याग्न सक्नुपर्छ । आखिर तीज नमनाउदा जीवनै सकिने होइन क्यारे..!
पोहर जेष्ठ नागरिकहरुको मुक्तिनाथ भ्रमणमा दलित समुदायका जेष्ठ नागरिक नलगेको धनगढी उपमहानरपालिकाले अहिले संस्कृत पढेका कृष्ण दमाईलाई सम्मान गर्नु महत्त्वपूर्ण ठान्दिन साँच्चै मेयर गोपी हमाल दलितप्रति सकारात्मक छन् भने १९ वटै वडामा छुवाछूत हटाउने अभियान सुरुवात गरून् हिम्मत छ
दक्षिण एसियाली समाजमा हुर्किरहेको पितृसत्ताले छोरीलाई अक्षर चिन्नेसम्म पढाइ दिने अनी कन्यादान गरेर पन्छिने चलनकै कारण महिलाको शरीरमाथिको पुरुषको नियन्त्रण,घरेलु हिंशा र यौन शोषण बढी रहेको छ । विभिन्न लाञ्छना,सम्बन्ध विच्छेद,बलात्कार र हत्याका घटना बढ्नुको मुख्य कारण यही हो।
नेपाली नेताहरूलाई कहिल्यै निको नहुने रोग छ, दिल्लीले सम्मान गर्दा मक्ख पर्ने ठूलो उपलब्धि ठान्ने,सत्ताको चाबी आफ्नो हातमा नभएपछि यस्तै रोग लाग्छ !@kpsharmaoli @SherBDeuba @cmprachanda @brb1954
आरक्षणको सबै भन्दा धेरै कोटा खसआर्यको छ ! प्रत्येक्ष र समानुपातिक निर्वाचन प्रणाली मार्फत सत्तामा पुग्नेको संख्या त्यसैले बढेको हो । आरक्षणको विरोध गर्ने पनि खसआर्य नै छन् खास कुरा के हो ?
गणित,विज्ञान विषय पढेको भएपनि पढाएर बाँच्न सक्थे तर के गर्नु बेरोजगार हुने विषय पढे facebook.com/share/v/R3krEK…
हाम्रो 'मुक्तिदाता' आशा र भरोसाको केन्द्रबिन्दु शसक्त लिडर सरु सुनार दिज्यु कता हुनुहुन्छ अचेल कतै देख्दिन त, लौन खोजी गर्नु परो,यता आन्दोलन सेलायो,उहाँ बिना आन्दोलन अघि बढ्न नसक्ने भयो,उहाँको आबस्यकता महसुस भयो..!
United States Trends
- 1. Dalton Knecht 39,1 B posts
- 2. Lakers 53,2 B posts
- 3. #LakeShow 4.946 posts
- 4. Spurs 16,8 B posts
- 5. #DWTS 26,3 B posts
- 6. $QUANT 5.647 posts
- 7. #RHOBH 10,4 B posts
- 8. Linda McMahon 40 B posts
- 9. Hampton Inn 1.463 posts
- 10. Jay Leno 3.515 posts
- 11. Cavs 50,6 B posts
- 12. Celtics 57,9 B posts
- 13. Jaguar 103 B posts
- 14. Kam Jones 1.957 posts
- 15. Reaves 5.223 posts
- 16. Chase U 5.895 posts
- 17. #WWENXT 28,6 B posts
- 18. Chris Paul 2.833 posts
- 19. Honduras 48,2 B posts
- 20. Cenk 29,9 B posts
Who to follow
-
Indu Indu
@IIndreni -
Bishnu Prasai
@PrasaiBishnu -
Dr Mitra Pariyar
@MitraPariyar -
sagar sharma
@surendraparaj18 -
Dr. Man Bk
@bk_man2 -
Gobinda Chhantyal
@Gobinda6ntyal -
Reeta Pariyar
@ReetaPearl -
Prakash Chandra Pariyar
@PrakashCPariyar -
Achyut Adhikari
@AchyutA140 -
J B Biswokarma
@JBBiswokarma -
Dipendra Adhikari
@Dipendr59323804 -
Madhukar Khanal
@MadhukarKhanal -
Ankala Baram
@Ankalabaram89 -
Indra Adhikari
@indrajnu -
Sagar Pandeya
@SagarPandeya2
Something went wrong.
Something went wrong.