Mahesh Rana
@maheshrana77MPhil Research Scholar at Mid-West University. MBS in Finance From Mid-West University.
Similar User
@Kamal2Koirala
@SangroulaChetan
@SarojKhatiwad16
@jharibarsha
कोरोना संक्रमित भएर घरमै बसिरहनु भएको छ ? के गर्ने र के नगर्ने ? news24nepal.tv/2020/08/14/689…
निषेधाज्ञा, लकडाउन वा कर्फ्यु त तपशीलका कुरा(उपाय) हुन् । संक्रमण "आत्मअनुशासन"ले रोकिने हो । यो बिना सबै उपाय बेकार ।
भाइरस ब्लकर झुन्डाउनेहरु देखिन्छन।कुन भाइरस,कहाँ छिर्नबाट ब्लक गर्ने हो जानकारी छैन।ब्याक्टेरिया पनि हटाउने भनेकोछ तर कुन ब्याक्टेरिया कहाँबाट जानकारी छैन।अधिकारिक मान्यता छैन।तर अरुले पनि अनुसरण गर्दा ढुक्क भै व्यक्तिगत दुरी,मास्क लगाउने,साबुनपानीले हातधुन बेवास्ता हुने त होइन?
कुनै बेला पढ्नु पर्छ भनेर स्कुलबाट भागेर भारत जानेहरु, आज भारतबाट भागेर आउदा त्यहि स्कुलमा Quarantine बस्नुपर्ने! यो कस्तो जीवन चक्र!! साभार: सामजिक सन्जालहरु!!
विश्व समुदायले भोगिरहेको यो विषम परिस्थितिको बाबजुद, नब बर्ष २०७७ सालको सम्पुर्ण मानव जातिको हितको लागि हार्दिक मंगलमय शुभकामना!!
#StaySafe_StayatHome Wish you and your family a joyful, bright, healthy, prosperous and happiest new year 2077 ahead!
#FightAgainstCOVID19 सरकार द्वारा थप ८ दिन लकडाउन गर्ने निर्णय स्वात्योग छ तर भारत तथा तेस्रो मुलकबाट आएकाहरुलाई छिटो भन्दा छिटो quarantine मा राखेर कोरना टेस्ट गर्नु पहिलो काम हो जस्तो लाग्छ! कोरोना टेस्ट ७ वटै पर्देशबाट सुरु गरियोस् !
#कोइलाकान्ड नेपाली समाज कति अफवाहमा दगुर्छ भन्ने कुरा अहिले देखिन थाल्यो, घरको मुलधोकामा खनेर भेतियको कोइला लगायमा कोरोना भाइरस बाट मुक्ति पाइन्छ रे! यस्तो अफवाह फैलाउनेलाई कडा भन्दा कडा कार्बही होस सरकार !!
कमरेडहरु भन्ने गर्थे comunist को सरकार आयपछी बसि बसि खाना पुग्छ! साचै हो रहेछ हजुर !! अहिले बसि बसि खान पुगिराछ!! #FightAgainstCovid19@ Home quarantine
कस्ले सोचेको थियो ??? 😔😔 3rd World War मा Army, police हरु नलडेर स्वास्थ्यकर्मीहरू लड्नु पर्नेछ भनेर 😓😓 #stay_safe_🏨🏥🚑️🚔️🚓🇳🇵💉
अहिले आएर यस्तो महसुस भएको छ कि यो सामाजिक संजाल विना; एक क्षण पनि जीवन चल्न गाह्रो भै सकेको छ ।।
मोरो टुइट कसैले पनि कमेन्ट, लाईक, रिटुईट नै गर्दैन्न, हैन यो टुईटर कसैले पनि चलाउन जान्दैनन् कि क्या हो ।🤐🤐🤐🤐
I’ve learned that people will forget what you said, people will forget what you did, but people will never forget how you made them feel.
हिडीरहेनेछु पाइलाहरु चाल्दै; हिड्नेमा माहिर बन्नेछु! कि त गन्तव्य भेटिनेछ; नत्र यात्री बनीरहनेछु!!
United States Trends
- 1. Remy 8.516 posts
- 2. Papoose 2.306 posts
- 3. Good Thursday 26 B posts
- 4. #manasol N/A
- 5. Claressa 1.572 posts
- 6. #ThursdayMotivation 4.609 posts
- 7. #ThursdayThoughts 1.713 posts
- 8. Our Lady of Guadalupe 4.918 posts
- 9. Friday Eve N/A
- 10. #playstationwrapup 1.196 posts
- 11. Rejected 39,1 B posts
- 12. #Wordle1272 N/A
- 13. Voice of America 32,9 B posts
- 14. Selena 129 B posts
- 15. Warriors 68,7 B posts
- 16. Van Jones 3.346 posts
- 17. Kari Lake 35,8 B posts
- 18. Eazy 2.598 posts
- 19. Austin Tice 5.121 posts
- 20. Diligence 4.577 posts
Something went wrong.
Something went wrong.