@bhuwankdl Profile picture

कडेल सर

@bhuwankdl

बायो मात्रै हैन फिजिक्स र केमेस्ट्री सँग पनि ३६ को आँकडा छ मेरो ।।

Joined September 2015
Similar User
omprakash yadav photo

@YadavOmpraka6

Raju Aryal photo

@Rajuaryalbabu

Bijaya kharal photo

@Bijayakharal

🇳🇵Kattel G 🇳🇵 photo

@nabin_kattel

कडेल सर Reposted

दुई सदनात्मक पार्ल्यामेन्ट को औचित्य के छ हँ यति सानो मुलुकमा??🤔🤔 बिकास र समृद्धिको लागि एक सदन काफी छैन र?


उ बेला.. देख्निले वास्ता नगरेका, अनि यो बेला.. वास्ता गर्नीले देख्न नपाको चिजलाई, 🚂🚂🚂 "रेल" 🚂🚂🚂 भनिन्छ। #शुभरात्री 🙏🙏🙏


आजको युगसम्म आइपुग्दा एक मन्द मुस्कानलाई शरीरको इन्द्रियले नभई तपाईंको खल्तिमा रहेको द्रव्यले नियन्त्रण गर्दैछ। 😥😥 #शुभरात्री 🙏🙏


धेरै झ्याउ झ्याउ म्याउँ म्याउँ नगर तोरी हो, . . . . . २/४ जनालाई त गाली गरेकै भरमा अपाङ्ग बनाउन सक्छु म । 😤😤🤣🤣😁😁 #शुभरात्री 🙏🙏


कडेल सर Reposted

मेरा पुराना फोटोहरु आमाले जतनले दिल दिमागमा कैद गर्नु भएको छ रे एल्बममा त छैनन् भन्नू भो ।


आज अफिसको क्यान्टिनको मेनुमा एउटा आईटमको न्वारान गरियो: . . . . २मिनेटमा तयार हुने चिया= इमर्जेन्सी चिया☕☕🔥🔥 😁😁😜😜🤣🤣


कडेल सरलाई follow गर्नुभयो भने, . . . . . follow back पाउने कुरा नेपाल अधिराज्यमा भएका सबै बुवा, आमा, दाजुभाई, दिदी, बहिनीको मौलिक हक अन्तर्गत नै पर्छ। #Contentको_हर्जा_छैन #ढुक्क_भएर_follow_गर्दाहुन्छ 😁🤣😜


गारो पिरो नमान्नुहोला, . . ४ आने की मुर्गी १२ आने की मसला . अनि . हगाई भन्दा पदाई धेरै . . भन्ने उखानहरू सटीक बस्छ विजय शाहिमा #मेमोरी_किंग #कठै_बरीलै 😁😁😜😜🤣🤣


जिउलाई सञ्चो नभए जचाउन डाक्टरकाँ जानु, रामरी जचाई ओरी दबाइ, ओखती बेलामा खानु, . . . . . यस्ता खोस्टा advice दिने स्वास्नी घरै छे, तिम्ले दिनु पर्दैन के सानु । 😁😜🤣😁😜🤣🙏🙏🙏 शुभरात्री


साला दिमागको दही पनि यति भैसक्यो कि, . . . . कैले त लाग्छ त्यै दही बेचेर व्यवसाय सुरु गर्या भे आजसम्म त करोडपति भइसक्थेँ । 😁😁😜😜🤣🤣🙈🙉🙊🙏🙏🙏


तेल नतातेर हो कि के हो.. . . . केइ फुरेन त 😁😜🤣🙈🙉🙊 #फुष्टा


dieting मा छु भन्ने . . भाउ धेरै खाने के तरिका हो?? . . #न्याय_चाइयो_सर्कार 😁😁😜😜🤣🤣🙊🙊🙉🙉🙈🙈


सरकार सर्पमा लगानी गर्दैछ 🐍🐍 . . आउनुस् हामी पनि मुसा, भ्यागुतामा लगानी गरी सहकार्य गरौँ🐀🐸 . . नत्र सरकारलाई असहयोग गर्नी भन्लान् फेरि 😜😜🤣🤣🙈🙉🙊


हिजो मान्छे भगवान सँग डराउँथ्यो . आज मान्छे रोग सँग डराउँदैछ . भोली मान्छे मान्छे संग डराउनेछ #विनास_काले_विपरीत_बुद्दी 😔😔😔


बार्गेनिङ गर्न सक्नुहुन्छ ??? . . . आउनुस् राष्ट्रिय सभामा तपाईंलाई स्वागत छ। 😜😜😁😁


साना दुःखले खाको हैन जागिर सरकारी साना दुःखले खाको हैन जागिर सरकारी . . . ज्यान जाला खाईदैन घिरौलाको तरकारी 😁😁😜😜🤣🤣 #जय_होस् शुभरात्री🙏🙏


तपाईं भन्नुहुन्छ यसलाई त फुर्सदै फुर्सद छ . . तर तपाईंलाई कसरी बुझाम की देशको बारेमा सोच्दा सोच्दै कति छिटो दिन जान्छ ।। 🤔🤔🤔😔😔😔🇳🇵🇳🇵🇳🇵


सास छन्जेलको आश, . . . . . . . . . . . . . . . . . . . सिधा कुरा नो बकवास 😁😁😜😜🤣🤣


चरा मार्ने गुलेलीको प्रयोग मान्छे सम्म आइपुग्यो😥😥 #घोर_कलियुग


तपाईं ढोका बन्द गर्नुस्, म झ्याल बाट आउँछु😁😁🤔🤔


Loading...

Something went wrong.


Something went wrong.