@jiwanthapa70731 Profile picture

जितेन्द्र थापा

@jiwanthapa70731

न्याय समानता र स्वतन्त्रता प्राप्तिको रणसङ्ग्राममा अविचलित रुपमा संघर्षरत म एक यात्री

जिन्दगी एक सुन्दर यात्रा हो र हामी एक यात्री। त्यसैले सुखमा आफैलाई सम्हालौं र दु:खमा अरुलाई सम्हाल्ने कोसिस गरौं।।


सधै सत्यलाई स्वीकार्ने हिम्मत राख्ने हो! चाहे दुनियाँ आफ्नो पक्षमा होस् या नहोस् !! #शुभरात्री 😊♥️🌙


असत्यले पनि आफ्नो अस्तित्व बचाउन सत्यकै सहारा लिनुपर्छ !!!


"मौनता र मुस्कान" दुबै उपयाेग गर्नुस, माैनता रक्षा कवच हाे भने , मुस्कान स्वागत द्वार..!!


सम्बन्धको आयु सुन्दरताले होइन स्वभाव र व्यवहारले निर्धारण गर्छ। 💚❤️


मान्छे मात्र अगाडि बढेर के गर्छौ मानवता पछाडी छुटेपछि !!! #शुभप्रभात #शुभदिनको_कामना


जसलाई ज्ञान छ, उसमा घमण्ड हुदैन, जसमा घमण्ड छ उसमा ज्ञान हुदैन!!

Tweet Image 1

आजको विदेश पलायन बाध्यता कि रहर?


व्यवहारले जवाफ दिई रहेको बेला सब्दकाे खासै आवाश्यक्ता पर्दैन"


परिस्थितीले कमजोर बनाईदियो,नत्र म मा पनि संसार जित्ने आंट थियो..!!


खुल्ला आकाशको भोक पनि कति मिठो हुन्छ। पिजडा भित्र त भरिएको पेट पनि स्वतन्त्रताको भोकले कुर्लिन्छ।


मूल्य संग बराबरी गर्न खोज्ने लाई महत्व कोे कूनै औचित्य हुँदैन .. नत्र हीरा भन्दा ऐना कोे मूल्य कम छ तर हीरा लायसी हेर्ने ऐना नै हो......


गणतन्त्रको मन्त्र जबेर दलालीको खेती गर्ने संसदवादी मगन्तेहरुले ठूला भाषण बन्द गरे हुन्छ न तिम्रा नीति नियम छन् न न्यायिक व्यवस्था सब बकवास!


बाध्यता छ, जिम्मेवारी छ, सपना छ र त संघर्ष छ! # डियर जिन्दगी 🌸❤️☕️


मन मिले माल नमिले खराब # तमरी जिन्दगी 🤗🙂


सरल स्वभाव भएका व्यक्ति लाइ कमजोर ठान्ने भूल गर्नु हुदैन, सरलता उस्को संस्कार हो, कमजोरी होइन..! 🥀#ॐनमःशिवाय🥀


"जीवनमा उतारचढाव आवश्यक छ,शान्त समुद्रमा नाविक कहिल्यै सिपालु हुँदैन।" 🥀#ॐनमःशिवाय🥀 🍁#𝕭𝖊𝕺𝖗𝖎𝖌𝖎𝖓𝖆𝖑🍁


चित्रको प्रशंसा गरेर, चरित्रमा दाग लगाउने जमातमा म घुल्न-मिल्न सकिन 😥🙏


यति परिपक्क पनि बन्नु थिएन मलाई कि, एक्लोपन प्यारो लाग्न थालोस😔


तब पनि खुशी हुन सिक्नुस, जब कोही रहनु र नरहनुले कुनै अर्थ राख्दैन !! #शुभरात्री 😊♥️🌙


United States Trends
Loading...

Something went wrong.


Something went wrong.