@Dr_Fulmati Profile picture

डा.फुलमती #भावी_राष्ट्रपति 6.1K

@Dr_Fulmati

पुरानो ह्यान्डल @dr_fulmati बिक्री गरेर केहि समय ट्विटरबाट टाढा बसी पुन नयाँ ह्यान्डल बनाएर उपस्थित भएकी छु आशा छ पहिलेको ह्यान्डललाई जस्तै माया र साथ दिनुहुनेछ

Similar User
Dipa oli photo

@Dipaoli4

डा.सरिता क्षेत्री रुन्ची❤🌺💉 photo

@SaritaaUokay13

Nirmala photo

@nirmalatweetss

Vuntee🇳🇵 photo

@Vuntee3

प्रमिला अधिकारी photo

@PramilaAdhikary

Paru stha💥 photo

@Parbati70363858

Urmila Adhikari photo

@Urmilaadhikar14

Ranjula Limbu photo

@LimbuRanjula

आशा photo

@Abisha2244

भुलीगए पाप लाग्ला photo

@eyeconnecte

Raju Xettry photo

@RajuXettry72

Deepu 💕 photo

@jsukaihos9

Prabina Neupane photo

@NeupanePrabina

❤️MuTu❤️ photo

@SRIJANA_7295

MAISAAB-मैसाब🫅🌹💫 photo

@imurgirl78

Pinned

#ससुरो, असुरो धतुरो भएजस्तै लास्टमा #तुरो आउने शब्दहरु थप्दै जानुहोस जस्ले धेरै शब्द लेख्छ उसलाई उचित पुरस्कारको ब्यबस्था छ 🤞🤞🤞


म्यासेज त पठायौ साइला, तिहारलाइ हो कि मंसिर लाई ?? 😂😂


#देख्नेलाई देखि सके अनि चिन्नेलाई चिनि सके यो बुझेकी “कोहि आफ्नो हुँदैनन् ” त्यसैले आज्कल एकान्त नै प्यारो लाग्ने गर्छ। #शुभ दिन ❤️❤️


#जिन्दगीमा जतिसुकै दुख गर्नु परोस तर आफ्ना रहरहरुसंग कदापि सम्झौता गर्नु नपरोस ।।


डा.फुलमती #भावी_राष्ट्रपति 6.1K Reposted

शरीर थाकोस सपना पूरा गरी सफल हुने विस्वास र आट कहिले नथाकोस भगवान!


डा.फुलमती #भावी_राष्ट्रपति 6.1K Reposted

मन बचन र कर्मलाई शुद्ध बनाऔँ। योग ध्यान साधना अपनाऔँ।सँगित सुनौ🎧 मलाई शुद्ध पारौ😍 नियतिलाई कसैले सकिदैन नियत शुद्ध बनाऔँ। जयहोस्🌹शुभहोस् 🌹मङ्गलहोस्🌹 शुभप्रभात आत्मियमनहरू🍮❣️🌹


डा.फुलमती #भावी_राष्ट्रपति 6.1K Reposted

कुनैबेला आँसुको कारण बनेकाहरु अहिले हाँसोको कारण बन्दै छन् 😍 जे होस समयको चक्र घुमिरहेछ । #शुभरात्री❣️🙏


डा.फुलमती #भावी_राष्ट्रपति 6.1K Reposted

अब एक्छिन झगडा गर्नु पर्यो जित्न सकिएन भने ब्लक गर्नु पर्ला 😁 🙉 कोहि छ झगडा गर्न चाहाने आउ है छिटो 😁


डा.फुलमती #भावी_राष्ट्रपति 6.1K Reposted

श्रद्धाले ज्ञान दिन्छ, नम्रताले मान र याेग्यताले स्थान मिल्छ, अनि यी कुरालाई मिलाउन सके मात्रै सम्मान मिल्छ ।। #शुभबिहानी ☕️☕️ #शुभदिनको_कामना 🙏🏻🙏


डा.फुलमती #भावी_राष्ट्रपति 6.1K Reposted

नजर लुकाएर बोल्न सहज हुन्छ, लुकेको नजरमा दुख छिपाउन सहज हुन्छ |


डा.फुलमती #भावी_राष्ट्रपति 6.1K Reposted

#हिराको भन्दा ऐनाको मूल्य कम छ! तर ! हिरा लगाए पछि सबैले खोज्ने भनेको ऐना नै हो..त्यसैले आफूलाई ऐना जस्तो बनाउनुहोस... #शुभरात्री ❤️❤️


डा.फुलमती #भावी_राष्ट्रपति 6.1K Reposted

#मुक्तक 💞💞💞 घुईंचो हुन्छ शिव मंदिरमा, सावनको सोमवार सुद्धचित्त लिएर, भनौ हरहर महादेव वारवार विहीवार बगलामाताको,स्तुतिगान गर्न पर्छ है सोचेसंझेको हुन्छ, गणेश स्तुति गरौं मंगलवार 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏


डा.फुलमती #भावी_राष्ट्रपति 6.1K Reposted

#जीवनमा सफलता मिलोस नमिलोस दुश्मनको अगाडि हाँसो अनि आफन्तको अगाडि कहिल्यै आँसु देखाउन नपरोस! #शुभबिहानी ☕️☕️


#मलाई यो तिजमा एउटा् साडी किनिदिने boyfriend चाहियो त्यसको लागि मायाको पोको दिन तयार छु म 😂😂😂🤣🤣


डा.फुलमती #भावी_राष्ट्रपति 6.1K Reposted

प्रधानमन्त्री केपी शर्मा ओलीले देसा सुशाषन कायम गर्नेरे भ्रष्टचारमा शून्य सहनसिलता कसरी भ्रष्टाचार कायम राख्छन रे नियुक्त गरिएका मन्त्रीहरु कुनै नकुनै काण्डमा मुछिएका छन्। आफैपनित गिरीबन्धु काण्डमा मुछिएका छन्. अब भ्रष्टाचार समाप्त होलात😊😊


उतिबेला #handsome handsome केटा भनेर follow गरियो, अहिले भटाभट कपल फोटा अनी छोराछोरीको फोटो हालेर यो मन अमिलो बनाइसके 🥺🥺


अस्ति भर्खरै जहाज दुर्घटना भयो। कैंयौं मान्छेहरु पनि मरे। तेललाइ अङ्ग्रेजीमा‌ के भनिन्छ। 🥰🤗


डा.फुलमती #भावी_राष्ट्रपति 6.1K Reposted

हिजोआज म हराउन थालेको छु यो वर्षातले भरीएको मौसम अनि हरेक साँझ जिन्दगी बोकेर बिहानीसँगै झर्ने यी पातहरुमा मलाई खुब मनपर्छ यो घामपानीले पोतिएको आकाश धर्तिलाई जीवनमय बनाएको यो वर्षात जुनकीरीको उज्यालोले भरीएको यो साँझ फूलहरुको यो उन्मुक्त हाँसो जुनताराको यो लुकाछुपि उफ!!


डा.फुलमती #भावी_राष्ट्रपति 6.1K Reposted

जब कसैप्रति दया, माया,करूणा पलाउ तब बुझ्नुहोस् तपाईंको हृदयमा इश्वरको बास छ।आउनुहोस् चिया पिऔँ🌹🍮


डा.फुलमती #भावी_राष्ट्रपति 6.1K Reposted

मेरो Boyfriend संग किन बोलिस रे🤫 सुन बहिनि छोडुवा भेडा ना तेरा ना मेरा 🧐🤪🤔


डा.फुलमती #भावी_राष्ट्रपति 6.1K Reposted

देश बनाउने चिन्ताले मन भतभती पोलेकोछ आफ्नो जीवनस्तर सुधारबारे सोच्न समय मिलेपो जिन्दगी गतिलो बनाउनु😀😀


Loading...

Something went wrong.


Something went wrong.