Similar User
@readmetosleeep
@jiwankhatiwada
@Jigyasu_p
@pkshhh
@Aeli_stha
@sudamassp
@panthinaran
नेपाल इन्जिनियरर्स एसोसिएसन ३४ को कार्यकारिणी निर्वाचन मिती : भाद्र - २८ , २०८१ ई. खेम राज पोख्रेल क्र. स. ३८ ✅ केन्द्रीय सदस्य पदको उम्मेदवार #neaelection2081 #engineers #architect
Thank You Chitwan Aaja चितवन आज for covering my candidacy at Nepal Engineers' Association election. chitwanaaja.com/97087 ई. खेम राज पोख्रेल क्र.स. ३८ #election2081 #NEA #NEON #engineers #architect
नमस्कार सम्पूर्ण ईन्जिनियर र आर्किटेक ज्युहरुमा, यही भाद्र २८ गते हुने नेपाल इन्जिनियर्स एशोसिएसन (NEA) को ३४ औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा केन्द्रीय सदस्य पदमा उमेद्वारी दिएको छु | अमुल्य मत प्रदान गर्नु हुन हार्दिक अनुरोध गर्दछौं । ई. खेम राज पोख्रेल क्र.स. ३८
संसदमा ठूलो 'बहुमत' भएकी - बंगलादेशकी शेख हसिना प्रधानमंत्रीको पद छोडेर हेलिकप्टरमा भागिन। सत्ताधारीले कुनै पनि देशमा , जनतालाई त्यो हदमा नहेप्नु, यो दिन देख्न परोस ! आम मानिसको अपराजेय शक्ति !
A children was rescued from the rubble in #Şanlıurfa, #Turkey 🇹🇷 may allah keep everyone safe🤲 🥺 #deprem #earthquake #Turkey #İstanbul #Syria
Nepal is one of the most beautiful countries I've been🇳🇵
उभिएर भाषण सम्म गर्न नसक्नेले हर्क साम्पाङलाई चुनौती दिएर गएछ ! कठै बरा... गफाडी ! उसको घरको उसको व्यक्तिगत कमाइ जस्तो गर्दो रैछ ! राष्ट्र के हो भन्ने सम्म नबुझ्ने अन्पढले राष्ट्रिय बजेटको कुरा गर्ने ? गोज्याङ्ग्रा
हैट! कठैबरा बालाई नॅागेझार बनाएछन नि 😀😀😀
Hello Sarkar! Do you even listen or is it just your mouth that works! Stop giving your opinion on what could/should/have been done. ACT NOW! Hunt #manojpandey and punish him. #hellosarkar #Justiceforsushmitaregmi
Malvika Subba ❌ Osin Sitaula ❌ Priyanka Karki ❌ Nisha Adhikari Malla ❌ Subhani Moktan ❌ Sabita Karki ❌ Unfortunately they all are women but on the wrong side of the history. Stop idolizing celebrities. Don't worship them. Instead boycott them. #justiceforsusmita
धरानको गल्लीहरुमा भौतारीरहेको मान्छे जसलाई यो स्थिती, माहोल र राजनितीसंग चित्तबुझिरहेको थिएन । उसले धरानका हरेक समस्यालाई आफ्नो मुद्दा बनायो,हक माग्यो, पिटाइ खायो र चिच्याइरह्यो । एउटा अटोमा माइकिङ गर्दै आफ्नो पर्चा आफै बाड्यो, आफ्नो भोट आफैं माग्यो र आज धरानको मेयर बन्यो ।
सुनियो कोरोनाको मुहान पत्ता लगाउन वुहान जाँदै डब्लुएचओको टोली डब्लुएचओ लाई मेरो सुझाब: कोरोनाभाईरस अनुसन्धान गर्नको लागि डब्लुएचओले चीन जानू पर्दैन नेपाल आएर केपि ओलिलाई सोधे सबै बताई दिन्छन। केपि ओलि आफै डाक्टर, आफैँ इन्जिनियर, आफैँ मेडिकल साइन्सटीट हुन । 🤣🤣
धर्म र काव्यकाे भन्दा राजनीतिकाे भक्तिमार्ग बढी चुत्थाे देखियाे।प्रभुका पाउमा अाफ्नाे सर्वस्व सुम्पेर पुष्पकमलले गर्नुसम्म भक्तिभाव प्रदर्शन गरे।राष्ट्रपतिमा विद्या र प्रधानमन्त्रीमा अाेलीका प्रस्तावक बने र यिनकाे भजन गाए।तर प्रभुकाे अाश्वासनमा घात र अपमान सिबाय केही पाएनन्।बरा!
प्रधानमन्त्री अोली सम्झेपछि अाममानिसको मनमा राम्रा कुरा नअाउने रहेछ । कसैको मनमा अोलीले पार्टी फुटाउँछन, कू गर्छन वा संसद विघटन गर्छन् भन्ने अायो । तर कसैको मनमा जनताको पीडा बुझ्लान्, कोरोना विश्वव्याधीसँग लड्लान, अार्थिक संकट पार लाउलान् भन्ने चैं नअाउने रहेछ ।
कुशासन र भ्रष्टाचारका पर्याय भनी बद्नाम भएका प्रम अाेली कुर्सीमा रहून् कि फालिऊन् भुक्तभाेगी जनतालाई के मतलब? नयाँ नक्साकाे माैसमी राष्ट्रवादबारे निज अाेलीकाे अकूटनीतिक,अविवेकी र अदुरदर्शी बकबककाे सम्भावित दुष्परिणामबाट देश-दुनियाँले चर्काे दुःख पाउने छाँट देखियाे है,मान्यवर!
"पार्टी एकीकरण हुँदादेखि महाधिवेशनसम्म आफूले सहमति गरेका, हस्ताक्षर गरेका सबै कुराहरुमा नेताहरु इमान्दार हुनुपर्छ ।" -सूर्य थापा त्यसोभए आलोपालो प्रधानमन्त्री हुने सहमतिमा किन बेइमानी गरेको?
पारित नक्सा न प्रमले दिएको ब्यक्तिगत अटोग्राफ हो,न उहाँको शासकीय अयोग्यता ढाक्ने पछ्यौरी ! सिंगो देश एकढिक्का उभिएर संसदबाट सर्वसम्मत पारित नक्साको जग्गा फिर्ता गराउने कुटनैतिक पहलको `च्याप्टर क्लोज´ गरेर त्यसलाई सत्ता रक्षाको कवच बनाउन खोज्ने प्रवृत्ति न राजनैतिक छ न कुटनैतिक !
We are in a system where profit is extensively privatized and loss is eventually Socialized in a systematic order. Why can’t the profit be socialized in a systematic order?? #Economics #strucutres #socialism
United States Trends
- 1. Dodgers 52 B posts
- 2. Lakers 38,6 B posts
- 3. #DWTS 75,7 B posts
- 4. Chandler 39,9 B posts
- 5. Dylan Harper 1.656 posts
- 6. #kaicenat 5.374 posts
- 7. Duke 38,4 B posts
- 8. Ilona 13 B posts
- 9. Joey 27,7 B posts
- 10. Sasaki 9.063 posts
- 11. Matt Allocco N/A
- 12. #IslamabadMassacre 439 B posts
- 13. Ohtani 7.277 posts
- 14. Soto 25,9 B posts
- 15. Cooper Flagg 5.138 posts
- 16. Beal 7.359 posts
- 17. Glasnow 3.084 posts
- 18. Suns 19,3 B posts
- 19. Kershaw 1.755 posts
- 20. Buehler 1.343 posts
Something went wrong.
Something went wrong.