@MahadevBharati Profile picture

Mahadev Bharati

@MahadevBharati

Central Committee Member of Communist Party of Nepal (Unified Socialist):: Nominee for member of parliament (PR)2017-Farwest province assembly:: #Changemaker

Similar User
Ramesh Malla photo

@Rameshmalla035

kishor किशोर photo

@1970kishor

Nepal Views photo

@nepalviewsnv

ओमप्रकाश अर्याल photo

@oaryal

🇳🇵🇳🇵 डाँफे 🇳🇵🇳🇵 photo

@khagendradkl

Er. Kishor Subedi🇳🇵 photo

@mindkisor

गोबिन [AD] photo

@me_gobin

Nirmal Bhandari photo

@Bhandarinirmal5

अबुइ भुत आयो photo

@ryder_sudip

बि💫 एम 💫ठकुरी🇳🇵 photo

@Bst_BM

Ranju Darshana photo

@ranjudarshana_

💚Sa💛bi❤️na💝~🇳🇵 photo

@AbinaDumee

Ranju Darshana photo

@ranjuleads

Bhim Adhikari photo

@bhimabish

Kkraja977 photo

@Kkraja977

भारतीय प्रधानमन्त्री केपी शर्मा ओली 😁😁

Tweet Image 1

रवि लामिछानेले एउटा तपस्या गरे, हिरासतमा बसिरहे तर बिरामी भएको नाटक गरेनन्। मुटु नै फुट्न लाग्यो भन्दै हेलिकप्टर चार्टर गरेर "सुविधासम्पन्न" अस्पतालमा बस्न सक्थे होला तर उनले हिरासत छोडेनन् ।


खुत्रुकेको पैसाले सेयर किन्ने रे छोरीले❤️ कुन कम्पनीको सेयर किनेर राखिदिउँ?


भाइटीका २०८१ ❤️❤️

Tweet Image 1
Tweet Image 2
Tweet Image 3
Tweet Image 4

कमरेड कमलालाई अत्याधिक बहुमतले विजयी गराऔँ 😂😂

Comrade Kamala Harris sees that she is losing, and losing badly, especially after stealing the Race from Crooked Joe Biden, so now she is increasingly raising her rhetoric, going so far as to call me Adolf Hitler, and anything else that comes to her warped mind. She is a Threat…



Mahadev Bharati Reposted

अनुसन्धान पनि छानी छानी हुन्छ ? वहांहरु दुई जना सत्ता का प्रिय पात्र हुन् ??

Tweet Image 1

औरिकानेहरूलाई समेत चुनाव जित्न धर्मको व्यापार गर्नुपर्ने अवस्था रहेछ !

Kamala hates Christians



Mahadev Bharati Reposted

राजनीतिक दलमा मानिसहरू निश्चित सिद्धान्त, मान्यता, लक्ष्य र उद्देश्यबाट संगठित भएका हुन्छन् । यसकाे हेक्का नेतृत्वले राख्नै पर्छ । बाँकिः

Tweet Image 1

असत्य माथि सत्यको जितको रुपमा मनाईने यस महान् पर्वले असत्यको नाश गरोस् । सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना सहित बडा दशैंको शुभकामना! महादेव भारती केन्द्रीय सदस्य नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)

Tweet Image 1

विजय शाही र केपी ओलीको लोकप्रियता उस्तै उस्तै रह्यो।


द्वारावतीमा यदुवंशहरूको पूजा!

अखिल क्रान्तिकारीको सम्मेलनमा कुर्सी हानाहान भिडियो : बालकृष्ण शर्मा #thahakhabar



"योद्धा श्रेष्ठ, बली र वैभव हुने ✳️ राजा भए तापनी । वेला आइपुगेपछी, बुझिलिनोस् ✳️ त्यो नाश होला भनी ।।" -महाभारत मुसलपर्व श्रीकृष्ण जस्ता बलवानलाई त एउटा सानो ब्याधाले मारिदिएको थियो भने जतिसुकै धनी, शक्तिशाली भएपनि बेला आयो भने एउटा सानो निहुँले अकल्पनीय बिनाश गरिदिन सक्छ।


बेइज्जत! अहमता र आफूलाई Mr. Know All ठान्दाको परिणाम योभन्दा झन् विकराल हुन्छन् प्रधानमन्त्री ज्यू! खुबै बुझेजस्तो गरेर "Thank you for the questions" रे, त्यसपछि "how many questions were there" रे! अनि उत्तर चाहिं के दिने के प्रश्न नै थाहा नपाएपछि!


देशको बेइज्जत! "English was born in England and died in Nepal." सामाजिक सञ्जालको कमेन्ट हो यो, यो देखेर मैले पनि हाँसो थाम्न सकिन। मेरो अँग्रेजी त झन् खत्तम छ, तर देशको प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय फोरममा प्रतिनिधित्व गर्दा ट्रान्सलेटर राखेको भए इज्जत बढ्थ्यो कि घट्थ्यो?


महाभारतमा वृत्रासुरले शुक्राचार्यलाई भनेको साह्रै मननयोग्य कुरा: "धेरै सम्पत्ति, राज्य मान, बलको ✳️ इच्छा लिई चित्तमा। खप्छन् कष्ट ठुलो सुरासुर सबै ✳️ प्राणीहरू लोकका ।। इच्छा पूर्ण हुँदैन जे जति कुरा ✳️ पाए पनी व्यक्तिको। जस्ले गर्छ विचार यो विषयमा ✳️ प्राणी त्यही श्रेष्ठ हो।।"


"आफूले अरूलाइ कष्ट दिनमा ✳️ पैह्ले हुनु तत्पर । अर्काले पनि क्यै गर्‍यो यदि भने ✳️ भन्नु अधर्मी नर ।।" -महाभारत गदापर्व आफू कुकर्मका खालमा डुबेकाहरू अरूका विषयमा न्यायाधीश बन्ने कुचेष्टा गर्दछन् ।


"राम्रो व्यक्ति पनी कुसङ्गत भई ✳️ बिग्रन्छ जुन् चालले । सोही चाल शुरू गरे विवश भै ✳️ संग्राममा द्रोणले ।।" -महाभारत द्रोणपर्व अर्थात् राम्रो व्यक्ति पनि खराब सङ्गतले कपटी, पापीहरूको भक्त वा दास बन्दछ। द्रोण जस्ता असल व्यक्ति कौरवका सेनापति भएको यसैको उदाहरण हो।


Mahadev Bharati Reposted

आज साँझ @RabindraMishra दाजुको कुरा मानेर बत्ती निभाम् कि जस्तो लागिरा’थ्यो, फेरी यो भिडियो देखियो !! कुरो त यही पो ठीक लाग्यो त, कति व्यवस्था परिवर्तनको साइकलमा घुमिराख्ने ??


Loading...

Something went wrong.


Something went wrong.