Similar User
Jeni8th photo

@SudeepP17283290

Pusparaj Subedi photo

@subedi_pusparaj

nilkamal pangali photo

@rijalnilkamalp

Sudarshan Bhatta photo

@Sudarsh37375481

Kshetri Kamal photo

@kamalbudha480

Krrishna photo

@callmekrrishna

Ram budhathoki photo

@rambudh80841934

Roshan Adhikari photo

@Roshan135A

ganganarayan shrestha photo

@GanganarayanS

hp Phuyal photo

@hp_phuyal

Pravin Mahara photo

@PravinMahara2

Chet bahadur Budhathoki photo

@budhathoki_chet

sandeep photo

@sandeep58215055

Mukesh Yadav photo

@MukeshY00726639

कि अन्धो कि बहिरो हुनुपर्छ यो देश उँधो लागेको हेर्न सुन्न नसकिने भयो।


What could be the reason for lower medal possession of south asian countries? Its political istability, poor sport resources, but what esle? Beacuse even in sports with good performers, resources the medals are scarce.


हाम्रो देशको हबिगत हेर, नयाँलाई खबरदारी गर्नु राम्रो तर पुराना कै हाईहाई र नयाँ नि त्यस्तै निस्किए मख्ख हुने। अब त छोड झोले बन्न कि भाग आइराख्छ।


हाउरो देशाँ सबै 'सु' जति 'कु' किन हुन्छ जस्तै : सुशासन को कुशासन


aashish Reposted
Tweet Image 1

कुनै नेताले बधाई दिने पोस्ट लेखेमा तथानाम गाली गरौ। पैसा र सुविधाको अभावमा आर्जेको उपलब्धी हो यो । Congrats NEPAL


हरेक देश को कानुनले केही न केही जनावर को मासु खानु कानुन सम्बत वर्जित गरेको छ। हाम्रो देशमा गाई बाहेक अरु वर्जित गरिएको छैन। यो एउटा जनावर नखाएर ८० प्रतिशत जनसंख्या को सहिष्णुता जोगिन्छ भने नखानु उचित। अनि धर्म स्व इच्छा को आस्था हो, प्रचार अनि जबर्जस्ती बनाउने कुरा होइन।


T20 int'l should be prohibited amongst test nations. Promote tri-quad ODI series with 1 assoc. team compulsory. Test should be min. 3 matches. Every test nations must play each other. Warm up t20s before world cup for test teams. T20 must be for associate nations and franchises.


Test and ODI are ultimate. T20 - best medium to popularise cricket in more countries. Test - bilateral series of min. 3 tests Odi - more tri-quad series with 1 associate-team T2O - franchise cricket, 4 yr cycle WC @bhogleharsha @cricketaakash @irbishi @paras77


मृत्यु पहिलो र अन्तिम सत्य हो। एउटी आमालाई भावपूर्ण श्रद्धाञ्जली। तर राजकीय सम्मान दिनु को अर्थ राजतन्त्र नै चलेको मान्नुपर्ला। तसर्थ १ राजपरिवार हटाएर १०० राजपरिवार ल्याउन ६२/६३ सफल भएको मान्नुपर्यो।


The most important factor in building any white ball innings is running between the wicket. Either hitting boundaries or soaking up dot balls will not help every time, especially while chasing scores above run per ball. #Nepal #WCQ2023


मोदीले ' रोटी- बेटी ' नाम दिएको सम्बन्ध लाई ' दुईपक्षी ' सम्बन्ध भन्नु नै हासो को विषय हो। आउँदो दशकमा साधारण जीवनयापन मा भारत प्रति को निर्भरता र नेताहरु को भारत मोह को प्रतिफल अझै धेरै विनाशकारी हुने प्रष्ट छ।


मत, रगत, कर, दुर्घटना, द्वन्द यी सबै नेपाली जनता ले दिने र भोग्ने हो। नेता चुनेर पठाउने हामी मध्ये केही प्रतिशत ले गर्यौ। केही नयाँ नेतृत्व आफू खुशी चलेको होलान् बाकी पुराना ले त सरकार बनाउने र ढाल्ने दक्षिण को दर्शन र आदेश ले नै हो। २०४६ देखि अझ २०५८ देखि यही हुँदै आएको छ।


पढाई भन्दा बरु ढुङ्गामुढा, नेता को कार्यकर्ता, झोले प्रवृत्ति गरेमा सांसद जस्तो गरिमामय अनि झण्डै आधी लाख बराबर को सेवा सुविधा पाइन्छ। अनि बिचरा मेहेनत गरी गरी बिरामी को सेवा गर्ने नर्स बने गनेर दस हजार। कठै मेरो देश को हालत।


एउटा देश को धेरै न्यून पद को उपविदेश मन्त्री आउँदा खुट्टा ढोग्न लम्पसार हाम्रा प्रधानमन्त्री सम्म का नेता। हाम्रो त प्रधानमन्त्री जाँदा नी पत्रकार लाई पत्तो हुन्न होला उता। कठै!


७२ जनाको विमान दुर्घटना मा भएको मृत्यु सजिलै पचाउने भ्रष्ट नेता र व्यवस्था लाई १ जना व्यक्ति को आत्मदाहलाई के मान्य राख्थे। चोर हुन् २०४६ देखि बिना सित्ती मान्छे सैनिक को बलि चढाउँदै सबै बाडी चुडी खाँदै छन्। खाईरहने छन् ।


I took first dose of covid. Yet I didn't post the pics. Would a vaccine still work??#COVID19


Loading...

Something went wrong.


Something went wrong.