@gmbhabishya Profile picture

Bhabishya Magar

@gmbhabishya

थोरै होस तर मिठो होस चिया अनि जिन्दगी

Joined December 2016
Similar User
Reason Harmel photo

@thedeepakharmel

हरि बहादुर photo

@SudEEpRajbAsnE1

Rd mahesh photo

@raid_mahesh

"In life, we may lose and find many things, but they don't necessarily have any meaning. What I have right now is enough, and I lack nothing from anyone else."

Tweet Image 1

Bhabishya Magar Reposted

हैसियत थिएन तिम्रो प्रेम किन्ने म सँग सुनेछु तिमी छौ रे सपना पनि बिक्ने शहरमा।।


With chachu❤️🥀

Tweet Image 1

Helo beutyfull soul follow me❤️


रोजेको र "खोजेको" कहाँ पाईन्छ र "जिन्दगीमा" जे जस्तो छ "टालटुल" पारेर चिटिक्क बनाउन "सिक्नुपर्छ"


मान्छे लाई थेस लदोस भनेर लाग्दैन रे थेस त मान्छे समालिन सिकोस भनेर मात्र लाग्छ सन्दर्भ :- बुजाइ


सम्बन्ध भनेको नङ र मासु को जस्तो हुनु पर्छ


gud night all tw friens


Bhabishya Magar Reposted

साबुन नामि "पुजा" नै हाे कपडा धुने "दामि" नै हाे खाना मिठाे "भुजा"नै हाे अाखिर पेट "पुजा" नै हाे। ######## 😃वा वा वा😃 #भन्या खाेई???


Bhabishya Magar Reposted

कुनै ढल्दाे कुनै बल्दाे सुरज हेरि खुसि हुन्छ। जिउने बाहना कम हुने मात्र यहाँ दु:खि हुन्छ। ☕शुभविहानि☕ ✌शुभदिन✌ ✋शुभपल✋


मानिसको मेहनत त्यो चाबी हो त्यसले तक्दीरको ढोका खोलिदिन्छ ।


हराएर पाउनुको मजा बेग्लेइ हुन्छ, रोएर मुस्कुरौनुको मजा बेग्लेइ हुन्छ, हार त जिन्दगी को हिस्सा हो हारनु को पछी जित्नु को मजा बेग्लेइ हुन्छ


नजर लाई नजर को खबर नहोस्, केही राम्रो पनि यसको सम्मान नहोस् तिमीलाई हेरेको छु मात्र त्यो नजरले, जुन नजर बाट तिमीलाई नजर नलागोस । । । !


"Let me KISS Your LIPS, Let me FEEL Your TEETH, let me TASTE Your TONGUE, this is your friend DANT SAFAI !"


"मुस्कान केटीहरुको केवल एक धोका हो, जस्ले त्यस्लाई LOVE सम्झन्छ त्यो एक नम्बरको बोका हो ।"


"तिम्रो रुपलाई मेरो मनमा सजाउदाको मज्जा बेग्लै । मुस्कान छरी ओठ टोकी लजाउदाको मज्जा बेग्लै ।"


"केटीहरु मुटु तोडन सिपालु हुन्छ भने केटाहरु खाट तोडन ~~~~ साला यो संसारमा कोइ भन्दा कोइ कम छैन ।"


"अचानोको पिर खुकुरीले जान्दैन् भनेझै नेपाली जनताको पिर भरष्ट्रचारी नेताले के जान्दथे होलान् र।"


"Network नभएको Telecom, किताब नभएको जनक शिक्षा लाज नभएका नेता हुति हराएको सरकार भएपनि I love Nepal लेखेको टिसर्टको बिक्रि बढ्दो छ।"


United States Trends
Loading...

Something went wrong.


Something went wrong.