ठुले
@RZnThapa2सफल हुन घर छोड तर घर न बिर्स - भाग्य ले त्यसको साथ कहिले दिदैन जसले भाग्य को भर मै आफ्नो जीवन बाच्ने गर्छ ।।।।
Similar User
@SandeshKhanal19
@SurjanKhatri4
@laxmansubedi789
@Realsantosh_455
म टुइटर मा नया पनि र सबै सङग अपरिचित छु म परिचित हुन के गर्नु पर्ला सल्ला र सुझावको आबस्यकता
कान ले सुनेको सबै सत्य हुन्न जति आंखाको दृश्यमा सत्यता देखीन्छ ! हो त्यसरी नै हावा को गति सधैं एक दिशा ले बहदैन ! आझ तिमीले केही सुनेउ होला,हावा को दिशा मेरो बिपरीत छ जुन दिन देख्छौ प्रष्ट हुनेछ । अनि त्यो दिन हावा को गति पनि मेरै साथ हुनेछ ।।
कहिले काही अपरिचित सगको क़ुरा पनि कती धेरै मिठो लाग्छ 😍😍😍😍
यो सास चलेको छ प्रीया तिमिले गर्दा ह्रीदय भित्र मात चल्दै छ तिमिले गर्दा सक्दिन भुल्न तिमिलाइ सयौ जुनि म हरेक बातमा खुशि छु म तिमिले गर्दा नचिढाउनु मन त्यो नदुखाउनु कहिले मरे तुल्य हुन्छु प्रीया तिमी टाढा सर्दा
बर्खा सुरु भएसङै खोला नाला नदि हरुमा पानीको बहाब बढेर आउँछ।बर्सेनि बाढीले लाखौं प्रभावित भैरहेका छन।करोडौं करोड जनधनको बिनाश भैरहेको छ।हजारौं बिस्थापित भएका छन।सयौंको मृत्यु भएको छ।तेसैले सरकार पुर्ण तयारिका साथ बस्नुपर्छ।कसरी हुन्छ कम क्षति हुन्छ बेलैमा बिचार गर्नुपर्छ।
आ-आफ्नो ट्विट चिन्नुस् , शुक्रबार साप्ताहिक लाई धन्यवाद भन्नुस् ,अनि आरटीपनि गर्दिनुस्।
" मुक्तक" रात्री आकाश चन्द्रमा र जुनले भरेकी थिईन खाली थियो सिउदो मुहार, सुनले भरेकी थिईन हेर्दा खेरि अँध्यारो,भएपनि मुहार उसको आनिबानि उज्यालो,गुनले भरेकी थिईन !!!! - सुवर्थी मान्छे
माया फसेर पागल हुनु भन्दा त रुखमा चडेर बादर हुन बेस😁😁😁
पाठ्यक्रम सुधार आवस्यक नै थियो! सुधारको नाममा भविष्यमा विज्ञान पढ्न चाहानेलाई पनि गणितको साटो भाषा अनिवार्य गरिएछ!बाबुराम अनि रविन्द्रको कुरा काट्दै ओलीको जयजयकार गर्ने पार्टिका हजारौँ महान युवा नेतालाइ त अझै एउटा“उखान टुक्का” विषय पनि अनिवार्य गर्नुपर्छ जस्तो लाग्दै छ होला नि?
धेरैपछि Ex ko फोन आयो missed call हो कि जस्तो लाग्यो अनि एक मिनेट सम्म उठाईन आखिरमा missed call नै रैछ, के call गर्थी घोप्टी ले 😂😂😂
आफूले पाएका हर कूराहरूमा घमन्ड गरेर घूर्काउनू भूल हो यिनिहरूले एक दिन सब थोक अवश्य गूमाउछन अनि पछुताउन बाध्य हून्छन।
मोबाइल अफ्ट्यारो ठाउँमा चार्ज गर्या छु, अब,भुईचालै आयो भने त कस्को बाउको के नै लाग्छ र ।
यहाँ सम्बन्धहरु चित्र हेरेर गासिन्छ्न र चरित्र लाई दोष दिएर छुटिनछन...
प्रधानमन्त्री ओलिले देश समृद्ध पार्छन भन्नेहरु र अर्जेन्टिनाले विश्वकप जित्छ भन्नेहरु देख्दा कसम " सिघ्र स्वास्थ लाभको कामना हजुर" भन्न मन लाग्छ।
माईनस (-) माईनस (-) प्लस (+) हुन्छ भनेर आधा जिवन भरी पढियो र सोचियो दुख + दुख = सुख होला भनेर तर जिवन भरी घोकेको सूत्र नै गलत भएछ !!
कसैकसैका टुइट देखेर पनि हासो लाग्छ भन्या, "छोरो मान्छे हु मनमा घमण्ड होइन काधमा जिम्मेवार बोकेको छु" भन्दै लेख्छन् , ए जसको काधमा एउटा जनै बोक्न नसकेर काटिमा झुन्डाउछ्न उहीँ जिम्मेवारी को कुरा गर्छ्न😏😏😏
United States Trends
- 1. Clemson 41,3 B posts
- 2. #UFC310 99,7 B posts
- 3. Penn State 32,7 B posts
- 4. Oregon 54,8 B posts
- 5. Dabo 5.079 posts
- 6. Volkov 29,1 B posts
- 7. James Franklin 4.057 posts
- 8. Gane 47,9 B posts
- 9. Syria 731 B posts
- 10. Assad 618 B posts
- 11. Drew Allar 3.340 posts
- 12. Texas 194 B posts
- 13. Georgia 193 B posts
- 14. #PSUvsORE 1.149 posts
- 15. Tez Johnson 1.707 posts
- 16. Bryce Mitchell 4.118 posts
- 17. Kron Gracie 4.521 posts
- 18. #Big10Championship N/A
- 19. Jokic 22 B posts
- 20. Kevin Jennings 1.019 posts
Something went wrong.
Something went wrong.