Bharat Sinjaali
@MogarKtoBio-Sio = Google Search #मगरको छोरो।
Similar User
@manojpokhrel071
@YubrajSubedi1
@raid_mahesh
@Jitendrachhetre
@premthapa711
@sdeepak20511
@tapoban5
जिन्दगी पनि मोबाइलको aaps जस्तै deleted गरेर फेरि अर्को download गर्न मिल्ने भए कति रमाइलो हुन्थ्यो होला 😐😑
गाउँमा बिजुली छैन wifi को कुरा गर्छ्न यार नेपाल मा! चुनाव मा जनता उल्लु बनाउने अरु कुनै पत्यारिलो उपाय पाएन छ्न कमरेड प्रचण्ड ले? 😁😁✌
सबै भन्दा दुख त त्यतिबेला लाग्छ जतिबेला धेरै दुख लाग्छ😂😂
धेरै दिन भको थियो #टुइटरमा चक्कर चलेको 😀 😀 आज भेट्न बोलाको झन्नै #बेहोस भैन,तल्लाघरे 😁 😁 रामेकी #बुढी पो रैछे!कुलेलाम ठोके😎 #अतित
talentको कुरा नगर न कान्छी !!!!! माछालाई पानीमा डुबाएर मार्न सक्छु म!!!!
पुलिस👉ओए #साले लाइसेन्स निकाल 😀 😀 😀 शेरे👉ओइ भेना!आज त #लाइसेन्स साथमै छ,एक #रुपियाको पनि आस न गरे हुन्च #अतित
म आजसम्म #एक्लो छु,यो अर्थ हैन कि म खराब छु 😀 😀 मैले #सम्बन्धलाइ #seriously लिन्छु तेसैले एक्लो छु😀😀 #अतित
यो #रौसी भन्ने चिजको #आबिस्कार जस्ले गर्यो,पक्कै उस्ले पनि 😀 😀 😀 पहिलो #प्रेममा हार #खाएर गर्यो होला #अतित
मन परेको जुत्ता पो जुत्ता, नत्र खाली खुट्टा ठिक छ ! भन्नेहरू त धेरै भेटिए तर खाली खुट्टा हिड्ने कोहि भेटिएन !! 😝😝😂😂
पृथ्वी गाेलाकार छ पालाे सबैकाे अाउछ भन्थे अाजकल मलाई बर्गाकार पृथ्वीकाे कुनै छेउमा च्यापिएझै लाग्छ😊
लौ उज्यालो पो भैसकेछ ,गुड मर्निङ ☕☕
virgin kt moh ले बाटोमा दुइवटा छोरा बोकेर हिडेको देखियो😂😂😂😂
शालिमार मिस चितवन–२०१७ को उपाधि भरतपुर महानगरपालिका–१ स्थित रामनगरकी १९ वर्षीया सुमन गुरुङले हात पारेकी छन् । fb.me/1RxW4WUYv
हो म फेक हो कसैलाइ के भन्नु छ भन्दा हुन्छ 😜😐😐😐😐
United States Trends
- 1. Luigi Mangione 231 B posts
- 2. McDonald 63,3 B posts
- 3. Daniel Penny 506 B posts
- 4. #PATRIOT 13,7 B posts
- 5. Neely 139 B posts
- 6. Ivy League 38,5 B posts
- 7. Dave Franco 6.952 posts
- 8. Breloom 6.252 posts
- 9. Blackwood 4.128 posts
- 10. Ryan Murphy 8.397 posts
- 11. Arrest 133 B posts
- 12. Alvin Bragg 63,6 B posts
- 13. Sora 59,6 B posts
- 14. Italians 8.419 posts
- 15. FREE HIM 46,9 B posts
- 16. UPenn 4.770 posts
- 17. Georgiev 2.734 posts
- 18. Optimus 26,6 B posts
- 19. Gilman 6.103 posts
- 20. Goodreads 20,1 B posts
Something went wrong.
Something went wrong.