@dhrubahamal3 Profile picture

Dhruba

@dhrubahamal3

Traveller

Dhruba Reposted

🚀 Oracle Free Dollar Logo Design Competition 𝗪𝗶𝗻 $𝟮𝟬𝟬 𝗶𝗻 $𝗢𝗙𝗗 Excited to announce our OFD Logo Design Competition! Unleash your creativity and design a logo that embodies our community and project! H𝘰𝘸 𝘵𝘰 𝘗𝘢𝘳𝘵𝘪𝘤𝘪𝘱𝘢𝘵𝘦 : 1. follow @OFD_BNB 2. Like &…

Tweet Image 1

हिजो रंगशालामा केपी बिरुद्ध नारा लाग्यो ! नेपाली राजनीतिमा बितिष्णा, द्वेष र छुद्रताको बिजारोपण गर्ने स्वयंले गाली खानु कुनै नौलो कुरो भएन भनिन्छ नि एक औंलाले अर्कोलाइ देखाउदा तीन औंला त आफुतिरै फर्केका हुन्छन ! ब्याज सहित फिर्ता भएको हो


दिनेले दान दिए पछी जस्तोसुकै होस हामीले किन खोजी गर्नुपर्ने हैन त?@bishnurijal1 @realpbhattarai सिद्धान्त पदच्युत भएपछि राजनीति नाङ्गो हुन्छ deshsanchar.com/2024/10/28/973…


ब्यापारीको चरण स्पर्श त गर्नै पर्यो ८४ को चुनाव जो नजिक आउदै छ, धरहराको के कुरा अब संघीय सरकार नै ब्यपारीलाई चलाउने जिम्मा दिए हुने ! प्रत्यक्ष के अप्रत्यक्ष त आजभोलि पनि चलेकै छ कसो @realpbhattarai दाजु nagariknews.nagariknetwork.com/politics/14529…


लौ भन्नुहोस अब घण्टी पार्टी तिम्रा भौमान कुन नैतिकताको धरातलमा उभिएर बैकल्पिक शक्ति को चुर्ण खुवाउदै रैछन ? चर्को स्वरमा मिडियामा कराउने अनि झुट र जालझेलको सम्राज्य तयार पारेका डुब्ने अवस्था आएपछि बल्ल राजनैतिक खोल ओढेका हैट pardafas.com/2024/10/24/102…


बोली र ब्यवहार मिलेन भने त्यो कर्म कर्म हैन पाखण्ड हुन्छ आज भोलि रास्ट्रीय घण्टा पार्टीको पाखण्ड बयान गरि नसक्नुको छ प्रवक्ता भन्छ हामी सहकारी ठग छुटाउन आएका होइनौं तर नारा लाग्छ "सहकारी ठगलाइ रिहा गर" यस्तो पाखण्डि झुन्ड कुन कोणबाट बैकल्पिक शक्ति हुन्छ? ratopati.com/story/454053/w…


एता पोखरामा ठग बचाउन बितण्डा मचाउने शिक्षित घण्टा पार्टी ले देशमा निलो क्रान्ति ल्याउने उता भुटानी बन्धु सरकारले १०० दिनमै ७०% प्रगति गर्ने भनेपछि नेपाल हाम्रै पालामा रामराज्य हुनेभो हैन त?


हुन त हो तर बैकल्पिक शक्ति भनेर बिधिको शासनलाई नै चुनौती दिदै बिना तुकको हाम्र भौमानले पनि ठगी गरेको ठिक हो भन्दै अराजकता फैलाउने शिक्षितहरुको बथान भएकोले सबैले पत्याइदिन परो रे क्या! setopati.com/social/342041


एउटा ठग बचाउन जम्मा भएका भेडाहरुको जमात न पर्यो आफ्नै पार्टीको मान्छे कुटेछन ठिकै हो राजनैतिक इथिक्स हुनपरो नि सहि र गलत छुट्याउन setopati.com/politics/342030


९१ लाख ऋण तिर्ने आम्दानीको स्रोत चै के रैछ ? छानबिन हुन्छ वा सत्ताको आडमा सुनपानी छरेर चोख्याइन्छ ? नियत हेर्दा ९१ धनराजलाई, जग्गा सहितको पार्टीकार्यालय ए-माले लाई भने पछि धनराज को अनुसन्धान भन्दा मिनबहादुर पो चोखिएलान जस्तो छ ! setopati.com/politics/342003


सहकारी ठगहरुले पोखरा बाट नयाँ क्रान्ति ल्याउने रे? उनीहरुको नयाँ क्रान्ति भनेको "बिधिको शासन मान्दैनम, तिमीहरु भ्रष्ट भएर पनि शासन गर्ने, हाम्रा भौमानले थोरै ठगी गरेर बनाएको झुटको सम्राज्य भत्काउन खोज्ने? आराजकताको बैकल्पिक शक्ति हामी घण्टी"


कांग्रेस उपसभापति धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेल माथि अहिलेसम्म सहकारी अपचलनमा छानबिन कहिले हुन्छ?@PM_nepal_ @RameshLekhak1


राजनैतिक इथिक्स नभए पछि यस्तै उदण्डता बाहेक अरु केही हुदैन चितवनको पुनरावृत्ति पोखरामा समेत दोहरिदैछ आफू गल्ती गर्ने गल्ती लुकाउन राजनीतिक आबरण भिर्ने र चर्का चर्का कुतर्क गरेर समाजलाई भ्रम छरिरहने हामीले यिनिबाट नया नेपाल बन्छ भनेर मानिदिनुपर्ने?

From Sidhakura

माफिया र तस्करको संजाल कुरा देशभक्तिका अनि हामि त्यिनै द्रोहिको जयजयकार गर्ने भेडा कि गधा???


भिड जम्मा गरेर न्याय ब्यवस्था प्रभावित पार्न खोज्ने अराजकहरुको समुहलाइ पनि हामीले बैकल्पिक शक्ति हो र यस्ले देश बदल्छ, देशमा सुशासनको सुनिश्चितता गर्छ भनेर पत्याइदिनु पर्ने रे ! यदि भौमान निर्दोष नै हो भने डर किन नि? यत्रो अराजकता किन नि? लाजले पनि लाज मान्दैन र भन्या?


नाम नयाँ दिए पनि जुन दल वा दलदल भए पनि सस्कार उहीँ भेडा भन्दा माथी उठेन नेपाली जनताको कान नछामी कागको पछाडी दौडने काम नभएका नेपाली रहन्जेल नेपाली राजनीति शुद्धिकरण हुदैन न्याय गर्ने न्यायालयले हो भिडले हैन हिज चितवनमा देखाएको चटक आज कास्की तिर देखिदैछ कसुरवारले सजाय पाउनैपर्छ


धनराज गुरुङको पालो कहिले हो?


काम अनुसारको नियति त भोग्नै परो नि सधैं ठुला ठुला कुरा गरेर स्टण्डबाजी गरेर कुकर्म ढाकछोप कहाँ हुन्छ #सहकारीठग


हराएको भटिनलाइ हैन सम्झ एक्लोपन भित्र तिम्रो अलग्गै संसार छ


United States Trends
Loading...

Something went wrong.


Something went wrong.