@akashdangol Profile picture

AQASHA DANGOL

@akashdangol

18 july 2024 A+ Positive कहिलेकाहि यो जीन्दगी मैनबत्ति झै लाग्छ ! अरुलाइ उज्यालो पार्दा पार्दै आफ्नै अस्तित्व सकिए जस्तो !!

Joined October 2014
Similar User
Sudisma Katuwal photo

@KatuwalSudisma

RenukaGc photo

@Renuka046

Rozee  photo

@Rozeeparazulyy

🕊️🦋_Ishushree_🕊️🦋™ photo

@Ishu88148107

Apsara Nepal photo

@nepal_apsara

सुस्मिता🖤 photo

@Sushmitaneupa15

सुमित्रा नेपाल photo

@SuMuSUmI4

Sandhya Ghimire🇳🇵 photo

@Sandhya09657830

😍❣️resu❣️😍 photo

@ResuPariyar

zaytun kshetri Aarbhya photo

@KshetriZaytun

Smiley 🫶❤️ photo

@SarmilaParajul5

Subin Bishwakarma photo

@lute2057

Miss.Sushi👁️❤️ photo

@khadkasushi123

सर्मिला💕 photo

@SarmilaGc72

❣️सितल❣️ photo

@srtr100

कुनै "सम्बन्ध" तब "टुट्छ" जब "एक" ले "हद" भन्दाबढी "माया" र "चिन्ता" गर्दा "अर्को" लाई "बोझ" लाग्ने गर्छ।


मेरा हरेक भावनाहरू तिमीसँग जोडिएका छन्, प्यारी! त्यसैले त हरेक कुराहरू तिमीलाई नभनेसम्म मेरो मन साह्रै आँतिन्छ!


जीवन भनेको सपनाहरुको यात्रा हो, हार र जित त केवल समयका कथाहरू हुन्। आफ्नो मार्गमा हिँड्न कहिल्यै नछोड्नु।


हजारौं किन एउटा होस जो सुखमा मात्रै नभई दुखमा पनि साथ दियोस। 🥺❤️‍🩹


साँचो प्रेम गर्ने मन कहिल्यै बदलिँदैनन्, बदलिने भनेको प्रेम गरेजस्तो गर्नेहरू मात्र हो।

akashdangol's tweet image. साँचो प्रेम गर्ने मन कहिल्यै बदलिँदैनन्,
बदलिने भनेको प्रेम गरेजस्तो गर्नेहरू मात्र हो।

भविष्यको लागी देखिएका कति सपनाहरु लाई वर्तमान बनाउँन पाएको भए-कल्पना मैं हराउने यो मनले भित्र बाट नैं रमाउन पाएको भए-आज लेख्दैनथे बियोगको पिर अनि कोर्देनथे रोदनको भिर।।


रुने त बानि भैसक्यो मलाईं रुन पनि असाध्यै मन पर्छ, जब जब तिम्रो यादले सताउँछ मलाई धेरै रुन मन लाग्छ सायद तिमीलाई झरेका मेरा ऑँशुहरुमा पाउने भएर होला माया।।


As if short of breath, It's like a broken heart! Tell me, my dear, why does this method happen to me in your absence?


म कुने बेला गलत हुन सक्छु मलाई सहि बाटो देखाँउनु म तिमिसँग रिसाउन सक्छु मेरो स्वाभाब बुझिदिनु म कुनै तिम्रो मन दुखाँउन सक्छु मैले अन्जानमा गरेको भुल सम्झिदिनु तर मलाई कहिल्यै छोडेर नजानु, तिमी बाहेक मेरो के नैछर तिमी बाहेक मेरो कोनैछर


कसैलाई जिन्दगी दिँदा पनि पुग्दैन कसैलाई झरेको फूल पनि उपहार भइदिन्छ..!!


I Promise You, I will always support you, protect you, Care you and love you you are the special person to whom I want to spend my whole life.


To the people who have me heart You are the best thing -which has happened to me life. i love you very much always and forever.


Before 2024 Ends I just wanna tell you Thank you for coming into my life, Thank you for making me smile & laugh. Thank you for being so understanding Thank you for being my biggest supporter. Thank you for caring about me I really appreciate you so much I love you so much


कमाईको परिभाषा केवल धन कमाउनु मात्रै होइन, अनुभव, सस्कार, इज्जत, मान प्रतिस्ठा, प्रेम अनि सम्बन्ध पनि कमाउनु हो ।


तिम्रो वरिपरि मान्छेहरु थपिदै गए, र म त्यो भिडमा हराउँदै गए...!🥹


यदि जिन्दगीमा केही परिवर्तन गर्नु छ भने तरिका परिवर्तन गर गन्तब्य होइन ||


Loading...

Something went wrong.


Something went wrong.