@Behadthapa4321 Profile picture

🖤🙆‍♀️सोझीक्युटी🙈🖤

@Behadthapa4321

मनै मेरो जिबनको बिषय हु किन कि मलाई सबैभन्दा बढी चिन्ने ब्यक्ति म आफै हु

Similar User
🌸Prakritee Ghimirey🌸 photo

@PrakitiGhimire

Vuntee🇳🇵 photo

@Vuntee3

Thapa Kaji🏅 photo

@ktwishu

MAISAAB-मैसाब🫅🌹💫 photo

@imurgirl78

✍️सुबिन दिबु 🐟 photo

@Rai_subin4

🍃केशर मल्ल ठकुरी 💫 photo

@KesharDrones123

💖गंगा✍️✍️ photo

@FunneyJ

Rama_💫 photo

@Rama_00111

सोझो चोर photo

@Sojho_chor82

Bina Ghimire❤️ photo

@binny_beena

Dharmendra R. Ranjitkar photo

@Silent_KillerDr

माइला काका photo

@PurnaGa17136418

बाहुन बाजे🇳🇵🇳🇵 photo

@Sabin_Vaii

सन्ताेष थापा✌️💕 photo

@allign46

runcheemaya❤️‍🩹 photo

@00s_Geeta

Pinned

भगवान श्रीकृष्ण भन्नुहुन्छ "गुण मिल्छ भने गुरु बनाउ, चित्त मिले चेला बनाउ, मन मिले मित्र बनाउ, नत्र भने एक्लै रमाउ"🦚♥🕉 #हरे_कृष्ण #हरे_राम ❤🌸🍀


🖤🙆‍♀️सोझीक्युटी🙈🖤 Reposted

सुन्दर अनुहार भन्दा सुन्दर व्यवहार बढि मुल्यवान हुन्छ।अनुहार त उमेर संगै चाउरिएएर जान्छ तर असल व्यवहार झन खारिएर जान्छ। शुभदिन😻


🖤🙆‍♀️सोझीक्युटी🙈🖤 Reposted

कति लथालिङ्ग छु, सम्हालिन पनि मन हुन्न अचेल ।


🖤🙆‍♀️सोझीक्युटी🙈🖤 Reposted

बिहानी शीतका थोपाहरु छिचोल्दै आउने तिम्रा ती यादहरु बडो जाँगरिला लाग्छन्, माया !


परिवारले दिएको स्वतन्त्रतालाई ख्याल पनि गर।💫🤌

Tweet Image 1

🖤🙆‍♀️सोझीक्युटी🙈🖤 Reposted

ऋणले थिचेको र भाग्यले मिचेको मान्छेलाई आफन्तले पनि चिन्दैनन ।


🖤🙆‍♀️सोझीक्युटी🙈🖤 Reposted

खुशीको हो आयु छोटो हुने । दुःख त बल्झिरहन्छ आश रहुन्जेल, आफैसँग अल्झिरहन्छ सास रहुन्जेल ।


आफ्नो चाहि कहिले नी? 😅

तुलसी महारानीको त शालिग्रामसँग विवाह गरिदिनु भयो होला अब आफ्नो कहिले को सँग विवाह गर्नु हुन्छ ??



सम्मान ठुलो कुरो हो ♥️💫

स्त्रीलाई प्रेम दिनु सबैभन्दा ठुलो उपहार हो भने स्त्रीबाट प्रेम पाउनु सबैभन्दा ठुलो सम्मान हो💙🫰🏻



🖤🙆‍♀️सोझीक्युटी🙈🖤 Reposted

स्त्रीलाई प्रेम दिनु सबैभन्दा ठुलो उपहार हो भने स्त्रीबाट प्रेम पाउनु सबैभन्दा ठुलो सम्मान हो💙🫰🏻


🖤🙆‍♀️सोझीक्युटी🙈🖤 Reposted

गौरवान्वित गराऊन नसकिए पनि बाबु आमाले कमाई दिएको इज्जत जाने काम त नगरम न हो हामी संततिले


हरिबोधनी एकादशीको सबैलाई शुभकामना!! 🕊️❣️ (तुलसीको विवाह गर्ने दिन/चतुर्मासको अन्तिम दिन) #शुभ_बिहानी 🌻☕ #शुभ_दिन ♥️♥️ #हरे_कृष्ण #हरे_राम 💫🍀

Tweet Image 1

पैसा नै नातागोताको लाइसेन्स बनेको छ जो संग छैन त्यो नाताको योग्य छैन । #शुभपल 💫🍀


🖤🙆‍♀️सोझीक्युटी🙈🖤 Reposted

हिउद लाग्यो अब 😉💙

Tweet Image 1

आखिर "याद" मात्रै त रैछ सत्य तिमी र म बिच...💫🖤

Tweet Image 1

🖤🙆‍♀️सोझीक्युटी🙈🖤 Reposted

लेख्नेले मेराे भाग्यमा के लेख्याे ...........छाेडि जानेले उसमा के देख्याे?


समस्याहरु "कुरो" जस्तै भइदिउन् , टक्टक्याउँदैमा झरीजाने। #हरे_कृष्ण #हरे_राम #शुभ_रात्री 💫


बद्लादै तिम्रो रूखो बोलि....भड्किदै तिम्रो अन्तरआत्मा 💙🎵


हरेक यात्रा जीवनको नयाँ पानामा अनुभव र स्मृतिहरूको रङ्ग थप्दै अगाडि बढ्ने अवसर हो। ❤️🌸


हरे कृष्ण हरे कृष्ण         कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे.. 🌷जय श्री गोविंदा हरे🌷       ༺꧁★🙏★꧂༻ #शुभप्रभात_शुभदिन 🌼💫


🖤🙆‍♀️सोझीक्युटी🙈🖤 Reposted

हिउँ पर्छ र पनि मलाई हिउँद नै मन पर्छ ।


Loading...

Something went wrong.


Something went wrong.