@DadalRabindra Profile picture

Raju chetri

@DadalRabindra

जिबनको बिश्वास छैन र पो Bio छैन 💌||

Similar User
Rahul Khatiwada photo

@KhatiwadaRahul

Asian Himalaya Music School photo

@ahms1994

Rajesh kumar raut xetry photo

@raut_xetry

Chirag Rai photo

@ChiragR64136456

Nirman Tamang photo

@ntamang960

chitra Bahadur dahal photo

@dahalchitra38

Gopal Kc photo

@gopu99999

Niraj Karki Chhetri photo

@nirajkarki25

Pinned

त्यो समय पनि पक्कै आउँछ "जहाँ कोहि संग कुरा होस नहोस् केही फरक नपर्ने …💔

Tweet Image 1

पारिजात जस्तै बन्नु छ जिन्दगीमा । चुडेर फाल्ने हरुको हातमा पनि सुगन्ध छर्न सक्ने।😘❤️


घमण्डको गन्ध पनि अलि अलि फैलाउनु पर्ने रहेछ, सोझोपनको सुगन्धले मात्र जिन्दगी नचल्ने रहेछ .।


पहिले म आफुले आफुलाई प्रेम गर्न सिक्नेछु !! त्यसपछि सोचुला है , तिम्रो प्रेम प्रस्तावको बारेमा !


#_मुक्तक__✍️ ========= आजभोलि पुर्णिमाको जुनले पनि साथ दिएन सारङ्गीको मिठो त्यो धुनले पनि साथ दिएन उनको याद आउछ अनि रक्त्तसंचार बन्द हुन्छ आफ्नो नशा भित्र बग्ने खुनले पनि साथ दिएन 💜 प्रेम समर्पण 💜

Tweet Image 1

Raju chetri Reposted

खंजर के घाव से ज्यादा गहरे घाव लफ्ज़ देते हैं।


Raju chetri Reposted

जिन्दगी भर तिमी सँग कुरा नगरि बस भन्छौ भने पनि बसिदिन्छु तर माया गर्न छोड्दिन तिमी माया नगर ठिक छ तर घृणा पनि त नगर मलाई ||


"केहि भएर म चाडै मरिहालेछु भने लगाउन बाकिरहेका दोसहरु मेरो कात्रो मा लेखिदिनु है"!!💜🙏


हर किसी को जबरदस्ती अपना, नहीं बना सकते हैं.....❤️🤗


मैले block मात्र के गरेको थिए !! 🥺 म्यासेज नै गर्न छोड्यौ त 🤷🏻‍♀️ Usle... 🤧😆


3 इन्च को कट्टु लगाऊने केटीलाई नाम के हों ? भनेर सोधेको😁 "सभ्यता" रे 🤭 #मत_बेहोस 😂


टुटेर जोडिएका सामानहरु भलै कम्जोर हुन सक्लान्। तर टुटेर सम्हालिएका मान्छे कहिले कम्जोर हुन सक्दैनन्।❤️


Alone is better than a fake relationship or friendship💔😌 #DALII💔


महिना सकिए वर्ष पनि सकिन लाग्यो तर दुख अनि पिडा कहिल्यै सकिएन।


शत्रु नै लाग्यो कि के हो 🙄 फिटिक्कै Love पर्दैन त मेरो !!🥺🥀


Raju chetri Reposted

बल्ल थाहा भयो यार , थोपडा भन्दा बढि त मेरो किस्मत नै खराब रहेछ 😕


Raju chetri Reposted

दुबैले एक अर्काको भावनालाई बुझे पुग्छ कुरा काट्न र रिस गर्नलाई त दुनियाँ छदैछन #शुभदिन


"🦋🖤 ‌ दुई/ चार शब्द गलत भयो भन्दैमा;; मेरो चरित्रको जज नगर!!🙏🏼🖤🙏🏼💔🥀 म त्यो शब्द पनि लेख्ने गर्छु;; जुन मेरो ब्यबहारमा छैन!🔥 #Rabindra


Raju chetri Reposted

सके Ex को घरमा घाम छेकिने गरि एउटा घर बनाउने हो नसके सुङ्गुर पालन गर्ने हो😎😂


Raju chetri Reposted

आहा, सुत्ने बेलाको पानि 🌧️ #goodnightfriends 💤💤

Tweet Image 1

Loading...

Something went wrong.


Something went wrong.