Similar User
@RupeshBudathoki
@MaheshTimsina5
@Prabin_rokkaa
@ahms1994
@raut_xetry
@Nabnit32
@arjungy91745829
@dahalchitra38
@nirajkarki25
कम्रेड मुद्दा दर्ता भयो त , अब पोको पुन्तोरो तयारि गर्ने होइना । हिजो रबि लामिछानेलाई पर्दा कानुन भन्दा माथि कोही हुदैन भन्नेहरु आज किन रोइलो गर्दैछन् ।🤔🤔🤔😁😁😂😂
होलिको दिन एका बिहानै पल्लो घरको कान्छि लाइ रङ दल दिम भनेको त दुध पो समाएछ 🤣🤣🤪🤪😅😅🌸🌷💐🌺🌹🌸🌷💐🌺🌹
देउबाको कुरा सुनेर प्रचनडे र माकुने रुख चढन गाको , रुख को हागा उछिटियर दुइ जानै गायब भयेछ ,बिचरा झोले कार्य कर्ता हरु बाट खोजि कार्य जारि छ 🤣🤣🤣Hahaha
नेपालको धेरै भेडा हुने ठाउ १) डडेलधुरा २)झापा ३३)गोर्खा
सुर्या उदाउन नपाउदै घन्ति बज्न थाल्यो जाडो यामको बिहानि पखको सितले हसिया हथौडामा खिया लागेछ , मल जल नपुगेर रुख पनि सखाप ।उखाने ,भकभके ,ज्यान मारा सबै सखाप । जय घन्ति 🙏🙏😍😍😍
तिजमा दर खाना हिडेको नारि ,,,भटटि मा जाड खाना हिडेको पुरुष ,,,डोजर लियेर हिडेको Mr. बालेन लाइ कसैले रोकेर रोक्न सक्दैन🤘🤘🤘🌹🌷🌸💐🌺🌼❤️
ब्रत होइन भर्जिन बस , जाठि हो अनि राम्रो केटा पाइन्छ 😂😂😂🤣🤣🤣😜😜😜🤪🤪🤪
तिमिलाई सधै खुशी बनाउने चाहानामा मेरो मुहारको त्यो सुन्दर मुस्कान कति बेला खोसियो पत्तै भएन । #Good_morning
अमेरिका जाउ ५६ अरब मागौ , भारत सङ ६० , चीन सङ ७० मगन्ते हरु 🤬 जति मागे पनि देश बिकाश हुने होइन बिकाश हुने भनेको तिमी हरु र तिम्रा भरौटे मात्र हो 😡rip mcc 😓😓
कोही पानीमाथि ओभानो नबनौं !
क्रिशमसको अवसरमा सम्पूर्ण इशाई धर्मालम्बीहरूमा शुभकामना । #MerryChristmas to all who are celebrating!
ओलि बा को उखान सुनेर हास्ने बानी..अब देउबा को बोली सुनेर कति हास्ने हो...🤣🤣🤣🤣
United States Trends
- 1. Jake Paul 1,03 Mn posts
- 2. #Arcane 203 B posts
- 3. Jayce 40,7 B posts
- 4. Serrano 244 B posts
- 5. #SaturdayVibes 2.399 posts
- 6. Vander 12,9 B posts
- 7. maddie 17,6 B posts
- 8. #HappySpecialStage 76,2 B posts
- 9. Good Saturday 21,5 B posts
- 10. Jinx 94,9 B posts
- 11. #saturdaymorning 1.772 posts
- 12. Isha 30,7 B posts
- 13. Canelo 17,5 B posts
- 14. The Astronaut 27,6 B posts
- 15. #AUSvsPAK 4.512 posts
- 16. Father Time 10,6 B posts
- 17. Rizwan 7.394 posts
- 18. Super Tuna 20,3 B posts
- 19. Babar 10,8 B posts
- 20. Ekko 15,5 B posts
Who to follow
Something went wrong.
Something went wrong.