@____reny Profile picture

____रेनि

@____reny

!🕉️ Girl With Desire 🔥🔥

Similar User
JAAN-UKA SPKT photo

@JSpkt

punam sapkota(आरोही) photo

@ghamjun

Susila Sadashankar.....J❤️ photo

@SusilaSadashan1

Apsara Aryal photo

@AryalApsara

गोपाल घिमिरे photo

@thelastgopal

विष्णु श्रेष्ठ 💗🇳🇵 photo

@bishnu_0108

Kalpnaa... photo

@kaalpnaa

Ramhari Aryal 💎🇳🇵 photo

@ramhariaryal17

❤️अगरबत्ती 🙏❤️ photo

@kaa_nuu

Madan Bhusal photo

@MadanBhusal1234

🇳🇵डियर जगत . Dear JaGaT🇳🇵 photo

@JSejawal

कुमार अधिकारी photo

@KumarAd66018153

Dipen Timalsina photo

@DipenCr7Timalsi

𝙼𝚛.𝚁𝙰𝙹 photo

@saubhagya_d

❣️शिव महादेव!❣️ photo

@nepalshiva31

Pinned

एकदम बलियो मान्छेलाइ पनि कमजोर बनाइदिने कुरा हो "प्रेम"। 💫💫


____रेनि Reposted

म आफ्नै चप्पलमा अल्झिएर लडेको मान्छे हुँ, मलाई जाल विच्छ्याई रहनु पर्दैन कसैले ।।


____रेनि Reposted

बेवास्तामै बिलायो सम्बन्ध, नत्र बाचा कसम त सात जुनिसम्मको थियो।।


____रेनि Reposted

प्रश्न थियो यात्रा महत्वपूर्ण कि गन्तव्य? उत्तर थियो कसैको साथ...!


____रेनि Reposted

प्रिय मान्छे तिमी साधारण छौ सरल छौ तर बिशिष्ट छौ तिम्रो सरलतामा बगेको हुँ तिम्रो कोमलतामा भुलेको हुँ तिम्रा दुई आँखाहरुमा बिशाल सागर छ म त्यहि सागरमा डुबिरहेछु।।


____रेनि Reposted

असफलतादेखि कहिल्यै हार नमान कहिलेकाही झुप्पाको अन्तिम चाबिले पनि ताला खुल्न सक्छ!❤ #शुभ_प्रभात ☕️🙏❤️


____रेनि Reposted

बर्बाद भएर पनि मन बुझाइ राछु म, बर्बाद गरेर पनि चित्त बुझेको छैन कसैलाई.!💔


____रेनि Reposted

कसरी छुटाउँछौ आफुलाई म बाट, म आँखा बन्द गरेपनि तिमीलाई महशुस गर्न सक्छु।।


____रेनि Reposted
Tweet Image 1

____रेनि Reposted

After One Year of Dedicated Effort by KMC :)


____रेनि Reposted

जरुरी छैन मन दुखोस् कुनै कुराले, कुरै नहुँदा पनि दुख्ने गर्छ यहाँ...! #Younif


____रेनि Reposted

गुनासो कसैसँग छैन मेरो दु:खको कारण "म'' स्वयम् हुँ..! #i_m_back😊


____रेनि Reposted

समयले धेरै कुरा खोसेर लगिदिन्छ, खैर छोडिदेउ म सँग एउटा मुस्कान न थियो।।


____रेनि Reposted

don’t rush

Tweet Image 1

____रेनि Reposted

ठुलो कुरा हिम्मत नहार्नु रहेछ, टुटाउन त कुनै प्रहर बाँकी राखेन नियतिले।।


____रेनि Reposted

This

Tweet Image 1

Dear Future Husband, तिमीले भन्दा पहिला त मलाई हावाहुरीले उडाउला जस्तो छ, बिचार गर है 😉 #माया❤️


____रेनि Reposted

This

Tweet Image 1

Loading...

Something went wrong.


Something went wrong.