The Weird 🇳🇵
@The_Weird0o0 मलाई के मन पर्छ र के मन पर्दैन भन्ने कुरा स्पष्ट छ।🇳🇵
Similar User
@SN_Yadav02
@HamroNepalGreat
@KesharDrones123
@arjunsa88001911
@AProthel
@realgyan7
@RaazBg
@Chandra61725248
@NawinBohara895
@MaheshG2020
@GhimireHemu
@gpl_332
@SarojTh49270380
@Leo_Sanzu
@kafleli
कसैले कसैलाई दिन सक्ने सबैभन्दा राम्रो कुरा भनेको प्राथमिकता हो।
कसैले कसैलाई दिन सक्ने सबैभन्दा राम्रो कुरा भनेको प्राथमिकता हो।
यो बसन्ते,सागर र किस्ने जन्मजात कमिना हरु हुन उहिले मलाई पनि धोका देका थे,अहिले मिदि भाइ लाई धोका दिए😉😹😎🤦
आज र भोलि पाच बजे सम्म नै होला जनता जनार्दन बन्ने,त्यसपछि "प्रयोग अनि फ्याक्ने"!जनता फ्याकिन्छन् मल बन्छन् भने जनप्रतिनिधिहरु झ्याङ्गिन थाल्छन्।यसरी नै बिकास र समृद्धि पाएको छौं मुलुक र नागरिकले होइन! व्यक्ति,त्यो पनि टाठाबाठाले!!!
हजारौं आँशुका थोपाहरु सँग संघर्ष गर्दै गर्दा यी ओठहरुबाट जुन मुस्कान निक्लन्छ नि, त्यो नै संसारको सबैभन्दा सुन्दर चिज हो जस्तो लाग्छ! त्यो सुन्दर चिजको सम्मान त्यति बेला सम्म जरि राखौं जति बेला सम्म हाम्रो सासले म छु भन्ने महसुस दिलाउछ । #ॐ🌷 #नमस्कार🙏 #शुभ_प्रभात☕️❣️
जिन्दगीको चित्र राम्रो बनेको थियो, मैले अरु रङ थपें, अझ राम्रो बनाउन तर चित्र नै बिग्रियो। 😉😉 शुभ प्रभात शुभ बिहानि 🙏
सोच बदल्नुहोस खुसी आँफै मिल्छ,, स्वभाव बदल्नुहोस इज्जत आँफै मिल्छ,, कसैको पाउ पर्नु जरुरी छैन,, बाटो सहि रोज्नुहोस गन्तव्य आँफै मिल्छ!!🙏 #सुभबिहानि🙏🙏 #सुभदिनको_कामना🥀❣️ #जय_होस🙏🙏
🇳🇵मिल्न मिल्न खोजेको मन अन्तैतिर मर्काउँछ्यौ ! लोभ्याएर मात्रै राख्छ्यौ खान माग्दा थर्काउँछ्यौ ! बुझेर नै नसकिने कस्तो आतिथ्यता तिम्रो ? घरैसम्म बोलाएर सधैँ विमुख फर्काउँछ्यौ !! #शुभबिहानी 🙏❤️💐🇳🇵☕️
बोले पनि मै गलत! नबोले पनि मै गलत!!😥🙏
तिमीलाई हेरेर मलाई पुग्ने भए किन भन्थे म अझै हेरि रहुँ❤️❤️
"समयसङ्गै बदलिने रैछ,कहिले सम्बन्ध,कहिले साथी ,कहिले आफन्त अनि कहिले आफ्नै मन!!" #शुभविहानि♥️
जित ठूलो कुरा होईन जित्नेलाई दुनियाले चिन्छ तर, हार ठूलो कुरा हो किनकी हार्नेले दुनियाँलाई चिन्छ।🤞✌️🖐️ 😊😊😊😊😍🌷🌿 #जय__श्री_कृष्ण
मनका दासहरु मनभरि गुनासो बोकेर मनको भारि बिसाउन मन मिल्ने मनको चौतारी खोजिरहन्छन्!
कुरा गर्नुको असलि मज्जा उहिसंग हुन्छ, जो संग बोल्नु पहिले केहि सोच्नु पर्दैन, त्यसैले त कोहिकोहि साथीहरु खास हुन्छन्।😊 #शुभसाझ_सम्पुर्णमा 💙🙏 [अनिता कुमारी]
अब माैन बसियाे,माया माया भनेर मायाकाे भाेट मागिन.......गाेप्य मायाकाे मत दिनुहाेला😜🤣🤣
"तिमी कति बर्ष भयौ ? म : ३० कटे ४० लाग्न अझै धेरै नै बाकी छ ।😆 बिहे भैसकेको हो ? म :उम भैसक्यो नि!😊 अनि छोराछोरी भयो कि नाइँ ? म : भैसक्यो । कति वटा ? म: किन अंश दिने होर ? 🤫 आज फुर्सदको गफ हाम्रो 🤣🤣"
खुल्ला आँखाहरु छल्न गुप्त उपनेत्र के हुन सक्छ? -'चाप्लुसी' जब उदारताको बत्ती बलिसके पछि... नोटको संख्या सबैभन्दा पहिला हेरिने छ।
सभा समारोह, नारा जुलुस निष्कृय। रौसी, मृत पशु पन्छी का टुक्रा टुक्रा पारिएका फ्राइ चोक्टा र पैसा - - - ? " मसान जागे पछि झाँक्री पनि सकिन्छ भन्ने उखान छ नि " ! ✍😎
✍️तिमि त मौनताको अर्थ बुझ्ने मान्छे, यसै पनि यो त अवधि नै मौन , बुझेकै छौ होला मेरो मौनताको अर्थ ! शुभपल 🌷🙏❣️
मौन अबधि भर सोचौ । भोट हाम्रालाई भन्दा राम्रालाई दिउ ताकी भोलिको दिन पछुताउनु नपरोस ।
United States Trends
- 1. #2024MAMA 753 B posts
- 2. Browns 106 B posts
- 3. Donny Dough N/A
- 4. Lakers 56 B posts
- 5. yujin 33,8 B posts
- 6. Steelers 119 B posts
- 7. yeonjun 113 B posts
- 8. Pam Bondi 273 B posts
- 9. #ENHYPEN 21,3 B posts
- 10. Franz 20,8 B posts
- 11. #FridayVibes 3.511 posts
- 12. HANBIN 37,4 B posts
- 13. Chris Brown 23,1 B posts
- 14. Candy Corner N/A
- 15. #FridayMotivation 6.466 posts
- 16. Bruno Mars 135 B posts
- 17. #ThePinkPrintAnniversary 30,1 B posts
- 18. Jameis 56 B posts
- 19. Bron 15,7 B posts
- 20. Wizkid 728 B posts
Who to follow
-
Shiv Narayan🇳🇵
@SN_Yadav02 -
हाम्रो नेपाल
@HamroNepalGreat -
🍃केशर मल्ल ठकुरी 💫
@KesharDrones123 -
Arjun sapkota💜💜🌻🌻
@arjunsa88001911 -
ANIL PROTHEL 💖💖🙏🙏
@AProthel -
♠️ज्ञान सरकार♠️
@realgyan7 -
Ghimire Rana 🇳🇵🤝🇮🇱
@RaazBg -
Chandra Shrestha
@Chandra61725248 -
NawinBohara895
@NawinBohara895 -
महेश🙃
@MaheshG2020 -
Nawa Bihani
@GhimireHemu -
The Potato 🇳🇵
@gpl_332 -
𝐒𝐀𝐑𝐎𝐉_𝐓𝐇𝐀𝐏𝐀
@SarojTh49270380 -
𝙎𝘼𝙉𝙅𝘼𝙔 💎
@Leo_Sanzu -
आशिम काफ्लेली
@kafleli
Something went wrong.
Something went wrong.