@SarojTh49270380 Profile picture

sᴀʀᴏᴢᴢ ᴛʜᴀᴘᴀ

@SarojTh49270380

असल मान्छेहरुमा,पनि एउटा खराब बानी हुन्छ उसले सबैलाई ,असल सम्झिन्छ!!❤️❤️🙏🙏

Similar User
Anand Basnet🇳🇵 photo

@AnandBasnet3

Shiv Narayan🇳🇵 photo

@SN_Yadav02

Pankaj BK photo

@Pankaj99520755

लक्ष्य ( एक अनगिन्ती सपनाको भन्डार ) photo

@lakshya4031

Chandra Shrestha photo

@Chandra61725248

Ghimire Rana 🇳🇵🤝🇮🇱 photo

@RaazBg

NawinBohara895 photo

@NawinBohara895

नेपाली समाज photo

@NepaliSamaaj

नेपाली🇳🇵मनिष पौडेल ♿♿♿॥🕉️🕉️🕉️ photo

@manishpou

लाेफर photo

@Bhasu32

🌱हीरा🌱 photo

@Herayes_S22

सन्ताेष थापा✌️💕 photo

@allign46

er. photo

@EngineerPhsyco

सुरज_बाबु photo

@Suraj_Babu731

Er. Ujjwal Kumar photo

@me_ubh

sᴀʀᴏᴢᴢ ᴛʜᴀᴘᴀ Reposted

बनेर भक्त देशको मुस्कुराउनू तिमी चढ्नु छ हिमालमा नडराउनू तिमी बढौं अगाडी सानले लडौं हामी साथमा समाजमा सुधारको दिॅंयो जलाउनू तिमी बसुन्धरा सजाउने छ हातमा जागर छ मार्नु दुष्ट देशका,खुॅंडा उठाउनू तिमी फुटाउदै समाजमा लुटेर पेट भर्छ जो लुट्नबाट देश यो छिटै बॅंचाउनू तिमी 😌🙏💞👌🇳🇵


sᴀʀᴏᴢᴢ ᴛʜᴀᴘᴀ Reposted

दुरिले प्रेमलाई कमजोर बनाउँदैन बरु झन बलियो बनाउँछ जब दुई आत्माहरुले एक अर्कालाई साँचो माया गर्छन्


एकदम सहि कुरा हजुर ...

तपाईको वाहिरी आवरण कस्तो छ त्यसले खासै फरक पर्दैन।संम्वादमा प्रयोग हुने शब्दहरु बोल्नु अघि शब्द सधै सहि र सुन्दर हुन जरुरी हुन्छ।मान्छेहरु अनुहार भुल्न सक्छन् तर हामीले बोलेको कटु वचन वर्षौंसम्म मनमा राख्छन्।हाम्रा शब्दले हाम्राे पहिचान दिन्छ। #शुभबिहानी  #शुभदिनको_कामना🌅🌺☕️🙏



sᴀʀᴏᴢᴢ ᴛʜᴀᴘᴀ Reposted

कहिले काहीँ आफ्नो डाएरी पल्टाउछु अनि डाएरीमा बाँकी रहेका ती खाली पानामा केही लेख्न खोज्छु तर लेख्दिन लाग्छ ती पानाहरुलाई पनि केही नलेखिदिएर जिस्काई दिउँ , सताई दिउँ अनि भरिएर गमक्क पर्ने ती पानालाई आज त्यसको घमण्ड मेटाई दिउँ 😆🤭 #सुभदिनको_कामना ☺️🙏

Tweet Image 1

sᴀʀᴏᴢᴢ ᴛʜᴀᴘᴀ Reposted

तिमी फुर्सद निकालेर साेच्नु माया लाग्छ। करले भन्दा रहरले बाेल्नु माया लाग्छ। प्रेमका ती कुरा केही आधा केही अधुरा, सकिन्छ भनेपूरा गर्न खाेज्नु माया लाग्छ। पौडिन जान्ने डुबेर मर्ने कल्पना नगर, यो दिलसँग त्यो दिल जाेड्नु माया लाग्छ। #शुभसँन्ध्या_मित्रहरू 😌🙏💞👌🇳🇵


sᴀʀᴏᴢᴢ ᴛʜᴀᴘᴀ Reposted

जीवनमा सबै थोक एक साथ कहिले नमिल्ने रहेछ : • पैसा छ सम्बन्ध कम • सम्बन्ध छ पैसा कम • दुईटै छ स्वास्थ्य कम • र तिनटै छ जीवन कम


sᴀʀᴏᴢᴢ ᴛʜᴀᴘᴀ Reposted

"अरुको मन नदुखोस भनेर ख्याल गर्दा गर्दै आफ्नै मन बारम्बार दुखिर्ह्यो, सायद सबैभन्दा बढी अन्याय त आफैं संग गरिएछ। #शुभरात्री।🌸🙏🌸


sᴀʀᴏᴢᴢ ᴛʜᴀᴘᴀ Reposted

हिडदै जादा गलत बाटो नरोजौ, त्यो सफरमा मृत्यु भेटियोस तर गलत सोच र स्वार्थ लिएर हिडेको मान्छे कहिलै नभेटियोस !🙏


sᴀʀᴏᴢᴢ ᴛʜᴀᴘᴀ Reposted

चाहाना सकिए पछि बहाना बनाउन सक्ने ले कहिल्यै पनि बुझ्न सक्दैनन शब्द भित्रको भाव र आसु भित्रको पिडा...... ! #शुभ प्रभात 🙏☀️💐🪷 #शुभ बिहानि ☀️🌞🌺🌸 #शुभ दिन राधे राधे 🙏🪷🌷 #ॐ नमो शिबाय 💐🪷🙏🌺


sᴀʀᴏᴢᴢ ᴛʜᴀᴘᴀ Reposted

खुल्ला आकाशमा उडि रहेको जहाँजले, समुन्द्रमा तैरि रहेको अर्को जहाँजलाई हेर्न सक्ला रुन सक्ला हाँस्न सक्ला तर केहि गर्न सक्दैन अहिले समयले तिमीलाई पानी-जहाँज मलाई हवाइ-जहाँज बनायो तर तिमीलाई था'छ ? अझै पनि हामी एउटै आकाश मुनी छौ ! #शुभबिहानी🌄🌺☕️🙏


sᴀʀᴏᴢᴢ ᴛʜᴀᴘᴀ Reposted

रहर नै थिएन भन्दिन म! अाज रहरहरू किन्न सक्ने भएको छु। तर के गर्नु ? समयले मेरा रहर हरू नै मारिदियाे । #शुभ_प्रभात☕️☕️ #शुभदिनकाे_कामना 😍🙏💞👌🇳🇵


sᴀʀᴏᴢᴢ ᴛʜᴀᴘᴀ Reposted

ॐ नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ॐ’, नमो नीलकण्ठाय, ॐ पार्वतीपतये नमः, ॐ पशुपतये नम:। शुभ प्रभात, नमस्कार 🌄🙏🌿🌿🌿🌹🌹🌹🌹🌹

Tweet Image 1

sᴀʀᴏᴢᴢ ᴛʜᴀᴘᴀ Reposted

लगाएको टिका भुईँमा झरेर केहि फरक पर्दैन बस् कमाएको ईज्जत भुईँमा झर्न दिनु भएन! दसैको टिकाको यहाँहरु सम्पुर्णमा हार्दिक शुभकामना!

Tweet Image 1

sᴀʀᴏᴢᴢ ᴛʜᴀᴘᴀ Reposted

पुरै दुनियाँ जित्न सकिन्छ संस्कारले, र जितेको पनि हारन सकिन्छ अहंकारले। #शुभबिहानी #सामाजिकसञ्जाल ~bg T- 5706 🇳🇵


sᴀʀᴏᴢᴢ ᴛʜᴀᴘᴀ Reposted

मान्छेको मन् न हो ! कसैको आंशुले पनि पग्ली हाल्छ !😎


sᴀʀᴏᴢᴢ ᴛʜᴀᴘᴀ Reposted

म सुस्ताएँ, एक अध्याय जीवनको त्यहीँ लम्पसार छोडीदिएँ खुशीका वनहरुमा नैराश्यताको झिल्काले डढेलो लगाईदिएँ कहिले तुफान बनेर तिमीले समेटेका सपनाहरु तितर बितर पारिदिएँ कहिले सुनामी बनेर तिम्रा रहरहरु सप्पै बगाइदिएँ कहिले भूकम्प बनेर गर्त्याम्मै ढलाईदिएँ!! #शुभबिहानी🌄🌺☕️🙏


sᴀʀᴏᴢᴢ ᴛʜᴀᴘᴀ Reposted

Don't expect anything from me, I am from poor family,😧 Only i can give You love,Care Respect & Loyalty. #Dear❣️🙏😘 #GoodMorning #Have_a_nice_day 😍🙏💞👌🇳🇵


sᴀʀᴏᴢᴢ ᴛʜᴀᴘᴀ Reposted

घर उतै छुट्याे, रमाइलो समाज उतै छुट्याे, चाडपर्व उतै छुटे, रहरहरू उतै छुट्याे, यता त केबल मेराे ज्यान मात्रै छ। जसकाे काधमा बस जिम्मेवारी मात्र छ। परदेशी😌😌 #शुभसँन्ध्या_सम्पूर्णमा 😌🙏💞👌🇳🇵


sᴀʀᴏᴢᴢ ᴛʜᴀᴘᴀ Reposted

दशैको टिका सबैको घरमा न होला, तर खुशी हरेक घर घरमा होस, दर्गा माताले सबैको रक्षा गर्नुहोस| 😊♥️ #फुलपातीकोसबैमाशुभकामना ।


sᴀʀᴏᴢᴢ ᴛʜᴀᴘᴀ Reposted

#मुक्तक 💞💞💞 परिस्थिती विषमनै किन नहोस्, तिम्रो हित होस् हर लडाईंमा तिम्रो हार नहोस्, केवल जित होस् कुभावनाले डेरा नजमावस्, सुभावना जाग्नु पर्छ तिमीले रचेका हरेक रचनाहरु, उत्कृष्ट कृत होस् 💞💞💞 #अविरल #शुभ_नवमी #शुभदिनको_कामना❤️❤️🙏🙏


Loading...

Something went wrong.


Something went wrong.