सजन डाँगी
@RealSajanDangi................................................................ #lionalmessi
Similar User
@NishanN04682353
@BirendraLamich5
@PrabeshLugun
@raazkan5
@gramu4321
@rajendrakalauni
@KhadkaDeeplove
@PrakashB2044
@KisanShah1
@kafleli
@PalpaShikhar
@YoursPuspa
देखाउँ भने सकिँदैन मनभित्र लुकेको छ। नदेखाउँ त- झनै गाह्रो भित्रै भित्रै दुखेको छ।
देखाउँ भने सकिँदैन मनभित्र लुकेको छ। नदेखाउँ त- झनै गाह्रो भित्रै भित्रै दुखेको छ। पोल्छ जल्छ भत्भतिन्छ व्याकुल बन्छ छट्पटिन्छ। सम्झिएर अनेक कुरा भक्कानिन्छ खट्पटिन्छ। त्यो मनको नि गल्ती होला यो मन पनि चुकेको छ। देखाउँ भने सकिँदैन मनभित्र लुकेको छ। ☺️
घरबारी धितो राखी प्रदेशिएको हुँ, कतै धितोमै छ यो शरीर लाग्छ।।
पुनश्च, अधुरो सपना, अधुरो यात्रा, आशाका धागो टुटेका कतारहरू, मनको गहिराईमा लुकेका भावनाहरू, छायाँझैं पछ्याइरहन्छन्, दिनरात। जीवनको पुस्तकमा खाली पानाहरू, लेखिएका अधुरा कथाहरू, पर्खाइले थिचेको मनको ढुकढुकी, अविरल दौडिरहेछ समयको घडी।
अनि फेरि मेरो याद मात्र हुनेछ, म हुने छैन म जान्छु है ? "भनी सोध्दा, तिम्रो ल" हुने छैन। भेटिने छन्, तमाम माया गर्ने मान्छे तिमीलाई मैले भन्दा धेरै चाहने लगभग म जस्तै पनि, तर अफसोस त्यो म हुने छैन।। 💐💐 #सुभ_पल 🌅🙏❤️
स-सानो कुरा मा रुदैमा सबैकुरा नबुझ्दैमा कमजोर भइदैन , जिन्दगीमा केही गर्न सके पनि नसके पनि चरीत्र मा पबित्र रहनुस कसैको बाउ को हिम्मत हुदैन तपाईं प्रती औला उठाउने #सानी
जिन्दगी परिस्थितिमा भर पर्छ नत्र तितो औसधि खान नसक्नेले बिष खाने आट कसरी गर्थ्यो र!!💗🥺#शुभबिहानी
ठुला सपना, मन भरी पीडा अनि काँधमा जिम्मेवारी सँग दौडी रहेको छ जिन्दगी!😔🥀 #❤️🙏✌️ #शुभदिन ...
कसैले नबुझे, म बिझिदिने छु तिमीलाई..!! कसैले नसुन्दा म सुनिदिने छु ..! अाउलान तिम्रा लागि मर्छु भन्नेहरू पनि.... तर म तिम्रा लागि सधैंभरि बाचिदिने छु..!💞 #शुभ_प्रभात☕️☕️ #शुभदिनको_कामना 😍🙏💞👌🇳🇵
तिमीले आफ्नो शृङ्गारमा सारा यौवन उने पनि हेक्का रहोस् म... बल्छीबाट फुत्केको माछो हुँ तिम्रो जालमा सजिलै पर्ने छैन 🤞
सूर्यको उपासना गरी हर्ष उल्लासपूर्बक आज मनाईने पवित्र पर्व छठको अवसरमा सम्पूर्ण महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना!!!
अवचेतन भित्र दविएका केहि इच्छाहरु आज पनि निशब्द हुदै मलाई नियालिरहेका छन केहि निश्छल ~स्वर अन्धकारले छोपिएका छन मैले मेरो निश्छलता अनुभूत गरे स्वप्न बाहेक मेरो चित्कार सुन्दै ~विस्तारै यी भित्ताहरु, अन्वेषण गर्दै छन मेरो मौनताको कारण जसले मलाई भित्र-भित्रै रिक्त बनाएको छ॥
कहिले काँही म स्वयं पनि आश्चर्यचकित हुन्छु, के साँच्चै म यति सम्मान गर्छु नारी लाई ? सायद होइन,कविता को जन्म मनमा उब्जेको भावहरू बाट हुन्छ,अनि भाव अस्थायी हुन्छ, खुशी,पीडा,उदासी,क्रोध सबै अस्थायी हुन्छ, मनुष्य एक क्षण मै राम बाट रावण बन्दछ, मेरा कविताहरू मेरो चरित्र लाई सही…
कोहि खुशी किन्न भनि घर छोडी गएका थिए धेरै भैसक्यो कता हराए-हराए अचेल, घर भरी दुख बेचिएको छ कोही छोडी गएका प्रेमिकाका हराएका यादहरु खोजी खोजिमा कोहि पसिना हारेर कमाएको पैसाले पसिना किन्दै छन् कोहि पैसा हारेर गुमाएको अनुभवले चिना किन्दै छन!! #शुभबिहानी 🌄🌺☕️🙏
थोत्रो कमिज लगाउने मात्र गरिब हुदैनन् , गरिब त त्यो हो जस्को बोल्ने तमिज हुदैन, #शुभबिहानी #शुभ_प्रभात
सम्वन्धको नाम जे सुकै होस। अपेक्षा मायाको नै हुदोरहेछ। #शुभबिहानी 🙏☕️😊
उसले फर्केर हेर्दा डरै डरमा मैले लामो श्वास फेर्दा देखिन्थे केही चाहना सपना उसको नजरमा बेग्लै सुवास बगिरहन्थ्यो उसको अधरमा भएर बटुवा प्रेम बाटो संग बेग्लै थियो लगाव उसलाई माटो संग थियो थाक्न मनाही नजर बाटै मलाई भनी यति मात्र उ एउटा यात्राको पात्र ! _बिजु 💛🙏 ०८१/०७/२१
तिमी तिम्रो घमण्ड संग रमाउनु म मेरो एक्लोपन र दुख संग ठिकै छ।।
मान्छेको व्यबहार चिनिसकेपछि, माफी दिएर ज्ञानी बन्नुस्, तर भरोसा गरेर मूर्ख नबन्नुहोस ll #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
गएका छन,सबै सपना बनवास राम बनेर एकदिन अवश्य!आउनेछ्न,भगवान बनेर #आशा!🙏
United States Trends
- 1. Good Monday 36 B posts
- 2. #MorningJoe N/A
- 3. Joe and Mika N/A
- 4. #MondayMotivation 12,3 B posts
- 5. #MondayVibes 2.011 posts
- 6. Bengals 82,8 B posts
- 7. #MondayMood 1.525 posts
- 8. Chargers 71,9 B posts
- 9. #18Nov 1.495 posts
- 10. Victory Monday N/A
- 11. WWIII 197 B posts
- 12. 60 Minutes 38,7 B posts
- 13. Herbert 36,5 B posts
- 14. McPherson 12,7 B posts
- 15. Myron 12,9 B posts
- 16. Joe Burrow 22,9 B posts
- 17. Margaret Thatcher 5.627 posts
- 18. TAEYEON 60 B posts
- 19. Rusia 125 B posts
- 20. Scotty 10,8 B posts
Who to follow
-
Nishan Neupane
@NishanN04682353 -
Birendra Lamichhane
@BirendraLamich5 -
बाउसे ❣️
@PrabeshLugun -
raazkan
@raazkan5 -
रामचन्द्र गैरे
@gramu4321 -
rajendra kalauni
@rajendrakalauni -
Padam xettri
@KhadkaDeeplove -
Prakash Bohara🇳🇵
@PrakashB2044 -
𝕂𝕚𝕤𝕒𝕟 𝕊𝕙𝕒𝕙 ♕︎☢︎︎㋛︎
@KisanShah1 -
आशिम काफ्लेली
@kafleli -
Shikhar Palpa
@PalpaShikhar -
पुष्प खड्का
@YoursPuspa
Something went wrong.
Something went wrong.