@mofasal04 Profile picture

Ramu Giri🇳🇵

@mofasal04

शून्यतामा हराउन खोज्दै छु ।

Similar User
झाक्री बा photo

@BishwaBlackboy

मुसुक्क हाँसीदिनुस😁😁 photo

@tikaram_belbase

काजी सरकार photo

@Kaajisarkarr

अज्ञात photo

@Narayanbasyal31

BP Bhusal🇳🇵 photo

@bsnu09

एक्लो टुरिष्ट photo

@Dhitalpkh

Parbat Rai photo

@samp_sabda

यूँ-मन ™ photo

@yuman190

🙏Narayan Acharya 🌹GANGA Acharya🌹 photo

@Narayan18697001

RN🇳🇵....! photo

@nirajaniru

दिपक शर्मा मरासिनी(Yong Beom 博 )🇳🇵🇰🇷🇯🇵🇨🇳 photo

@maraseni15

सुरेश अर्याल photo

@suresharyal10

रोहित photo

@Rohitdkl98

सतम् photo

@kapilayer

गीता बस्नेत photo

@Gitu981

Pinned

फुर्सद हुदा पढ्ने गर्नु कहिलेकाही म तपाई लाई नै लेखिरहेको हुन्छु सधै । 🙏


निधारको नाम्लोले पेट धान्न नसकेपछि हो, नाम्लो घाटीमा लगाउन परेको ।


पतझडमा उजाडीएका रूखहरू नै हो बसन्तमा पलाउने….


सरकार, कस्को लागी न्याय खोजु म यहां त लास पो अन्यायमा परेको छ ॥


निदाउन त कहा दिन्छन् र सपनाहरूले बस रातको मर्यादा राख्न पल्टिएको हुं ।


अब यो शून्यता पनि निकै बोझीलो लाग्दै छ ।


मनै पागल थिए मन नै पागल थियो ।


म भित्र एउटा संसार छ भावनाले भरीएको जसमा मात्र तिमी छौ, र पनि निकै भिडभाड छ ॥


म, मन अनि बेहिसाब मनका भावनाहरू, एकान्तमा एक्लै भएर पनि निकै भिडभाड छु म ।


कोई सम्झीएर रूदै छन् कोही बिर्सन नसकेर। ॥


भेटघाट गर्दै गर्नु के थाहा कुन दीन भेट घाटमा पो हुने हो #शुभ_दिन


चोटहरुले दुखाईदिन्छन् बेलाबेलामा र त जिउदो भएको महसुश हुन्छ 😔


You are rare An I already disappeared in you 💫


I want everything from you Your love Your heart Your kindness Your love Your problem Your tension Your sadness Your anxiety Your cuteness Your body Your lust Your trust Everything 🍀🥺🥺


Life is so dark And reality is evilly


"सिसा भन्दा धारिलो बन्नु छ। " फुटाएर गएपनि कुल्चिने आट नगरोस कसैले।।


Intoxicated intimacy


ए साझहरु अल्ली अबेर गरेर आउ अझै मैले उस्को ‘सपनिमा जाने बाटो पहिल्याईसकेको छैन ।। 😳


समय बर्बाद गर्दै थियो उ अनि समयले उस्लाई बर्बाद गर्दै थियो 😶😶


खुसी थियो उ खुसी गुमाएकोमा अब 'उस्लाई संसारको कुनैपनि दुखले रुवाउन सक्दैन।। 😶


खुशी ओईली झर्ला आउ थोरै दुख संग पैचो लगाउ 😶

Tweet Image 1

Loading...

Something went wrong.


Something went wrong.