@Subash_56 Profile picture

सुवास ज्ञवाली

@Subash_56

Online Marketer📩📤️💸 Business coach 😊entrepreneur 😊

Joined December 2017
Similar User
Michael W Chatfield photo

@Huskersnsaints

Saandip Paudel photo

@saandip_paudel

Prem Khadka. photo

@PremKha58048005

गोपाल कार्की photo

@gopalka84692660

💞प्रबिन खत्री photo

@prabinkhatri13

Rajesh Thapa photo

@T70111572Rajesh

TOPMAN 🐐 photo

@BIG_ORACLE

Pinned

हैसियतको थोत्रो बिस्तारामा विश्राम लिई जलेका सपनाहरुको आगो ताप्दै,नियाल्दै छु आँखा अगाडि विराजमान भयका असफलताका पहाडहरु!


म आफैं धमिलो काहा थिए र, “अरुलाई पखाल्दा आफैँ पो मैलिएछु” !!😔


जब आफैं संग हारिन्छ नि, तब खासै अरुको मतलब लाग्दैन।😊


सपनाहरू चरा बनेर उडिरहँदा गुलेली बनेर यथार्थ ले सधै हिर्काइरहयो ❤


अभाव हरू टाल्दा टाल्दै रहरहरु च्यातिएका छन्..परदेशमा!😌


खोज्न छोड्यो आजभोलि मनले पनि। रोज्न छोड्यो त्यो पात्रलाई मनले पनि।। कमिकमजोरिका चाङहरु किन बढ्यो। सम्झदा आफैलाई धिकार्छ मनले पनि।। कति प्यारो लाग्थ्यो समय साथमा हुँदा। फेरि हेर्न दिक्दार मान्छ मेरो मनले पनि।।


सोचेर बोल्ने गर है बात लाग्न सक्छ स्वार्थीलाई प्रेमको मात लाग्न सक्छ पाइला पाइलामा भेटिन्छन् कप्टिहरु जति गरे पनि शुन्य हात लाग्न सक्छ मन पाए भने खेलाउना जसरी खेल्छन् भर परेका हरुबाटनै घात लाग्न सक्छ भुमरीमा पर्यौ भने साथ छोड्लान् फेरि कुनै दिन दशा साढे सात लाग्न सक्छ


जबदेखि थाहा भयो कि मेरो खुशीमा तिम्रो खुशी छ तबदेखि आफूले आफैलाई दुःखको नजिकै पर्न पनि दिएको छैन ।


शब्द मा पनि स्वाद हुन्छ, कसैका सामु पस्कन अघि आफुले पनि चाख्ने गर्नुस। तपाईंलाई तितो, नमिठो लाग्ने कुरा अरुलाई नि नराम्रै लाग्न सक्छ🙏


श्री कृष्ण भन्नुहुन्छ, जसको यादले तिमिलाई सताउँछ त्यस्को हृदयमा पनि तिमी नै छौ!! #श्री_कृष्ण_जन्माष्टमीको_सम्पुर्णमा_शुभकामना


शब्द र तर्कले दुनियाँ जित्न सकिएला तर मन जित्न त माया नै आवश्यक पर्छ ।। #यात्रा


भाग्यमा जे लेखिएको छ, त्यो मेटाउन नसकिएला तर केही नयाँ त लेख्न सकिन्छ नि।


पर्खाइ छ प्रेमको होइन प्रगतिको,सहयात्रीको होइन सफलताको।❤️🌸


आज गणतन्त्र दिवस, गणतन्त्र दिवस, २०८० को सुखद अवसरमा सम्पूर्णमा हार्दिक बधाई एवं शुभकामना !


गुनासो कोहि सँग छैन , मेरो खुशी म नै हो । मलाई म बन्न म नै चाहिन्छ !!❤️


२०७९ ले धेरै कुरा सिकाएर गयो। केहि संकल्प ,केहि सपना ,केहि परिक्षा,केहि त्याग र केहि अठोट लिएर आएको नयाँ वर्ष २०८० लाई हार्दिक स्वागत छ .... नयाँ बर्ष २०८० को हार्दिक शुभकामना 🙏😊


कहिलेकाँही समय आफै गरिदिन्छ फसैला, सोचेको जस्तो कहाँ हुन्छ र कहानी जिन्दगीको।।


संघर्षले मानिसलाई मजबुत बनाउँछ चाहे उ जती नै कमजोर किन नहोस।😊❤️


Loading...

Something went wrong.


Something went wrong.