@SkKadayat Profile picture

Sk Tank Kadayat

@SkKadayat

मायाको बजार भाउ चर्किएको थाहा पाए | किन रहेछ मायालु तर्किएको थाहा पाए | पिरतिको बगैचामा भरोसाको फुल थियो | तर हॉगा अर्कै तिर लर्किएको थाहा पाए |

Joined August 2018
Similar User
🇳🇵T4H Gaming🇳🇵 photo

@brazz_king

we are visit some time there ✍️ photo

@kathman30481602

स्वामि -द दारि बा photo

@YubrajParajuli9

मदन क्षेत्री साउद photo

@madansaud3550

राज  कुमार  सुबेदी photo

@Prior2raj

Keshab Raj Shrestha photo

@keshabURPPN

युवराज सापकोटा photo

@yuvi23s

Yuvraj Gurung photo

@jak_roj

Deepak Gurung 🇳🇵 photo

@Iamdeepakg08

Sk Tank Kadayat Reposted

म तस्बिर बदल्छु 🤳🏻 तिमी तारिफको तरिका बदल्नु 💙💚

Tweet Image 1

काजल अग्रवाल ले बिहे गरेको केटो भन्दा त हाम्रो देशको मुकुन्दे दाई बढि handsom छ यार


Sk Tank Kadayat Reposted

यदि तपाइको शरिरबाट 40kg mass निकालियो भने कती kg बाकी रहनु होला ?😜


हार्दिक शर्दान्जिल अछाम मेल्लेख गाउपालिका शोडषा चंदारे निवासि बिगत केही बर्ष देखि टिकापुर बस्दै अाउनु भएका अादर्णिय अंकल मोति सिं कडायतको उपचारका क्रममा अल्पअायुमै असामहिक निधनको खबरले स्तब्ध तुल्यायो मृत अात्मा चिर शान्तिको कामना शोक सन्तब्ध कडायत परिवार प्रति हार्दिक समवेदना

Tweet Image 1

Sk Tank Kadayat Reposted

विश्व व्यापार संगठन अन्तरगत अन्तर्राष्ट्रिय सम्झौता अनुरूप सबै देशहरूले उपभोग्य वस्तु, फलफूल, तरकारी र विरूवाको अायात गर्दा जनताको स्वास्थ्य सुरक्षा र विषादीबाट जोगाउन सही मापदण्ड अनुरूप भए नभएको परीक्षण गर्नपाउँछन्, गर्नुपर्छ ।कसैको दवावमा अाएर सरकार कर्तव्य विमुख हुन मिल्दैन ।


जब जब यहॉ पिडित न्यायको शिकार हुन्छ अनि ढुंगा पुजिन्छ मानवता को ब्यापार हुन्छ मेरो देशमा हत्यारा र मुर्दा छुट्टयाउनै नसकिने यि दुईटै को गलामा हमेशा फुलको हार हुन्छ


हार्दिक श्रर्दान्जलि बैनि प्रकृतिको प्रकोप चट्याडः बाट मेल्लेख गॉउपालिका वडा न.६ शोडषा झडिगॉउ निवासि बैनि हिमकला बोहराको अल्प आयुमै निधनको खबरले निकै स्तब्ध भएको छु मृत आत्माको चिरशान्ति पावस शोकाकुल परिवार जन प्रति गहिरो समवेदना प्रकट गर्दोछु

Tweet Image 1

Sk Tank Kadayat Reposted

यसो बन्द भैदिनु नि कहिलेकाहीँ त,काम गर्न अल्छी लाइरा बेला😭


नारि भनेपछि आफ्नै चेलि बेटि जस्तो ठान ईमस्नल रोक्न सक्दैन लिगं लाई रबरले बान बलत्कार गरि अर्काको जिन्दगि सित खेल्ने भन्दा बाथरूमा हस्तमैथुन गर्ने पुरूष महान


नेता होलसेलमा देश खुद्रामा बिचि दिन सक्छन आफन्तले भन्दा बढि शत्रुहरुले सम्झिन सक्छन साथिको मा नोट बुक लिन गाएकि छोरि बिचार गर्नु होला सॉझ घर सकुशल नफर्किन सक्छन


पति देव अमृत काल ढल्किन थालिसक्यो त्यो अनौठो खुलदुलि सम्झिन थालिसक्यो यता मेरो प्रेमिकाले किस समेत खान दिन्न उता सॉडेले भने दुध पनि दिन थालिसक्यो


कृषि प्रधान देशमा राजनिति फल्छ कानुन र अपराधिको सामुहिक चल्छ बन्दुक पड्काएर होस योनि चर्काएर होस जे भएनि पहिले नाबलक ढल्छ


Sk Tank Kadayat Reposted

बाला जोवान खेलेरै गयो बैंश जोवान मायालाई भै गयो नरोउ मयालु😊


Sk Tank Kadayat Reposted

माया स्विकार गराउन कसैको अगाडि नतड्पिनुस कहिल्यै नझुक्नुस यदि उसलाई माया छ भने आफै आउँछ बोल्न यदि रैन्छ भने सम्झिनुस बडालेर फाल्नुपर्ने कसिङ्गर हावाले उडाएर लग्यो😏😏


Sk Tank Kadayat Reposted

एक अर्कालाइ हेरेर जल्नेहरुलाइ चुरोट सल्काउन पनि सलाइ चाइदैन होला है✌


Sk Tank Kadayat Reposted

गजल पाइला पाइलामा कर लगाउने सरकार छ उखान टुक्कैले देश चलाउने सरकार छ बलात्कार हत्या अपराधहरुमा चुँ नगरे नि राष्ट्रवादका नारा घन्काउने सरकार छ रेल-स्मार्ट सिटिका कुरा कता गए कता भाषणले नै बिकास गराउने सरकार छ गर्नु र भन्नुमा आकाश जमिनको फरक छ खाली दुई तिहाइ देखाउने सरकार छ।


Sk Tank Kadayat Reposted

पेटिकोट लाई अर्धनग्न बस्त्र भन्ने तोर्पेलाई त्यही पेटिकोट भित्र १ घण्टा छोपेर गुम्स्याएको हेर्ने ठुलो रहर छ।😂😅


केपि लाई रास्ट्रबादको छारोमा घुल्दै ठिक्क प्रचण्ड लाई फुटेर छरिएको बटुल्दै ठिक्क पडि जाउ चुने आटि बोलि जाउ जोई लाटि शेर बहादुर लाई ओईलिदै र फुल्दै ठिक्क कहॉ बाट हुन्थ्यो बिकास अनि रोजगारि यो मेरो देश नेपाल बन्द पछि खुल्दै ठिक्क


बहुत गाढा होकि फिका बुझ्न सिकन लाएछौ सुन्दुर होकि टिका बुझ्न सकिन आफ्ना स्वर्थ पुरा भए सबै कुरा बिर्से तिमि नेता हौकि प्रेमिका बुझ्न सकिन


Loading...

Something went wrong.


Something went wrong.