असन्तुष्टे मनुवा
@lbkshetriज्ञानगुनका कुरा भन्दा पनि रमाईलो र मनोरञ्जनका लागि ट्वीटाँ समय व्यतित गर्ने खुल्ला दिलको मनुवा, जन्म अर्घाखाँची, कर्म काठमाण्डौ, उद्देश्य के लिनु सदा खुशी हुनु
Similar User
@Nepali_JituBabu
@ArjunPositive
@kingankagadai
@dearnarayan
@nbthm_nbn
@purnaneupane20
@rupanshrestha
@nirvana27208373
@DeSolti
@UniqueSampang
@Sugam377
अाज साच्चिकै मन घाेत्लियाे, याे फेसबुकमा फाेटाेहरूमा लभ, केयर लगायतका रिएक्टले घरका बा अामालाई गर्न केयर रियक्ट अन्तै कुँदेछ, माया खुईलिएछ । ट्विटाँ पाेख्ने बेदनाले परिवारकाे वेदना र मर्म भुलेछ । मन खिन्न भयाे, अनुहार भिन्न भयाे । 😣😣
मृत्युको एउटा परिभाषा मिलन हो अर्को परिभाषा बिछोड त्यसैले त, मृत्यु रोदन हो, सन्तुष्टि हो। मृत्युवरण गर्नेहरूसँग नवयुगको सपना हुन्छ...। - झमक घिमिरे
याे भन्दा बढी आनन्द क हाेला? जब सन्तुष्टि हुन्छ मन, तब सुखकाे अनुभूति प्राप्त हुन्छ। शुभ प्रभात नमस्कार जलेश्वर
सुदूरपश्चिमका प्रख्यात देउडा गीत सुन्दैछु। ज्यान काठमाडौँमा तर मन भने चिसापानी, टिकापुर, घाेडाघाेडी, धनगढी, महामाली, गाेदावारी, उग्रतारा, शैलेश्वरी, खप्तड पाटन, कैलाश, बैधनाथ धाम, मंगलसेनतिर सयर गर्दैछ। डाेटेली भाषा बाेल्न नजानेता पनि अौधी मन पर्छ। सम्झना झल्झली, सुदूरपश्चिमेली।
मनमा व्यथा छ समस्या अथाहा छ देख्ने सबैले हाँसिखुशी नै देख्छन् तर, भित्री कुराे कस्लाई के थाहा छ अहँ तपाईको मात्र होइन मेरो मात्र पनि हुँदै होइन यहाँ, सबैको उस्तै - उस्तै कथा छ । शुभ प्रभात सुरक्षित रहौं, स्वस्थ रहौं ।
साथीसँग धेरै दिनसम्म सम्पर्क नहुँदा पनि साथीका बुवाले फाेन गरेर हालखबर बुझ्दा मन कता कता बहकिने रहेछ। आखिर माया पिरिमले नै धानेकाे छ संसार जस्ताे महशुस हुने।
😍😍गजल😍😍 ए, पल्ला घरे सान्नानी कति राम्राे तिम्राे बानी चञ्चल् हाउँभाउँ अनि मायाकि झन् ठूलै खानी त्यै मायाकाे एम्बुसमा फसियाे जानी नजानी हुन्छ मात्र भन तिमी बनाउँला दिलकी रानी 😆😆😆😆😆 ©L.B. Kshetri
लगभग वर्षदिनपछि बिहान चराचुरुंगीले भजन गाएकाे सुन्न पाईयाे । फाइदै रैछ नि बिहानै उठ्नुकाे पनि ।
तिम्रा लागि अझै कति रात जागाराम बस्नुपर्ने हाे लामखुट्टे?
आर्थिक अभावले अक्सिजन (oxygen ) नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउन नपराेस भनेर नि:शुल्क अक्सिजन सेवाका लागि हाम्रो टिम नेपाल र हाम्रो सानाे प्रयास परिवार तयारीमा छ। 9851102652 9851102653 9851166437 9851102654 9841669170 9851054280
याे देश अनि समाज, ए! हाेईन हाेईन समाजका व्यक्तिकाे चिन्ताले रातभर निदाउनै सकिएन । शुभ प्रभात! 🙏🙏
बन्दमा कसरी काठमाडाैं गएछन् कि बन्द पूर्णरुपमा असफल भयाे? लाैन बुझाईदिनुपर्याे बन्दभक्तहरुले ।
जब जातिबिति बाेल्न मन लाग्छ नि, तब के लेखुँ के लेखुँ हुन्छ अनि शब्द नै नभेटेर स्टिकर तथा ईमाेजीले चित्त बुझाउनु पर्छ ।
यो दुनियामा जो सकैलाइ सम्झिन ... कि त बात चाहिन्छ.. कि त घात ! ! 😏✋👊
केटाकेटिहरु देउसी खेल्न आएका थिए Wifi को Password हान्दिएको अहिले PUBG खेल्दै छन् अरे 😏😏😃😃
United States Trends
- 1. #SurvivorSeries 193 B posts
- 2. Kash Patel 259 B posts
- 3. Fauna 43,3 B posts
- 4. Michigan 241 B posts
- 5. McCabe 15,5 B posts
- 6. Miami 83 B posts
- 7. Arch Manning 5.303 posts
- 8. Shinsuke 16,2 B posts
- 9. Roman 70,2 B posts
- 10. Syracuse 20,2 B posts
- 11. Jacob Fatu 10,6 B posts
- 12. Ohio State 180 B posts
- 13. #HookEm 7.874 posts
- 14. Hololive 30,3 B posts
- 15. Ewers 4.617 posts
- 16. Ryan Day 104 B posts
- 17. Wray 29,6 B posts
- 18. LA Knight 9.280 posts
- 19. Gunther 13,1 B posts
- 20. Nuss 2.115 posts
Who to follow
-
jitendra yadav
@Nepali_JituBabu -
O Positive Arjun
@ArjunPositive -
Ankit Gautam
@kingankagadai -
Dearnarayan Deep
@dearnarayan -
नविन भण्डारी
@nbthm_nbn -
#१२_सत्ताईस
@purnaneupane20 -
Rupan 🐦️
@rupanshrestha -
@Nirvana kshetri💙
@nirvana27208373 -
Béê-dë Soltí ( Winod)
@DeSolti -
Unique Sampang
@UniqueSampang -
मास्टर‘साब
@Sugam377
Something went wrong.
Something went wrong.