Sita Rayamajhi
@SitaRayamajhiकेन्द्रीय सदस्य-नेकपा(एकीकृत समाजवादी) :: केन्द्रीय सचिव-अखिल नेपाल महिला संघ
Similar User
@sabin20963195
@DCPradip
@nthngmann
@parash_477
@lokrzawsti
@Chaitanya_11111
@jak_roj
सपना हजार देखिएका हुन्छन् कल्पना सय वटा गरिएका हुन्छन् चाहना दशवटा गरिएका हुन्छन् वास्तविक जीवनमा मुस्किलले एकाध मात्र पूरा भएका हुन्छन् ।
नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी)को केन्द्रीय कमिटी सदस्यको सपथग्रहण गरियो। पार्टी पुनर्गठनको तीन वर्षपछि आयोजित दशौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्न पाउँदा गौरवान्वित महसुस भएको छ।
नेकपा (एकिकृत समाजवादी) केन्द्रीय कमिटीको प्रथम पूर्ण वैठकबाट भ्रष्टाचारका विषयमा जुन हदम्याद राख्ने गरी सरकारले विधेयक ल्याउन खोजेको छ, त्यसको सख्त बिरोध गर्ने लगायतका तमाम समसामयिक राजनितिक विषयमा निर्णय गर्दै सम्पन्न भएको छ।
"योद्धा श्रेष्ठ, बली र वैभव हुने ✳️ राजा भए तापनी । वेला आइपुगेपछी, बुझिलिनोस् ✳️ त्यो नाश होला भनी ।।" -महाभारत मुसलपर्व श्रीकृष्ण जस्ता बलवानलाई त एउटा सानो ब्याधाले मारिदिएको थियो भने जतिसुकै धनी, शक्तिशाली भएपनि बेला आयो भने एउटा सानो निहुँले अकल्पनीय बिनाश गरिदिन सक्छ।
असत्य माथि सत्यको जितको रुपमा मनाईने यस महान् पर्वले असत्यको नाश गरोस् । सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना सहित बडा दशैंको शुभकामना! महादेव भारती केन्द्रीय सदस्य नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)
#Help SSCH Benglore मा उपचार भैरहेको हाम्रो छोरालाई दुई महिना भित्रमा Bone Marrow Tranceplan गर्नु पर्ने भएको छ । डा. को अनुसार उपचारको लागि २०-३० लाख भारु लाग्छ । तेसैले बाबुको प्राण रक्षार्थ सहयोगको अपिल गर्दछौ । E-Sewa : 9845592902 Sanima Bank Sanju Ale AC.: 012011090000621
#Help SSCH Benglore मा उपचार भैरहेको हाम्रो छोरालाई दुई महिना भित्रमा Bone Marrow Tranceplan गर्नु पर्ने भएको छ । डा. को अनुसार उपचारको लागि २०-३० लाख भारु लाग्छ । तेसैले बाबुको प्राण रक्षार्थ सहयोगको अपिल गर्दछौ । E-Sewa : 9845592902 Sanima Bank Sanju Ale AC.: 012011090000621
डाक्टर जीया❤️ छोरीको निधारमा ठूलो खटिरा आएको थियो, आज कान्ति बाल अस्पतालमा सानो अप्रेशन भयो। लगभग सबै बच्चाहरूलाई अप्रेशन कक्षमा लैजाँदा रोएका हुन्थे तर छोरी हाँसीहाँसी प्रवेश गरिन् र अहिले अवस्था सामान्य छ।
Yessss
AN IPL CENTURY FOR KING KOHLI...!!! 6th IPL century, 1st in 4 years. King has lit up Hyderabad tonight. What an innings, the chase master on display! Take a bow, King.
विद्यालयको अभिभावक दिवसका लागि तयारी गर्दै जिया ❤️
ठेलामा मकै पोल्ने तरकारी बेच्नेहरुलाई खेद्ने र उठिबास लगाउने एक जना स्टन्टबाज मेयरले भनेछन — प्रेमप्रसादले आत्मदाह गर्नुको सबैभन्दा ठूलो कारण राज्य हो, त्यो पनि लाजै न मानिकिन ☹️
हामीले केपी ओलीलाई त्यसै प्रतिगामी भनेका होइनौँ । नतिजाले देखायो नि! प्रतिगमन ओलीको सहारामा शक्तिशाली भएर आयो! गणतन्त्र बिरोधीहरू शुन्यबाट राष्ट्रिय शक्ति बने, मण्डलेहरू सूर्य चिन्हबाट लडे, एकनाथ जस्ता समानुपातिकमा आए! अब त पत्याउनु हुन्छ?
ज्योतिषलाई सफल बनाउन देउवा आफू असफल भए! नवनियुक्त प्रधानमन्त्री क. प्रचण्डलाई बधाई!
सोझो पाराले नेपालको राजनीति गर्छु भनेर कोही तम्सिन्छ भने त्यो १ नम्बरको मूर्ख हो!
सामाजिक सञ्जाल प्रयोगकर्तासँग काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको छलफल-अन्तर्क्रिया कार्यक्रमका लागि कार्यालयलाई धन्यवाद! Road for All सिद्धान्तका आधारमा बहस गर्यौँ र कार्यान्वयन भयो भने धेरै समस्याको समाधान हुन्छ। Interaction was so fruitful☺️ @valleytraffic
बेइज्जतीहरु: तिनलाई त बेइज्जत नै इज्जत हो लाग्दो रहेछ!
पूर्व प्रधानमन्त्री एवं हाम्रो पार्टीका अध्यक्ष कमरेड माधवकुमार नेपाल आफ्नी धर्मपत्नी सहित डोटी आउनु भइ शैलेश्वरी दर्शन दर्शन गर्नुभएको थियो। उक्त भ्रमणले डोटीको धार्मिक पर्यटन विकासका लागि पनि महत्वपूर्ण सन्देश दिएको छ। उहाँको सादगी जीवनबाट म अत्यन्त प्रभावित छु ।
नेकपा (एकिकृत समाजवादी) केन्द्रीय परिषदको प्रथम बैठकमा ।
नेकपा (एकिकृत समाजवादी) केन्द्रीय परिषदको प्रथम बैठकमा पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपालको राजनीतिक तथा सांगठनिक प्रतिवेदन उपर समुह छलफलमा आफ्नो धारणा राखियो। तस्बिर सौजन्य: @KuduLily
१६ (अपाङ्गता सम्बन्धी) र १७ नं. जातीय छुवाछुत सम्बन्धी) बुँदा परिषद् बैठकको अन्तमा हल समक्ष मैले जोडदार रूपमा उठाएको थिएँ। मैले उठाएका बुँदा जस्ताको तस्तै समावेश गरिएकोमा नेतृत्व पंक्तिलाई हृदय देखि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। annapurnapost.com/news/jagannath…
United States Trends
- 1. #DWTS 22,2 B posts
- 2. Cavs 44,2 B posts
- 3. Cavs 44,2 B posts
- 4. Tatum 28,1 B posts
- 5. Garland 65,3 B posts
- 6. #WWENXT 21,4 B posts
- 7. #RHOBH 7.446 posts
- 8. Ilona 5.267 posts
- 9. Chase U 3.978 posts
- 10. Linda McMahon 24,5 B posts
- 11. #LetEmKnow 7.241 posts
- 12. Tony Brothers 2.621 posts
- 13. Danny 39,4 B posts
- 14. Mitchell 72 B posts
- 15. Niang N/A
- 16. Mobley 4.842 posts
- 17. Charles Lee N/A
- 18. Queta 2.911 posts
- 19. Carrie Ann 1.712 posts
- 20. Jaylen Brown 2.941 posts
Something went wrong.
Something went wrong.