@Pratik_Nep Profile picture

Pratik Sharma

@Pratik_Nep

काँक्रो, गाँजर, टमाटर, प्याज, खोर्सानी, धनियाँ, भिन्डी, चना, मटर, क्याप्सिकम, चामल, दुध, दही, कफी, बिस्कुट, डाटाकेवल।

Joined April 2014
Similar User
Karna Oli photo

@Oli_Karna

समाजसेवी©® photo

@Im_Worker

Rajin photo

@Raz_in11

Mahesh Raj Joshi photo

@maheshrajjosi21

RaBiN photo

@Rabin575

सुदर्शन दाहाल photo

@Sudarsan_dahal

Dev Poudel photo

@DRJpoudel

Santosh 🇳🇵 photo

@khatiwada__

पौडेल गोपाल photo

@pdl_gpl

Subas Adhikari photo

@subas_adhikarii

अनुपम होङ्बा याक्खा photo

@sumansa64531615

बिन लादेन photo

@Being_CA_

चिनाजाना भएपछि मायाँ बस्दो रैछ, छुटीने बेलामा आँसु खस्दो रैछ🎵🎵🎵🎵


देउरालीमा बतास चल्यो…


Apple Event - September 9 #AppleEvent #iPhone16


एक समय थियो चुरोट पिउनेहरू कसैले देख्छ कि भनेर लुकिलुकि पिउँथे।अहिले चुरोट पिउँदिन भन्नेहरू लाजले लुक्नु पर्ने भएको छ ।


डिजिटल कैदीहरू बस्ने ठाउँ।

Tweet Image 1

ब्याट्सम्यान नै नचले पछि कस्को के लाग्छ र । #T20WorldCup #BANvNEP


हत्तेरी ! अनि यसरि त कसरि हुन्छ ?!😒 #T20WorldCup #BANvNEP


ब्याट्सम्यानलाई बलरले राम्रोसंग ह्यान्डओभर गरे आशा छ ब्याट्सम्यानले सुखद अन्त्य गर्ने छन् । #T20WorldCup #BANvsNEP


😔😔😔 लास्टाँ हारियो।


गुगलमा विन प्रोब्याबलिटि हेरेको मख्ख परियो।


अब, मुङ्ग्रा म्यानले सम्हालिएर खेले त गज्जब हुन्थ्यो।


विकेट चाहियो।


एक जमाना थियो जतिबेला हामी अर्काको टोपी (क्याप) लगाउँदा पहिले टोपी भित्र थु गरिन्थ्यो अनि मात्र लगाइन्थ्यो। किन गरिन्थ्यो अहिले सम्म थाहा पाएको छैन।


नेपाली कृकेट टिमको जर्सी लास्टै महंगो। डुब्लिकेट पनि महंगो।


एउटै पोस्टले ३ जनालाई एउटै कोठामा हुलिदिए 😀


एक पटक फेरि शुन्यमा आइयो। एउटा नयाँ सुरुवातको विन्दुमा। फेरि नयाँ मान्छे, नयाँ ठाउँ, नयाँ संगत। थोरै उत्साह धेरै असहजता।


“मेरो डिभी पर्नै पर्छ” भन्दै आन्दोलन गर्ने भए मलाई पनि बोलाउनु है …


Loading...

Something went wrong.


Something went wrong.