@kp49161 Profile picture

Kumar Pathak

@kp49161

Joined September 2011
Similar User
Tenzin Sherpa photo

@Tenzin143

Suraj Kumar Mandal photo

@SurajKu30504629

Dipak Neupane photo

@neupane_dipak

SK Nepal ( श्रीकृष्ण ), MA, M Ed ( Maths & Socio) photo

@skrnepal2039

📈#प्रकाश 🌞ताप🔥⚡️ photo

@Padke_kash

Krishna photo

@krishnarajgiri

Sabailai aafno paxi lagne chahiyeko xa, sabai neta...

Kumar Pathak Reposted

शान्ति अनी उज्यालोको पर्व, तिहारको हार्दिक मंगलमय शुभकामना । 🙏🎊🎆💐

Kumar Pathak Reposted

यौटा जव सेन्टर सग कुरा भयो टेलिफोनमा तपाईलाई स्टाप चाहीयको रहेछ हामी दिन्छौ भन्यो,हुन्छ पठाईदिनुस भनेको एकजना बराबर १५ हजार चार्ज लाग्छ रे अनि उनिहरुले फेषवुकमा राख्दियको चाही ८ हजार रे यो नियम सगंतनै होला ? कस्लाई भन्ने गुनासो कहा गर्ने ?? अझ ति कामको खोजीमा हुनेबाट कती लिग्छन?

Kumar Pathak Reposted

यस्तो तरीकाले देश रहन्छ भन्या । यो सहिछप गर्ने कर्मचारी माथी गृह मन्त्रालयले कारवाही गरि सार्वजनिक गरोस । यस्तो त लाखौं छन नेपालमा । छानबिनै नगरी फेरि नागरिकता बाडने ?

manojsah416's tweet image. यस्तो तरीकाले देश रहन्छ भन्या । यो सहिछप गर्ने कर्मचारी माथी गृह मन्त्रालयले कारवाही गरि सार्वजनिक गरोस । यस्तो त लाखौं छन नेपालमा । छानबिनै नगरी फेरि नागरिकता बाडने ?

Kumar Pathak Reposted

आगामी चुनावमा ललितपुर – ३ बाट स्वतन्त्र उम्मेदवार भई चुनावी मैदानमा उत्रिन तयारी गर्दैछु। मैले जलवायु परिवर्तन, वातावरण र दीगो विकास जस्ता क्षेत्रमा देश बिदेशमा हासिल गरेको दक्षता र अनुभवले देशको सेवा गर्नेछु। यहाँहरु सबैको सहयोगको अपेक्षा गर्दछु।

arnicopanday's tweet image. आगामी चुनावमा ललितपुर – ३ बाट स्वतन्त्र उम्मेदवार भई चुनावी मैदानमा उत्रिन तयारी गर्दैछु। मैले जलवायु परिवर्तन, वातावरण र दीगो विकास जस्ता क्षेत्रमा देश बिदेशमा हासिल गरेको दक्षता र अनुभवले देशको सेवा गर्नेछु। यहाँहरु सबैको सहयोगको अपेक्षा गर्दछु।

Kumar Pathak Reposted

पहिचानको आन्दोलनले हाम्रो समाज यति सङ्कीर्ण र साम्प्रदायिक भइसकेछ कि हामीबाट मेरो भन्ने भइसकेछौं।मेरो जाति,मेरो।यतिसम्म कि मेरो जति सबै राम्रो भन्ने भइसकेछौं। अरूले मात्र गल्ती गर्छ‚ मेरोले गल्ती नै गर्दैन भन्ने भइसकेका रहेछौं।  himalkhabar.com/news/130390">himalkhabar.com/news/130390 himalkhabar.com/news/130390">himalkhabar.com/news/130390

अरूले धर्म परिवर्तन गरेर आफ्नो धर्म धारण गरे .... राम्रो.... अनि धर्म परिवर्तन गरेर अर्को धर्ममा धारण गरे.... नराम्रो.... हाम्रो समाज...🤣🤣🤣😂😂😂

Kumar Pathak Reposted

कार्टुन बनाउनेले पनि भारत भ्रमण गर्नेको लास्टै अपमान हुने गरी बनाइ दिएछ 😂🤣🤣

hello_acharya's tweet image. कार्टुन बनाउनेले पनि भारत भ्रमण गर्नेको लास्टै अपमान हुने गरी बनाइ दिएछ 😂🤣🤣

Kumar Pathak Reposted

“ प्रायोजित सरकारका कुकर्मको विरोध गरौं ” ईसाई प्रायोजित सरकारले निधारको टिका र शिरको टोपी झिकेर फोटो खिचाए मात्र राष्ट्रिय परिचय पत्र दिने गरेको रहेछ।जस्ले यस्तो राष्ट्रघाती अपराधको प्रस्ताव गर्छ उस्लाई गालामा एक चड्कन हानेर सच्याउने कि सरकारी मतियार आफैले सच्याउँछन होला ..?

Pushparajpurush's tweet image. “ प्रायोजित सरकारका कुकर्मको विरोध गरौं ”
ईसाई प्रायोजित सरकारले निधारको टिका र शिरको टोपी झिकेर फोटो खिचाए मात्र राष्ट्रिय परिचय पत्र दिने गरेको रहेछ।जस्ले यस्तो राष्ट्रघाती अपराधको प्रस्ताव गर्छ उस्लाई गालामा एक चड्कन हानेर सच्याउने कि सरकारी मतियार आफैले सच्याउँछन होला ..?

Beauty is an art, And the art is called make up and dress up.. But now its an application touch ups...

kp49161's tweet image. Beauty is an art,
And the art is called make up and dress up..
But now its an application touch ups...

Kumar Pathak Reposted

90% Correct. Can any other party dare to do this way? ...

Kumar Pathak Reposted

ठिक लाग्यो ?

SadhakAmar's tweet image. ठिक लाग्यो ?

Kumar Pathak Reposted

अझै देखेन सरकारले यो सिमानामा गरेको कार्य ????

दार्चुलामा महाकालीको धार परिवर्तन गर्नेगरी भारतले निर्माण गरिरहेको तटबन्धको विरोध गर्दै स्थानीय आन्दोलित , सरकारले देख्यो कि नाई ? @SherBDeuba @cmprachanda @BhimRawal179 @thapagk @PM0Nepal @ArticleOf @hamrorabi @kpsharmaoli @ncp_madhavnepal @RabindraMishra

धोका आफ्ना या आफ्ना सोचेकोले दिन्छन् अनि बदला दुनियाँसँग लिदै हिँड्छन् मान्छेहरू........

Kumar Pathak Reposted

To celebrate #GivingTuesday we’re matching up to $8M in donations to eligible fundraisers on @facebookapp, and we’re expanding access to fundraisers on @instagram so more than 1.5M organizations can bolster their causes. Support a cause you care about at facebook.com/fundraisers

Check out Kumar Pathak's video! #TikTok vt.tiktok.com/A4T2wa/

Loading...

Something went wrong.

Something went wrong.