@PRGM14 Profile picture

P R GM

@PRGM14

मुक्ति ,स्वतन्त्रता र बिशाल पर्खालहरुको संघर्षमा,कु-रिति, बेथिति, विरुद्ध बुलन्द आवास परिवर्तनको संघारमा बैचारिकताको बलियो हतियार नै आवाज हो ! प्राण प्यारो देश!

Similar User
काजी photo

@tape_ndra99

Surendra Basnet photo

@sbasnet220

🇳🇵रियांक✴रियुष🚫 photo

@YankRiyA07

Bhesh Raj Dahal photo

@DahaBhesh

Xitiz photo

@Xitiz57403013

AJIT Rokaya photo

@ajit_rokaya1

🌹 सचिन सुवेदी 🌹 photo

@sachinsubedi5

Bipin Acharya photo

@BipinAc27050219

कल्याण कश्यप photo

@bhatta1985

P R GM Reposted

"चोटले परिवर्तन भएकाहरु त एकदिन फेरी फर्किन्छन तर नोटले परिवर्तन भएका बाटोमा जम्काभेट हुँदा पनि हतार छ भन्दै तर्किन्छन "🙄 #शुभबिहानी 🙏


P R GM Reposted

काङ्ग्रेस ,एमाले र माओवादी नामका तीन फरक दोकान हुन् । प्रचार गर्ने बीपीवादा, लेनिनवाद,र माओवादीको हुन् तर बेच्ने देश ,युवा र उधोग मात्र हुन्।


P R GM Reposted

राजनीति एउटा खेल रैछ चलाकले खेल्ने मुर्ख ले बहस गर्ने #शुभरात्री ✂️🙏🏌️‍♀️✂️


P R GM Reposted

राजनीति सेवा हो वा नोकरी ? यदि सेवा हो भने , तलब र पेन्सन किन ? यदि नोकरी हो भने , योग्यता र परिक्षा खै ? #शुभ_प्रभात 🌱🙏🙏


P R GM Reposted

अक्षर चिन्नलाई पढिन्छ तर मान्छेलाई चिन्न,जान्न,बुझ्न,नियाल्न,उचाल्न,खसाल्नलाई पढ्नु पर्दैन। #शुभ_प्रभात ☘️☕️🌿🙏


P R GM Reposted

Heartiest congratulations @LucFrieden on taking over as the Prime Minister of Luxembourg. Looking forward to working closely with you to further strengthen India-Luxembourg relations that are strongly rooted in our shared belief in democratic values and the Rule of Law.


P R GM Reposted

मेरो देशमा केके बेचिन्छ? ● युवा बेचिन्छन् ● चुनावमा टिकेट बेचिन्छ ● मतदाता बेचिन्छन् ● उधोग बेचिन्छन् ● नदी र सिमा बेचिन्छन् ● नागरिकता र नागरिक बेचिन्छन् ● मानवता र धर्म बेचिन्छ ● सरकारी जग्गा बेचिन्छ ● ठेक्का बेचिन्छ ● नैतिकता र इमान बेचिन्छ ● न्याय बेचिन्छ


जतिनै माया लागेपनि अहंकारी मान्छेको अगाडि नझुक्नु।१,२ पटक झुक्नु भयो भने उसले सधैं झुकाउँछ।अहंकारी व्यक्तिमा करुणा कहिले पलाउँदैन।


घमण्डको गन्ध पनि अलि अलि फैल्याउनै पर्छ सोझो पनको सुगन्ध ले मात्र जिन्दगी चल्दो रहेनछ सुभ दिन


P R GM Reposted

तपाईंको पारिवारिक बजेट ब्यबस्थापन समीक्षा गर्दा यी ५ कुराहरूलाई ध्यानमा राख्नुहोस्। १, ऋण नलिनुहोस, २, बचतलाई प्राथमिकता दिनुहोस, ३,औकात अनुसारको खर्च गर्नुहोस, ४,अपर्झटको खर्च गर्दा एक पल्ट सोच्नुहोस, ५,परिस्थिति परिवर्तन हुँदा आफ्नो बजेट समायोजन गर्न सफल हुने कोसिस गर्नुहोस !


P R GM Reposted

आफुमात्र उत्तम र सर्वोकृष्ट आफैले आफैलाई ठान्ने वा मान्ने 'म-म र मेरो मात्र म' प्रवृत्ति लाई लोकतान्त्रिक आचण भनिदैन। जहाँ हाम्रो पछि मेरो विकल्प पछिल्लो पुस्ता हो भन्ने हेक्का काठेहरुलाई हुदैन।

कोही ४० वर्षदेखि निरन्तर अध्यक्ष, कोही आजीवन अध्यक्ष बन्न ७० वर्ष उमेर हदम्याद हटाउने, रटान लोकतन्त्रको लगाउने, काम अलोकतान्त्रिकको पनि पराकाष्ठा गर्ने। सत्ताजीवि।



P R GM Reposted

मलाई मै जागिर दिन्छु, मलाई मै तलब दिन्छु। मलाई म हुनलाई चाहिने जति सब दिन्छु । हरेक दिन अलग दिन्छु, नपुग्या ठाउँमा लग्दिन्छु । आफैलाई खर्चेर कमाको हुँ, म आफैमा खर्चेर सक्दिन्छु। youtu.be/8bxcjDKaE_8


P R GM Reposted

छ झमझम बर्षिएको माथि टिनमा बादलका आँशुहरू बिहानीको उज्यालोमा चिस्याएर बतासलाई अँगाल्दैछ प्रकृति चिस्सिदैछन फूलहरू,पातहरू,बेकार भनिएका झारहरू र चिस्सिदैछन् रुखका डालीमा गुटुमुटु गरिबसेका चराचुरुङ्गीहरू गोठका पशुहरू खोरका बाख्रा पाठाहरू अनि चिस्सिदैछन् जोडि बिनाका एक्ला मान्छेहरू।


P R GM Reposted

गणतन्त्रको प्रसाद ●महङ्गी वृद्धि ●बेरोजगारी " ●धर्म परिवर्तन " ● शिक्षा प्रणाली ध्वस्त ● गरिवी " ● वैदेशिक हस्तक्षेप " ●वैदेशिक ऋण " ● उधोग विहीन देश ● सासंद वृद्धि ●मन्त्री मन्त्रालय वृद्धि ● जनतामा नैराश्य वृद्धि ● भ्रष्टाचार वृद्धि ●कुरा मात्र समृद्धि


P R GM Reposted

सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको मन्त्रिपरिषदमा आज २०८९/चैत्र ०६ गते सोमबार विहान बसेको मन्त्रिपिषद्को बैठले २०७८ फागुन १ गते सम्मानित सर्वोच्च अदालतले गरेको फैसला बमोजिम ४००८ जना बहिर्गमित जनमुक्ति सेनाका साथीहरूलाई रु २ लाख राहत उपलब्ध+

Tweet Image 1

P R GM Reposted

आबुई खरानी घसेर नयाँ राष्ट्रपति त चिन्नै नसक्ने भएछन्। राष्ट्रपति रामचन्द्र पौडेलको शनिबारे कुमारी दर्शन ब्यक्तीगत घुमघाम हो। घुमघाममा हुने सुरक्षा यस्तै हो। त्यहीँ हुने राष्ट्रिय सवारीमा पनि यसैगरी गए वाह भनौँला।


P R GM Reposted

रामचन्द्रजीलाई बधाई! तर, १. राम बन्नु, हनुमान नबन्नु! २. बोहराटारको घर नबेच्नु, पछि उतै फर्किनु! ३. बग्गी, घोडा र रिसल्लाको शौख सोमबारसम्म पुरा गर्नु! ४. उपचार खर्चका नाममा करोड नलिनु! ५. सवारीको तामझाम नगर्नु! ६. राष्ट्रपति बन्नु, राष्ट्रपतीत नबन्नु! शुभकामना!💐💐💐

Tweet Image 1

P R GM Reposted

आदरणीय पूर्वराष्ट्रपति श्री @BidyaDBhandari जी, म नेपालको राष्ट्रपतिको अफिसियल अकाउन्टभन्दा ६गुणा धेर फलोअर भएको यो मेरो अकाउन्ट यहाँलाई दान दिन चाहन्छु। एउटै सर्त चैँ तपाईँले पेवा बनाएको अकाउन्ट राष्ट्रपतिलाई हस्तान्तरण गर्नु रहेको छ। मञ्जुर भए डिएम वा फोन गर्नु होला।🙏 -रामेश


P R GM Reposted

देशको स्वास्थ्य ठीक गर्ने चार अप्रिय विचार: १. स्वास्थ्य-शिक्षा निःशुल्क नगर्ने, सहुलियत ऋण दिने। २. स्वास्थ्य बिमाले बहिरंगको जाँच र उपचारमा ७०% र अन्तरंगमा ८५% मात्र ब्यहोर्ने। ३. सरकारी अस्पतालमा भत्तासहित एक डाक्टर एक संस्था लागु गर्ने। ४. कार्यदक्षतामा आधारित भत्ता दिने। 🙏


P R GM Reposted

म एक साधारण मानिस हुँ। कुनै आदर्श वा मर्यादाको मानक हुइँन र हजार कमीका बावजुद हुँ भनेर ढोंग पनि गर्न चाहन्न। तलब लिएको समयमा काम गर्छु र बाँकी आफ्नै मर्जीमा बिताउँछु। मेरो कुरो मान्न आग्रह वा धम्की, केही छैन। कृपया 'तपाईँजस्तो मान्छे' नभन्दिनु होला। ब्लक वा म्युट गरे हुन्छ।- म🙏


Loading...

Something went wrong.


Something went wrong.