Similar User
@RajGhim16663987
@Niraula91845539
@PrakashSnehi
@artpdl073
@PyakurelKasmit
@pbro_57
@BhojrajTamang1
@KulamaniRegmi1
Check up this awesome contentपार्टीको महाधिवेशन ०७८ भदौमै : सभापति देउवा::Nepali Online News Portal: mountainkhabar.com/2021/06/09/546…
गणतन्त्र दिवसको सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुमकामना ब्यक्त गर्दछु। जय नेपाल !
बा खाली गफ चुट्ने !! छोराहरु स्वास्थ्यकर्मी कुट्ने!! आमा संबिधान लाई भुट्ने!! खतरनाक कैदीहरु भटाभट छुट्ने!! गरिब जनताहरु भोकभोकै सुत्ने!! वाह क्या कम्बिनेशन झेलि सरकारको!!!
पहिला _ मै पनि एमाले सै पनि एमाले !! अहिले _ देश लुट्ने पनि एमाले चिकित्सक कुट्ने पनि एमाले !
पिधफुटेको गाग्रो थापी धारो ओगटेर राख्ने धारा मात्रै खोलेर हुन्छ बज्यै ? त्यो गाग्रो पनि पन्साइदिनु परोनि ।
केपी आेलीको "त्यो पर्दैन" भन्ने आडम्वरपूर्ण भनाई र श्रीमती भन्डारीको निर्लज्ज हाँसो प्रति हार्दिक श्रद्धान्जली, दुबैले त्यो गरिमामय समारोहलाई आर्यघाटमा पुर्याए। 😪😪
आज माता तिर्थ औसी आमाको मुख हेर्ने दिन आमा सब्दआफैमा काफीछ "जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी" "संसारभरिका आमाहरु प्रति हार्दिक नमन "।
जनतालाई कतिन्जेल झुक्याउने हो ओलि ज्यु ? तीन महिना भित्रैसबै नेपाली नागरिकले कोरोनाको खोप दिईसक्ने भन्दै माघ १४ गते उद्घाटन गर्ने ओलिलाई खोप ल्याउन कस्ले रोकेछ । आफ्नै ब्यापारिले पो ?
हार्दिक श्रद्धाञ्जली श्रद्बेय विदुर गुरु । नेपाली काङ्ग्रेसका पूर्व केन्द्रीय सदस्य।महेन्द्र संस्कृत बिश्व बिद्यालयका पूर्व उपकुलपति को निधनको खबरले मर्माहत बनाएकोछ ।दिबंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समबेदना ब्यक्त गर्दछु ।गुरूको बैकुण्ठ बास होस!!!
नया वर्ष २०७८ सालको उपलक्ष्यमा परिवारजन, साथि-भाई ,ईस्टमीत्र ,नातागोता हामी सबैकालागी यो बर्ष सुखद बर्ष बनोस हार्दिक मंगलमय शुभकामना ।। आर पी आचार्य ने का खोटाङ ( जय नेपाल )
असल मान्छे भगवानको पनि प्यारो हुदोरैछन - निशब्दछु । स्वर्गमा बास होस श्रदेय नेता आदरणिय नविन्द्र दाई ।
बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने,कुनैपनि वेला वैकल्पिक सरकार दिन वा नयॅा निर्वाचनमा जान तयार रहने हो।अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुन:नयॅा प्रपंच गरिरहेको ओली सरकारलाई विदागर्न ढिलाइगर्नु प्रतिपक्षको धर्म अनुकुल भएन है!
अहाे!ओली सरले कमरेड माधव-झललाई गिज्याएकाे,हाेच्याएकाे र धम्काएकाे, मानाैँ माधव-झल ओली सरका कमारा हुन्। यति छुद्र,अहंकारी र असहिष्णु प्रधानमन्त्री सायद याे देशमा कहिल्यै भएकाे थिएन।स्मरण रहाेस् मान्यवर- ओली सरलाई पालिस लाउँदै र मालिस गर्दै प्रम बनाउने पराक्रमी यिनै माधव-झल हुन्।
सरकार निर्मणका लागि धारा ७६ का विभिन्न उपधाराहरुको प्रयोग गर्दै जानु पर्ने होईन र? सर्वदलिय बैठक कुन उपधारा अन्तर्गत परेछ कुन्नी!
मा. रेशम चौधरीको मुद्दा फिर्ता गर्ने हो कि सजाय माफी? कानुनतः फिर्ता हुने देखिदैन, माफी गरे रेशम जीको पद जानुका साथै राजनितिकरुपमा अयोग्य हुनुहुने देखिन्छ!
नेपाल सरकारको शिक्षा मन्त्रीले एक दिक्षान्त समारोहमा बिद्यार्थीको अगाडी गरेको भाषणको स्तरले यो सरकारको मानसिक र बौद्धिक स्तर आकलन गर्न सकिन्छ।
आफ्ना घर व्यबस्थापन गर्न नसक्ने, दलभित्र सुशासन र आन्तरिक प्रजातंत्र सून्य हुने, दलका विधि-विधान मान्नु नपर्ने, दलका अधिवेशन समयमा नगर्ने तर जेसरी पनि नेतृत्वमै रहनुपर्ने, पदकालागि जस्तोसुकै संझौता गर्ने दल र तीनका नेताहरूवाट देशमा सुशासन पाइन्छ भनेर आशा गर्नु पर्ने कठै हामी ।
आजको कार्यक्रमका आयोजकहरूलाई धेरै धेरै बधाई तथा धन्यवाद ! #Abha_For_Creativity को यो प्रस्तुतिले आङ्ग नै सिरिंग बनायो । सबै कलाकारहरूलाई बधाई !
नेताले सडकमा पालैपालो 'शक्ति' देखाइहाले । जनताले आगामी चुनावमा 'विवेक' देखाउँनुहोला । 🙏
United States Trends
- 1. #AcousticPianoCollection 2.039 posts
- 2. $CUTO 7.484 posts
- 3. Jaguar 197 B posts
- 4. #TSTheErasTour 1.906 posts
- 5. #ASKJAGE N/A
- 6. #wednesdayfeelings 3.151 posts
- 7. Hobi 68,4 B posts
- 8. $TGT 3.828 posts
- 9. Ray Lewis 1.714 posts
- 10. Hampton Inn 3.722 posts
- 11. Vatican City N/A
- 12. Vinatieri N/A
- 13. Jay Leno 6.936 posts
- 14. Hump Day 18,9 B posts
- 15. #WorldChildrensDay 21,7 B posts
- 16. Good Wednesday 32,9 B posts
- 17. DeFi 112 B posts
- 18. Antonio Gates N/A
- 19. Bud Light 7.852 posts
- 20. Liam Payne 97,7 B posts
Something went wrong.
Something went wrong.