@Kanchi2054 Profile picture

सभ्यता SbhYtaa Nepal

@Kanchi2054

नाम जस्तै मान्छे नि सभ्य छु। शब्द अरूसँग मिले पनि मान्छे फरक छु। म म नै थिए , म नै हु , अनि म नै रहनेछु॥ I tweet to express not to impress flw=flwback

Joined August 2017
Similar User
aasudi 10 photo

@sobika103

Shiva Giri | शिव गिरी photo

@shiva_who

Ramesh Pradhan photo

@rameshsu2

Bimal Timilsina photo

@TimilsinaBml05

Ridima..... photo

@dreamgirl_05

Kanchhi photo

@ashikaadhikari3

💓Tapan Upadhyay 💓 photo

@Newpanetapan11

Pinned

न अब कसैलाई पाउन चाहान्छु👀👫। न कसैको हात समाउन चाहान्छु ।।👫 कुनै इच्छा चाहाना छैनन् अब मेरा😔, बस् जुन हालमा छु त्यसैमा रमाउन चाहान्छु।। 😊😁😃☺


कसैको यादमा जिउदो लास हुनु भन्दा, अाफ्ना बुबाआमाको अास बन्नु नै बेश॥


अरूलाई पिडा दिनेले 😏 छिट्टै सजाय पनि भोग्नुपर्छ😢। त्यसैले त मैनवत्ति🚏 र चुरोट 🚭भन्दा पहिला सल्काईदिने सलाई 🔥नै निभ्छ।।


एकजना फुच्ची रूदै भन्दै ए! दि best Frnभनेर विश्वास नगर्नुस् है किन?? यहा अङ्गाल‍ेको बाहाना गर्दै पुच्छर🐒🐒हालेर खिल्ली उढाउदै जानेहैछन् ।👧😓


ए! 😢😖😂 लौन कोहि पौडी खेल्न सिकाईदेऊ। उनकै यादमा डुबेर मर्नी भैयो॥🏄🏄


अवसरहरूले पनि😠 त्यही बेला मेरो घरको ढोका ढक-ढकाउछन्। जब म अाफै अबसरको खोजिमा बाहिर भौतारिरहेकी हुन्छु😢😂।। 🐯 🐯🐯 🐯🐯🐯 🐯🐯🐯🐯 🐯🐯🐯🐯🐯 🐯🐯🐯🐯 🐯🐯🐯 🐯🐯 🐯


टुइटर का बिभिन्न टुइटहरू देख्दा नेपालमा अझै साहित्यप्रेमि मनहरू धेरै नै भएको आभास भयो भेडिखड्केलाईRIP😢 अझै धेरै ठाडो भाकेहरू को जन्म होस्


आफ्ना वरिपरि धेरै ठुलो भिड देख्दैमा खुसि नहुनुहोस्। राजधानि सहर हो यहा सुगन्धित🌺 फूलमा भमरा भन्दा, दुर्गन्धमा झिगाहरू बढि झुम्मिएका हुन्छन॥


अर्काको प्रगतिमा जल्नेहरू । फाईदाका लागि आखा छल्नेहरू॥ पछाडि खुट्टा तान्दै, अगाडि चिल्लो दल्नेहरू॥ यस्तो जातलाई आफन्त भन्दा रैछन् ॥


Rεรρεςт พ๑๓εท вεςαบรε พïтн๑บт"Hεr" "Hεr๑"вες๑๓ε zεr๑.😊 #savhyata


हैट 😏!! केटाहरूको 👲मन मन हो की GirlS hostel हो बुझ्नै गाह्रो भो ॥ जति केटि अाए पनि अटाउने ।😁


आखाँहरू👀👀 कहिलै झुट बोल्दैनन्। झुट बोल्छन् त केबल अोठहरू💋💋


गल्ती माया गर्नमा म बाट नै सुरू भयो। यहाँ 👋चड्कन दिनुपर्नेलाई धडकन दिएछु॥ अनि😍 धड्कन दिनुपर्नेलाई चड्कन परेछ॥ थुक्क जुनि हास्नी की रूनि😁/😖?


मेरो यादले मन मुटु जलोस्। दिमागमा मेरै मात्र कुरा चलोस्॥ सपनामा पनि मेरै प्रतिबिम्वले छलोस्। तिम्रो जिन्दगी फलोस् फुलोस्॥ शुभ रात्री😊


फुलहरू 🌸चुडिएको देखेकी छु। मनहरू 😖कुडिएको देखेकी छु॥ वस्!भरोसा अब कसैको गर्दिन मैले, किनकि बाटोहरू 🏄मुडिएको देखेकी छु॥


यसरी नै माया -💝💟❤घटाउदै गयौ भने। म विना नै समय 🕐🕕🕛कटाउदै गयौ भने॥ यो दुनियालाई पनि त्यसै कहाँ छाड्छु र म!👊 यसरि नै हामीलाई फटाउदै गयौ भने🚻॥


"" Expectation is the root of all heartache. ""💘💔😖😢


" Hell is empty and all the devils are here. "


If you have tears , prepare to shed them now


सानोमा👧 कम बोलिन्थो सबैले #ज्ञानि भन्थे । खुशि लाग्थ्यो पछि त्यहि बानि बस्यो ॥ 👩अहिले पनि कम बोलिन्छ, सबैले कति #घमन्डि भन्छन ॥


सम्बन्ध भनेको हात👏✋ र आँखाको 👀जस्तै हुनपर्छ ॥ जब हातमा चोट लाग्छ, आँखाले आशु बगाँउछ😓😖😢, जब आँखाले आसु बगाँउछ, हातले पुस्छ ॥ #सभ्यता


United States Trends
Loading...

Something went wrong.


Something went wrong.