@nijgadh06 Profile picture

ꀭꀎꈤꁅ ⚔️ ꉓꃅꍟ꓄꓄ꋪꀤ

@nijgadh06

ईमानदार मान्छेको कहिले पनि अपमान नगर्नु, जब सुन्दर ऐना फुट्छ। नि तब खतरनाक हतियार बन्छ🔪💣

Joined September 2017
Similar User
साँझ️🦋 photo

@jynti21

काजी को छोरो photo

@kbasnet74

Dr.Lamsal photo

@JiLamsal

नथिङम्यान photo

@nthngmann

रवीन्द्र photo

@rabindrathapa

Suresh panthi photo

@SureshPanthi2

🇳🇵Kapoor's Khatri🇳🇵 photo

@RajKapo38253140

हिलोको फुल photo

@kadik_kamal

Kamal Ghatala photo

@KamalGhatala

🌹बिकाश🌹 photo

@BieQas

पोख्रेल जि. 🇳🇵🇰🇷 photo

@Jamesgajendra

जमदार साप photo

@jamdarsap

नाम photo

@Nep_l0ve

LP LAMSAL🇳🇵 photo

@p_lamsal

जन्मदिनको धेरै धेरै शुभकामना🎂🎉🎊 सधैं खुशी रहनु, सुख, शान्ति, समृद्धि उन्नति प्रगति तथा सु-स्वास्थ्य अनि दिर्घायुको कामना छ। 😊😍 Happy birthday 🎂🎈🎆🎉😍🥰💓 instagram.com/p/Cn0qeruIUS9/…


जब जिबनले तपाईंलाई रुवाउन सयौं कारणहरु दिन्छन्, तब जीवनलाई देखाउनु होस् कि तपाईं सँग हाँस्न का लागि हजार कारणहरु छन्🙏😘 #प्रेम instagram.com/p/Cnl-76wo3mV/…


ꀭꀎꈤꁅ ⚔️ ꉓꃅꍟ꓄꓄ꋪꀤ Reposted

राैतहटमा माधव नेपालकाे भाषण- विदेश जानेलाई 'बिना ढेउवा' भिसा र टिकट


देख्दा मात्र भिड देखिन्छ यो सहर यहाँ हरेक मान्छे एक्लै हिडेको हुन्छ।।😌✌️ instagram.com/p/CcmTQHioemN/…


ꀭꀎꈤꁅ ⚔️ ꉓꃅꍟ꓄꓄ꋪꀤ Reposted

ल्हास्सो फ्याफुल्ला!! नेपालको आदिवासी जनजाति तामाङ समुदायको महान् चाड सोनाम ल्होसार (जल पुरुष बाघ बर्ष २८५८) को सुखद शुभ अवसरमा आदरणीय निजगढवासीहरूका साथै सम्पुर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा निजगढ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।

Tweet Image 1

ꀭꀎꈤꁅ ⚔️ ꉓꃅꍟ꓄꓄ꋪꀤ Reposted

होली शुभकामना! बसन्त ऋतुको अागमनसंगै🌹🌹🌹 फुल झैं फक्रिरहनु🌹🌹🌹 हिमाल झैँ सदा मुस्कुराई रहनु🌹🌹🌹 उमंग छावस हजुरको जीवनमा🌹🌹🌹 होली पर्वको अनगिन्ती शुभकामना।🌹🌹

Tweet Image 1

ꀭꀎꈤꁅ ⚔️ ꉓꃅꍟ꓄꓄ꋪꀤ Reposted

Holi sepcial with frns


ꀭꀎꈤꁅ ⚔️ ꉓꃅꍟ꓄꓄ꋪꀤ Reposted

😍😍😍


ꀭꀎꈤꁅ ⚔️ ꉓꃅꍟ꓄꓄ꋪꀤ Reposted

😍😍😍 Enjoying With frns With Rn5 r.d

Tweet Image 1

ꀭꀎꈤꁅ ⚔️ ꉓꃅꍟ꓄꓄ꋪꀤ Reposted

भगवानले साथीको नाता नबनाएको भय मान्छेले बिस्वासनै गर्ने थिएन, कि, एक अपरिचित पनि आफु भन्दा प्यारो हुनसक्छ! ‌ शुभ प्रभात 🙏 ‌ साथीहरू❣️


ꀭꀎꈤꁅ ⚔️ ꉓꃅꍟ꓄꓄ꋪꀤ Reposted

तमासा बनेको छ मेरो जिन्दगी बोल्दा पनि म नै गलत हुन्छु अनि चुपचाप बस्दा पनि म नै गलत हुन्छु !!💔 शुभप्रभात 🙏🙏☕️☕️ पशुपतिनाथले हामी सबै को रक्षा गरुन


ꀭꀎꈤꁅ ⚔️ ꉓꃅꍟ꓄꓄ꋪꀤ Reposted

शरीर तिमी सामु आईपुग्न नसकेपनि याे मन तिमीसम्मै पुर्याएकि छु है । सम्हालेर राख्नु 😍❣️❤️ 🙏शुभबिहानी🙏☕☕ 💕शुभदिनको 🥀कामना 😍


तारिफ त जस्ले पनि गर्छ 😊 आफ्नो त्यो हो जसले चिन्ता गर्छ💕


Loading...

Something went wrong.


Something went wrong.