✍ एल.सी. ✍
@LokenSubedi1के लेखौ र खोई फेरी फ्याट्ट देश निकाला गर्देलान् भन्ने डर
Similar User
@DhakalRijan
@deepakregmi13
@krishna_cresta
@SumanDhakl
@sunjoo_598
@pravintiwari52
@Binod477Binod
@Sanjjugal
@mohanthapa123
@YoursPuspa
@ramrijal11
@bskc
@adkarie_harie
@हेलो सरकार आन्दोलनमा ऐक्युबद्वता जनाउन विधालय बन्द गर्ने शिक्षक कोचिङ क्लासमा उपस्थित देख्दा अचम्म लाग्यो यस्ता शिक्षकलाई तुरुन्त बर्खास्त गरियोस्
आफ्नो घरमा डढेलो लगाएर बाहिरी घरमा शरण लिन जादा के हविगत हुदो रहेछ नेकपा एसबाट पाठ सिकौ । #चेतना_ भया @Bhandarinirmal5 @realpbhattarai
अहिलेसम्मको मतपरिणाम अनुसार जनताबाट रूचाइएको पार्टी भनेको नेपाली कांग्रेस र नेकपा एमाले नै देखियो भने निर्णायक शक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएकोछ भावी दिनहरूमा दुई पार्टी नसच्चिए आगामी निर्वाचनमा यिनीहरूको अस्तित्व माओवादी भन्दा बिजोग हुनेदेखियो । @realpbhattarai
रुपन्देही २ मा विष्णु पौडेलको पहिलो अग्रता गणना : १५,६२४ विष्णु पौडेल -सूर्य : ५,३११ गणेश पौडेल -घण्टी : ५,१३६ केशव बहादुर थापा -घर : ३,९६० #resultwithOK
हर्क साम्पाङ टप्पाबाट पलाएको मान्छे हो । त्यसताको केही भर हुदैन कहा गएर ढल्ने । साम्पाङको औकात त्यहाका वडाध्यक्षहरूले देखाई सके । फलेको हागो पो झुक्छ त फल्नै नजानेको हागो कहा झुक्छ ।
अब जाडो महिना पनि सुरू भयो । रूख वाला गठबन्धनमा भोट नहाली सुर्यमा हालेर जाडो मुक्त हुने बाटो तिरै लाग्दा वेश होला ।दुख गरेर रुखमा भोट हाल्नु वेकार हो किनकी त्यो रूखलाई काट्न हँसिया हथौडा त्यहि गठबन्धनमा छ भविष्यमा आफै रूख ढालेर सुर्य खोज्दै फेरी यतै आइपुग्छ । चेतना भया
सहि कुरा
अहिले ओली या कुनै काङ्ग्रेस बाहेकको मान्छे प्रधानमन्त्री हुन्थ्यो र अर्थ मन्त्रालयको CCTV फुटेज हराउथ्यो भने यसले ११ ठाउँमा भाषण, १२ वटा TV बहस, १३ वटा पत्रिकामा लेख रचना, १४ ओटा अन्तरवार्ता १५ वटा ट्विटर/फेसबुक पोष्ट हानिसक्थ्यो। खैर्! र्यालेबा प्रम छन, केटो चुपचाप छ।
एमाले एक्लैको बहुमत पुग्ने देखेर सत्ता साझेदार दल गठबन्धनको नारा लगाइराछ किनकी उनीहरूलाई थाहा छ एमाले अध्यक्ष केपीको तागत आगामी चुनाब एमालेले जितोस् या हारोस् केही सरोकार भएन तर सत्ता साझेदार दलहरूको ढ्याङ्ग्रो चाहि मजाले पिटे केपीबाले । @KpOli13 @realpbhattarai @umlcpn
आज नेकपा (एमाले) का अध्यक्ष कमरेड केपी शर्मा ओलीले पर्वत पुग्दाको क्षण ! लोकप्रियताको एक झलक !!
अति मन पर्यो फोटो उस्तै राम्रो प्रकृति पनि उस्तै
F.L.Y. First Love Yourself, others will come next🥰
'म ढलेको होइन, प्रचण्डकाे एमाले ढाल्ने षड्यन्त्रविरुद्ध उभिएको हुँ।' – भीम रावल (चार बर्षयताकै सबभन्दा सही र यथार्थ भनाइ)
अब त राम राम भन्न पर्यो । माधव अब सुध्रिदैनन् । अब त इतिहासमा थिए भन्ने बेला आफैले बनाएरै छाडे
मलाई माधव नेपाल मन पर्छ। प्रिय लाग्छ। सम्मान गर्छु। माओवादीको लभमा फस्नुभयो। बरबाद हुनुभयो। आफूसँगै एमालेका केही थान नेता र केही दर्जन कार्यकर्तालाई पनि बरबाद बनाउँदै हुनुहुन्छ। समालिनुस्, जोगिनुस्, माओवादीको सती नजानुस्।
प्रचण्ड झन एक्लिए: अर्काको घर (एमाले) भत्काउन प्रयास गरेका थिएँ, आफ्नै (माओवादी)मा बढी क्षति भयो। एमाले जस्ताको तस्तै रहयो तर हिजो प्रचण्डसँग रहेका बादल–टोपवहादुर–लेखराज-मणि थापा- प्रभु साहसहितको माओवादीले छाडेर हिडे। सर्वोच्चको फैसलाले अन्तत: केपी ओलीलाई नाफा नै भयो।
पुर्व मन्त्री युवराज खतिवडा द्वारा अमेरिकाको राजदुत नबन्ने घोषणा, उहाँको भनाइ थियो अहिलेसम्म मलाइ राज्यले धेरै मौका दियो, अब बिना तलाब भत्ता बिना सेवा सुबिधा राज्यलाइ योगदान दिन चाहान्छु। यस्तै समाचार पढ्दै थिंए झसंग भएर ब्युझेँछु हैट दिउँसोमा सुत्न नहुने रहेछ😂😂
मिति २०७७।०५।०१ गते MONGOL HOP OFFICIAL YouTube Channel बाट नेपाली राष्ट्रिय झण्डा जलाएको Music Video अपलोड गरेको अभियोगमा हालसम्म ६ जनालाई पक्राउ गरिएको र निजहरू उपर कानुन बमोजिम कारबाही गरिने व्यहोरा जानकारीका लागि अनुरोध ।
सुनको मुल्य ९७ हजार होइन ९७लाख पुगोस त्यो हुनेखानेको विलासिता हो ,🙂 तर नुनको मूल्य ९७रूपैया नपुगोस , यो हूदाखानेको आवश्यकता हो🙏
डाउटर साब यसरी तपाईको बिल्ला नगर्नुस् न केपीको आटलाई सलाम गर्नुस् भारतले बुद्व भारतमा जन्मिएका हुन् भन्न हुने अनि केपीले र नेपाली हुन् अयोध्या नेपालमा पर्छ भन्न नहुने सलाम छ केपीलाई जस्तालाई त्यस्तै जवाफ दिनु पर्छ
अति गरे खति हुन्छ भन्छन्!प्रम@kpsharmaoli का वचन/कर्मले सीमा नाघ्दैछन्!संसदमा ‘सिंहमेव जयते’र बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न।संसद स्थगन गरेर अध्यादेश /संकटकालको‘खड्ग’समेत वहाँको हातमा छ! अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ!उपचार खोजौं!
आजको नेपाली राजनीतिक दल सबै खारेज गरौ रबि लामिछाने रमेश प्रसाई धुर्मुस सुन्तली लगायत समाजमा राम्रो काम गर्ने जति सबैलाई देशको कार्यभार समाल्न दिए हुन्छ अव केही माखो मार्दैनन् राजनीतिक दलहरूले आफ्नै दुनो भर्न मात्र लागीपरे
United States Trends
- 1. Spotify 2 Mn posts
- 2. $TOAD 4.500 posts
- 3. Pete 814 B posts
- 4. $PHNIX 5.927 posts
- 5. Brian Thompson 112 B posts
- 6. CEOs 19,4 B posts
- 7. Isak 21 B posts
- 8. Mo Salah 20,3 B posts
- 9. United Healthcare 63,3 B posts
- 10. Nunez 23,8 B posts
- 11. Newcastle 47 B posts
- 12. Apple Music 222 B posts
- 13. Diontae Johnson 3.483 posts
- 14. #NEWLIV 22,2 B posts
- 15. Quansah 7.783 posts
- 16. Subsonic 4.109 posts
- 17. NASA 78,8 B posts
- 18. Chipotle 7.550 posts
- 19. ACLU 45,9 B posts
- 20. Gomez 112 B posts
Who to follow
-
RIJAN
@DhakalRijan -
deepak regmi
@deepakregmi13 -
𝓚𝓻𝓲𝓼𝓱𝓷𝓪 𝓢𝓱𝓻𝓮𝓼𝓽𝓱𝓪
@krishna_cresta -
सुमन!!! 🇳🇵
@SumanDhakl -
🔰सन्जु🔰
@sunjoo_598 -
pravin
@pravintiwari52 -
बिनोद Binod
@Binod477Binod -
Sanjay B Adhikari
@Sanjjugal -
आँखी_झ्याल
@mohanthapa123 -
पुष्प खड्का
@YoursPuspa -
राम
@ramrijal11 -
Binod
@bskc -
हरिशरण
@adkarie_harie
Something went wrong.
Something went wrong.