@Jeebanrawal1 Profile picture

Jeeban Rawal

@Jeebanrawal1

went to Institute of Chartered Accountants of India Bangalore Chapter

Similar User
Rajesh kumar raut xetry photo

@raut_xetry

Deepak khati photo

@deepakkhati062

Man Bahadur Bk photo

@manbdr_bk

बामदेब पौडेल photo

@BamdevPaudel1

Gopal Kc photo

@gopu99999

Radhe shyam Sing Kathayat photo

@KathayatRadhe

Dipendra Adhikari photo

@Dipendr59323804

Mohan Pakhrin photo

@MohanPakhrin5

Krishna bhakta Pokhrel photo

@KrishnabhaktaP

ओमकृष्ण केसी photo

@pardeshi_nepali

Rajan Bhujel photo

@RajanBh54871919

गोपाल प्रसाद गौतम photo

@gopal202006

Mr.Shrestha photo

@rbshresthanpl

Ritvik photo

@gorkhali_ritvik

Parba Shahi photo

@ParbaShahi

Jeeban Rawal Reposted

बुटवल–नारायणगढ सडकको ठेक्का तोडेर मन्त्रालय अघि बढ्छः भौतिकमन्त्री दाहाल


Jeeban Rawal Reposted

उस्तै ठगी मुद्धा - एउटालाई कहिले काठमाडौँ कहिले पोखरा कहिले बुटवल थुनी थुनी घुमाई घुमाई र्याख र्याख तुरुक तुरुक गरेर खोर भित्र राखेर बयान लिएको छ, अर्को पितृ प्रसादलाई चैं चौकीमा बोलाएर पनि होइन ज्वाँई जसरी घरमा प्रश्न पठाएर लिखित बयान सोधेको छ, डाँका र दुले चोर बोच्को विभेद 😂😂

Tweet Image 1

Jeeban Rawal Reposted

देउवा अनुसन्धान चल्दा कांग्रेस होहल्ला नगर्ने, बरु छानबिन प्रक्रियामा सघाउने जिकिर गरिरहेका छन् ।तर आलम, खाँणदेखि गुरुङ जोडिएका घटनाक्रमले भने उनी सडकका हल्ला होइन, शक्तिको मौन प्रयोग गर्दै आफूनिकट नेता जोगाउन सक्रिय रहेको देखाउँछन् । @gauravpkh @dumrelilu onlinekhabar.com/2024/11/156600…


Jeeban Rawal Reposted

उम्रन नपाउदै फक्रेको झार .... १. एमसिसी देशको हितमा छ, २. हिन्दु राष्ट्र चाहाने रास्वपा छाडदा हुन्छ , ३..भारतले भनेको नेपालले मान्नै पर्छ , ३.नेपाली सेना १० हजार भए हुन्छ , यि कहाँबाट परिचालित हो आफै भन्नुस ? रोटि चिल्ला मिठा, कुरा खस्रा मिठा !!

Tweet Image 1

Jeeban Rawal Reposted

ऋषिकेश पोखरेल, शक्तिबहादुर बस्नेत, धनराज गुरुङ, दीपेश पुन, माथि कहिले यसरी छानबिन होला!?


Jeeban Rawal Reposted

जस्तो अवस्थामा पनि ङिच्च दाँत यिनको अलि विशिष्ट क्षमतानै रहेछ ।

Tweet Image 2

Jeeban Rawal Reposted

सुखद समाचार !! बजारमा नेपाली स्याउको वर्चश्वः चिनियाँ र भारतीय स्याउ विस्थापित nepalpress.com/2024/11/10/528…


Jeeban Rawal Reposted

रास्वपालाई लक्ष्य गर्दै देउवाले भने- हाम्रा साथीहरूलाई मुद्दा चलाइयो, कहिल्यै हो-हल्ला गरेनौं setopati.com/politics/343277


Jeeban Rawal Reposted

मानव तस्करीको आरोपमा कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन्। राम्रो काम, धन्यवाद ओली सरकार तथा गृह प्रशासन! 'नयाँ' राजनीतिलाई कुरीकुरी!

हेलो, ओली सरकार! एकातिर- उमागौरी कृषि सहकारी ठगी प्रकरणमा एमाले नेता ऋषिकेश पोखरेल र उनकी पत्नी अञ्जला कोइरालालाई उन्मुक्ति दिने, अर्कोतिर- मानव तश्करीमा परेका अनैतिक मन्त्री लिलाबल्भव अधिकारीलाई जोगाएर अन्यलाई मात्र प्रक्राउ गर्ने कस्तो कानुन हो? महाभ्रष्टहरूको बिग्रेको मति!



Jeeban Rawal Reposted

जान्नेलाई छान्ने! श्रममन्त्री म्यानपावर एजेन्ट रहेको पोल खुलेपछि वेबसाइट नै बन्द गराइयो, रविका मुख्य सहयोगी दीपकलाई दिएका थिए कार उपहार ukeraa.com/news/2023-01-1…


Jeeban Rawal Reposted

हेलो, ओली सरकार! एकातिर- उमागौरी कृषि सहकारी ठगी प्रकरणमा एमाले नेता ऋषिकेश पोखरेल र उनकी पत्नी अञ्जला कोइरालालाई उन्मुक्ति दिने, अर्कोतिर- मानव तश्करीमा परेका अनैतिक मन्त्री लिलाबल्भव अधिकारीलाई जोगाएर अन्यलाई मात्र प्रक्राउ गर्ने कस्तो कानुन हो? महाभ्रष्टहरूको बिग्रेको मति!


Jeeban Rawal Reposted

रवि लामिछानेको हकमा प्रहरीले पक्राउ गरेर छानबिनमार्फत् प्रमाण संकलनको काम गरिरहेको छ। धनराजको हकमा सरकारले पक्राउ नगरी तथ्य प्रमाणको विषयलाई प्राथमिकता दिएको छ।  BY: @ManojSatyal setopati.com/politics/343049


Jeeban Rawal Reposted

कुनै crime गर्ने मानिसको पक्षमा 99.9% जनता भएपनि अभियोग पुष्टि भएमा सजाय हुनुपर्छ । कित विधिको शासनको अन्त्य भएको घोषणा गर्नुहोस् । हाम्रा भगवान् ले कसूर गर्दैन र सजाय हुदैन भनेर संविधानमै लेख्नुहोस्।


Jeeban Rawal Reposted

Congratulations President-elect @realDonaldTrump on your resounding election victory! I look forward to further strengthening Nepal-US ties under your able leadership.

Tweet Image 1

Jeeban Rawal Reposted

तपाईं जत्तिको कराउन सक्ने मान्छेलाइ अर्को पटक नि टिकट पक्का हुने भो ।गोकेसि लाइ उचालेर स्वास्थ छेत्र ध्वस्त बनाए जस्तै यता पनि कानूनी शासनलाइ ध्वस्त बनाउन कम्मर कसेर लाग्नोस ।


Jeeban Rawal Reposted

Happy #BhaiTika #Nepal! Sharing these traditions with my own family (brother in this case) are memories I will always cherish.

Tweet Image 1

Jeeban Rawal Reposted

बालुवाटार प्रयास फेल भ‌एपछि रास्वपाहरू भावनात्मक खेल खेल्न कहिले युट्युबे त कहिले सम्म आफैं भिडियो बनाएर यस्तो निच हर्कत देखाउने हो । रविको कराणले कति दिदीबहिनीको वर्षौको परिश्रम डुबेको छ , के ती दिदीबहिनीका दाजुभाईको निधारमा सप्तरंगी टीका नलागेको कति भयो घण्टे मित्रहरू ।


Jeeban Rawal Reposted

व्यक्तिगत रूपमा पैसा दिन नसक्ने भनेपछि रविले नै साई स्वागत बचत तथा ऋण सहकारी संस्थाका ब्यक्तीहरु ल्याएर जोडेको र आफूलाई अध्यक्ष र निकितालाई उपाध्यक्ष बनाएर ५० लाख ऋण लगेको उनले दाबी गरे। भरत जङ्गमले भने ‘रविको कारण निकिता र म बदनाम भयौँ’ ukeraa.com/news/detail/15…


Loading...

Something went wrong.


Something went wrong.