Damodar Bhandari
@mpbhandarijiMinister for Industry, Commerce and Supplies, Government of Nepal; Member of House of Representatives (third term); Central Committee Member of CPN-UML
तीन स्टार्टअप कम्पनीलाई उद्योग मन्त्रालयको पुरस्कार onlinekhabar.com/2024/06/1501303
तीन स्टार्टअप कम्पनीलाई उद्योग मन्त्रालयको पुरस्कार kathmandupati.com/news/startup-c…
उद्योग मन्त्रालयद्वारा ३ स्टार्टअप पुरस्कृत ekantipur.com/business/2024/…
सरकारले प्रत्येक आर्थिक वर्षको बजेट भाषणमा स्टार्टअप व्यवसायलाई सहुलियतपूर्ण कर्जा दिने घोषणासहित २५ करोड विनियोजन गर्दै आइरहेको थियो । ratopati.com/story/433797/p…
Heartiest congratulations Excellency @HardeepSPuri on your distinguished appointment as the Minister of Petroleum and Natural Gas of Gov of India. I look forward to working closely with you and Gov of India in further adding the momentum to our ever-expanding bilateral relations.
Heartiest congratulations Excellency @PiyushGoyal on your appointment as the Minister of Commerce & Industry of Gov of India. I look forward to working closely with you to further strengthen and enhance the strong bonds of Nepal-India friendship and cooperation. @EONIndia
हाम्रो पार्टीका श्रदय अध्यक्ष @kpsharmaoli लेख्नुहुन्छ : उद्योगमन्त्री दामोदर भण्डारीको नेतृत्वमा रहेको मन्त्रालयले अहिले आएर कार्यक्रम अघि बढायो । यसले धेरै स्टार्टअप उद्यमीलाई आशा भर्नेछ । मैले हिजोआज हरेक स्थानीय तहलाई उद्यमशीलतामा क्रियाशील हुन घचघच्याइरहेको छु ।
केपी शर्मा ओली लेख्छन् : तिमीहरू मलाई बा भन्छौ । मेरो आग्रह छ– जीवनलाई सकारात्मकताले भर । दुःखको होइन, सुखको कल्पना गर । पीडाको होइन, आनन्दको याद गर । जे कल्पना गरेका छौं, त्यसका लागि हरेक दिन एक पाइला अगाडि बढाऊ । @kpsharmaoli ekantipur.com/opinion/2024/0…
ईद उल अजहा ( बकर ईद) को अवसरमा सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाईहरूमा हार्दिक शुभकामना ब्यक्त गर्दछु !
खेलमा जित हार त भइ नै हाल्छ ।तर, विश्वकप जितेको मुलुक साउथ अफ्रिकासँग नेपालले @T20WorldCup मा सानदार प्रर्दशन गरेर सबै नेपालीको मन जित्न सफल भयो । आजको खेलमा नेपालको बलिंङ उत्कृष्ट थियो । अव आगामी दिनमा ब्याटिङमा नेपालले अझ मेहनत गर्नुपर्ने देखिन्छ !
रुग्ण उद्योग चलाउन उच्च प्राथमिकता दिएको छु : उद्योगमन्त्री onlinekhabar.com/2024/06/1494975
माननीय उधोग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी (@mpbhandariji ) ज्यूको वहाली पश्चातका १०० दिनको कार्य प्रगतिको विवरण ! moics.gov.np/detail/post/11…
उद्योगमन्त्री भण्डारीका १०१ काम : १० अर्बको वैदेशिक लगानी स्वीकृतदेखि मदिरा ब्राण्डिङसम्म kathmandupati.com/news/minister-…
उद्योग मन्त्री भण्डारीले सार्वजनिक गरे १०० दिने कार्यप्रगति, के-के गरे ? ratopati.com/story/431824/d…
माननीय उधोग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीज्यूको वहाली पश्चातका १०० दिनको कार्य प्रगतिको पत्रकार सम्मेलन
उद्योगमन्त्री भण्डारीका सय दिन : १०१ कार्य प्रगति सार्वजनिक nepalpress.com/2024/06/13/477… @NepalPressnp
उद्योग मन्त्रीको सय दिन : १०१ प्रगति, ९ रूग्ण उद्योग सञ्चालन गर्ने nepalkhabar.com/economy/busine…
उद्योगमन्त्री भण्डारीका १०१ काम : १० अर्बको वैदेशिक लगानी स्वीकृतदेखि मदिरा ब्राण्डिङसम्म | Kathmandu Pati kathmandupati.com/news/minister-…
उधोग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दामोदर भण्डारीज्युको पद बहाली भएको १०० दिनको अवसरमा उक्त अवधिमा भएको कार्य प्रगति सार्वजनिक गर्न तपशिल बमोजिम पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएकोले उपस्थितिको लागि अनुरोध छ। मिति: २०८१/०२/३१ स्थान: मन्त्रालय सभाहल समय: अपरान्ह ५:३०
United States Trends
- 1. $MAYO 10,8 B posts
- 2. Tyson 404 B posts
- 3. Pence 46,5 B posts
- 4. Dora 22,7 B posts
- 5. Kash 76,9 B posts
- 6. Laken Riley 45,2 B posts
- 7. Mike Rogers 11,2 B posts
- 8. Debbie 20,1 B posts
- 9. #LetsBONK 7.504 posts
- 10. Ticketmaster 17 B posts
- 11. Gabrielle Union N/A
- 12. Pirates 19,6 B posts
- 13. Iron Mike 16,9 B posts
- 14. #FursuitFriday 15,8 B posts
- 15. Cenk 11,8 B posts
- 16. Whoopi 62,6 B posts
- 17. The UK 441 B posts
- 18. Fauci 179 B posts
- 19. Mr. Mayonnaise 1.458 posts
- 20. Scholars 10,8 B posts
Something went wrong.
Something went wrong.