Himbasera's profile picture. Զเधे Զเधे

हिम बसेरा

@Himbasera

Զเधे Զเधे

Joined July 2014
Similar User
richilychie's profile picture. be real or keep your distance

@richilychie

tilakraj8899's profile picture. मानवताको घेरा भित्र बसेर कथाले पचाउने जति ट्विट गर्छु शब्द काडा झैँ हुन्छन बिझ्छ पनि बिझेको निकाल्छ पनि...बाकी थाहा पाउन संगत गर्नुस !

@tilakraj8899

AkunemErimihg's profile picture. बोल्न भन्दा लेख्न बढी मनपर्छ ! 😋

@AkunemErimihg

Ruku_pokharel1's profile picture. एक करोड वर्ष भयो बायो हराएर खोजीमा हिँडेको ।

@Ruku_pokharel1

kanbi525's profile picture. ▒ #का_स्व ▒

@kanbi525

Coff3333's profile picture. .

@Coff3333

GokulBaniya's profile picture. Journalist

@GokulBaniya

JoyNepalNews's profile picture. मनोरञ्जन, जीवनशैली, स्वास्थ्य, धर्म/संस्कार लगायत समेट्ने ट्यावलोइड अनलाइन पत्रिका।

@JoyNepalNews

iPaudelji's profile picture. मनमा लागेको लेख्छु, आज बिरोध भोलि समर्थन हुनसक्छ! ट्विटहरु नितान्त ब्यक्तिगत हुन Follow me at your OwN RiSk #Scorpion #DM yes please🇳🇵🇦🇺

@iPaudelji

rajanbai123's profile picture. लुकाएर आसुको ढिका ...
निभाउदैछु पागलको भुमिला ...

@rajanbai123

bishrestha's profile picture. संसारमा दु:ख छ, दु:खको कारण आफ्नै मन हो भन्ने ज्ञान भएको मनिस .

@bishrestha

ms_madhur's profile picture.

@ms_madhur

s_tju's profile picture. Prefer being anonymous

@s_tju

ChiyaPop's profile picture. म संग निहुं खोज्नु अघि जिबन बिमा गरेर आईजो 😎

@ChiyaPop

meVeekay's profile picture. ॐ [🥰] [in God I trust ) [ #HalaMadrid ⚽️, #CR7🐐👑, #Skol 🏈]

@meVeekay

Pinned

धनिका आत्मकथालाई पैसा तिरेर पढ्छन तर गरिबका आत्मब्यथालाई फ्रि मा सुनिदिने कोही हुन्न यहां ! छन गेडी सबै मेरि , छैनन् गेडी सबै टेडी !!


Wow still cruel world :)


बदलिएछ टुईट ! चिन्नै मुस्किल सबलाई


बिरहको ऋणले यति च्यापेछ कि किस्ताबन्दीमा तिरुं भन्दा नि आँशु सकिएछ !


दुखले सुख खोज्छ, सुखले काल खोज्छ ! साबधान:- धेरै सुख स्वास्थको लागि हानिकारक छ !


Ncell को सिम किनेर हाल्या त Tower मा त यस्तो पो देखायो त :) 😂😂😂😂 http://t.co/FvkQKmSHve

Himbasera's tweet image. Ncell को सिम किनेर हाल्या त Tower मा त यस्तो पो देखायो त :) 😂😂😂😂 http://t.co/FvkQKmSHve

मोदी:-नेपाल बुद्दको देश हो मोदी:-मंगोलिया बुद्दको देश हो मोदी:-भारत बुद्दको देश हो मोदी:-चिन बुद्दको देश हो बुद्द:- बस कर पगले रुलाएगा क्या


मोदी:-नेपाल बुद्दको देश हो मोदी:-मंगोलिया बुद्दको देश हो मोदी:-भारत बुद्दको देश हो मोदी:-चिन बुद्दको देश हो मोदी:- म बुद्दको छोरो हो😂😂


मनै छोयो !! हिमानीको फेसबुक अकाउन्टबाट http://t.co/a5f6wxWUis

Himbasera's tweet image. मनै छोयो !! 

हिमानीको फेसबुक अकाउन्टबाट http://t.co/a5f6wxWUis

एमाले तिर चैं ज्यानगए लागिन्न ! एमाले नेता बनम दासढुगांमा लास भेटिएला भन्ने पिर एमाले कार्यकर्ता बनम भिमढुगांमा ईन्काउन्टर होला भन्ने पिर !


उज्यालो:- हेलिकप्टर भेटिएको छैन ! अनलाईन खबर:- हेलिकप्टर भेटियो !! आजतक :- अमेरिकन जहाजको लग गया नजर, पलभरमे मलवे बन गया जहाज :) म:- ट्वा


राजेन्द्र पान्डेले राहतको पाल लांदा आश्चर्यमा परिरहनुभको छ भने सम्झनुस तपाईले राजनितीको ट्युसन लिनु जरुरी छ !


भुकम्पले "सम्पदा" मात्र मासेको छैन कयौं "सपना" पनि मासेको छ ! सम्पदा त सम्पत्तिले ठडिएला तर मरेका ति हजार सपना अब कहिल्यै साकार हुने छैन :(


मान्छे मार्दैमा क्रान्तिकारी हुने भए त सच्चा कम्युनिस्टको पदक मावादीलाई पछारेर भुकम्पले जित्थ्यो !


यस्तै ताल हो भने नेपाली अनलाईन मिडियाले हराईरहेको मलेसियन एयरलाईन्सको पिलेन पनि भेटौन बेर छैन, कस्सम :)


यो बाईबल भन्ने जिनिश खतरै रच कि के हो ? 👉 रोग लागे नि निको पार्ने 👉 भोक लागे नि निको पार्ने 👉 लड्न लागे नि समाउने 👉 मर्न लागे नि बचाउने


लाखौंको सहयोग गरि गुमनाम भएर बस्ने पनि यहीं छन, एक प्याकेट नुन देर धुमधाम मच्चाउने पनि यहीँ छन !! 🙏 सहयोगी हातहरुलाई नमन 🙏


❤️ We Will Rise Again ❤️ #Basantapur #iphonephoto http://t.co/ZWBCqiAVIR

Himbasera's tweet image. ❤️ We Will Rise Again ❤️
#Basantapur
#iphonephoto http://t.co/ZWBCqiAVIR

एमाले- दादागिरी भिजन कांग्रेस- नातेदारी भिजन माओवादी- Error 404, Vision Not Found 😂😎


Loading...

Something went wrong.


Something went wrong.