सुचीन्द्र
@surendramgrउज्यालो होस् या अध्यारो कसैको पनि अनुहार अध्यारो र मन कालो न होस्
Similar User
@ramhari89
@Wasabi6577
@AnsilBhandari
घटनाहरु त धेरै घटे जिन्दगीमा तर तिमी भेटिनु सबैभन्दा दर्दनाक साबित भयो। 😓🙂
संसार जति सुकै रमाइलो किन नहोस ,,, तिमी नबोले पछि सुनसान लाग्छ ।।🤗😍
यदि मेरो पीडा बुझ्न चाहन्छौ भने पहिला कसैलाई साँचो प्रेम गरेर हेर अनि घाउलाई अैया नभनी सहेर देखाउ😌🙄
फर्किने लाई हो पर्खिने नफर्किने हरु सङ्ग त.. तर्किन जान्नु पर्छ...✍️✍️ 🌿 शुभ बिहानि🌹🙏 🌿 सुखद पलको कामना
तिम्रो याद मेरो दिलमा छ तिम्रो तस्बिर मेरो आँखामा छ तिमीलाई भुलाउँ म कसरी तिम्रो प्रेम मेरो सासमा छ।
आफ्नैले लुटे लुटे तर आफ्नै जस्तै गरेर लुट्ने ले पो जिन्दगी नै धराप म पारे नि... हेरौ मरियो भने के कसो नत्र के भनौ आफै बुझ्नुहवस् ..
म सधैको लागि टाढा भैदिनेछु येदि मेरो अनुपस्थितिमा तिम्लाई खुशी मिल्छ भने ।
Doori Majboori by CD Vijaya Adhikari, Prabisha Adhikari & ANXMUS Music |... youtu.be/KT1hnNogVOw via @YouTube
फुलेका सबै फुल फल बन्छन नै भन्ने छैन लगाएका सबै प्रेम सफल हुन्छ भन्ने छैन किनकि इमानदारिता,बिश्वाश,समर्पण त्याग र बलिदानको जगमा अडिएको प्रेम नै सफल प्रेम हो । सायद त्यो नै अमर प्रेम हो❣️❣️❣️ #प्रेमदिवसकाे_शुभकामना #शुभविहानि 🙏☕️🤗❤️
बिश्वास् गर्ने लाई बिश्वस्घात् गर्यौ न बार गते न समयको ख्याल गर्यौ लुट्नु सम्म लुट्यौ हरे ...अब हिसाब गर्दै गर हजुर दिन आउँदैछ रात दिन न भनि कमायाको हो नि हजुर ।।।। आउँदैछु लिन मेरो मायालुलाई .....
ल है अब केही समय पछि म आफ्नो देश फर्कदै छु कसै कसै लाई चेतन भया ....
तिमी त मन नभएको मान्छे आश गरौ अब कुनैपनि मोडहरूमा भेटिने छैनौ हामी ।
United States Trends
- 1. Dalton Knecht 7.821 posts
- 2. #DWTS 25,2 B posts
- 3. Spurs 15,6 B posts
- 4. Cavs 48,3 B posts
- 5. #LakeShow 2.997 posts
- 6. Celtics 55,2 B posts
- 7. #RHOBH 9.451 posts
- 8. Linda McMahon 35,1 B posts
- 9. Tatum 32,3 B posts
- 10. Garland 66,7 B posts
- 11. #WWENXT 26,6 B posts
- 12. Kam Jones 1.720 posts
- 13. Chris Paul 2.488 posts
- 14. Marquette 4.868 posts
- 15. Honduras 42,1 B posts
- 16. Keldon Johnson 2.910 posts
- 17. Chase U 5.534 posts
- 18. #Lakers N/A
- 19. Dorit 4.524 posts
- 20. Cenk 27,8 B posts
Something went wrong.
Something went wrong.