@Gang_A40 Profile picture

हाङ्गखीम छा

@Gang_A40

बायो नै लेख्नु पर्ने काम खासै गरिएको छैन 🙃🙃🙃🙃

Joined April 2010
Similar User
Ameer Rai photo

@ameerrai

Yonghang Pradip Limbu 🇳🇵 photo

@YonghangPradipL

ईश्वर वाग्ले photo

@wagleyishwor

Shree Krishna Silwal photo

@Cruzna07

पात्र The character™ photo

@sujitkarki1989

भट्टराईको नाती© photo

@me__prince

प्रकाश बडू photo

@prk_badu

Krish Lamichhane photo

@scholar977

dAKMANI tAMANG ✌✌ photo

@syangbo_mani

பக்லாவுதீன் பஸ்திமத் पगलाउद्दिन बस्तिमद photo

@iPagalbasti

विजय पौडेल photo

@satkar_bijaya

Santosh Adhikari photo

@it_santyo

हेप्पी बड्डेको शुभकामना @Yaakhamaa पार्टी चाईयो 🤣🤣


अॅं तिमीहरूको पिताजीको तोरीबारी हो?

Facebook, TikTok,X जे चलाएपनि मैले मेरो मोबाइल मै चलाऊने हुम्ला क्यार ? तिमीहरुको पिताजीको तोरीबारी मै चलाएको झै किन कुर्लन्छौ ए मुलाहरु 😎



म गेणा भन्न चाहान्छु 🤣🤣

क्रिकेट को महाउत्सब आजबाट । धन्यबाद राजनेता @kpsharmaoli देशमा बिश्व स्तरको क्रिकेट लिग सुभारम्भ गरिदिनु भएकोमा ।हजुरको यो कार्यकाल को सबैभन्दा अहीलेसम्मकै खेल क्षेत्रमा उच्च कार्य ।युगयुग बांचीरहने कार्य ।खेलाडी लाइ हौसला ।धन्यबाद सरकार @kpsharmaoli



मलाई चैं आफ्नै गाउपालिका गान गाउने अफर आको छ 🤣🤣🤣🤣


हरिबिजोग नै छ के 🤣


र यति भन्दै शुभरात्री भन्न चाहान्छु 🤣


बङ्झाहा गोरू थिए कति हो कति चुडिंए 🤣🤣🤣🤣

लु चिन्नुस र यसको स प्रसङ्ग व्याख्या गर्नुस त !😉✍️

Madankkharel's tweet image. लु चिन्नुस र यसको स प्रसङ्ग व्याख्या गर्नुस त !😉✍️


यिनको विहा र बड्डे कति पटक हुदो रहेछ वर्षमा 🤣🤣🤣🤣

This post is unavailable.

क्लि स्वीप लाई भाले गेम भन्छ के ठेट नेपालीमा @paarangatpacino दाजु


My bau is as a vocalist and kudos to all madal players 😂😂😂 and this is the moment i miss the most in tihar


खासमा तोसिमा दिदी चैं एक्टर नै रहेछन् 😂😂😂 महापुरूषमा देखेको 😂😂

Gang_A40's tweet image. खासमा तोसिमा दिदी चैं एक्टर नै रहेछन् 😂😂😂 महापुरूषमा देखेको 😂😂

यिनी एक्टर पनि हुन 😂😂😂 महापुरूषमा खेल्या रहेछन्

Gang_A40's tweet image. यिनी एक्टर पनि हुन 😂😂😂 महापुरूषमा खेल्या रहेछन्

डा. तोशिमा कार्कीको रमाइलो प्रसङ्ग छ।केही वर्षअघि,नेपाल मेडिकल काउन्सिलको सदस्यका लागि उम्मेदवारी दिदा,उहाँले नेपालको मेडिकल लाइसेन्सलाई अन्तर्राष्ट्रियकरण गर्ने योजना प्रस्तुत गर्नुभयो।रोचक कुरा त के छ भने,धेरैले यो योजनामा कुनै प्रश्न नै उठाएनन्,सहजै विश्वास गरे र भोट पनि हाले!



हेप्पी तिहार जीन्दगी यस्तो छ 😂


दुई चार वटा ढुकुर मारियो मुलाहरू कोदोको बिऊ राखेको र भटमास छरेको त बित्यासै पार्थे बे 😂

ball blaster



यता छु म 😂😂😂


२५ दिनमा घरबाट दुईटा लाश उठ्दा नि हॉंस्न चैं सक्ने मान्छे हो म


Tiktok ma halka bi😂😂😂


यो जॉंठो जतिको गेडा मोलुवा चैं देखेको छैन हौ 😂😂😂😂

७२ बर्षको उमेर मिर्गौला दुई पटक फेरेको प्रधानमन्त्री लाइ सदनमा २ घण्टा भन्दा बढी उभ्याएर प्रश्न सोध्ने काम ठिक लागेन! यस्ता बेतुकको कार्यतालिका आइन्दा नराखियोस ! राजनेता @kpsharmaoli लाइ स्वास्थलाभको शुभकामना ! हजुर छिटै निको हुनुहोस !



Loading...

Something went wrong.


Something went wrong.