@Dr_Tanab Profile picture

⚜️डाक्टर तनाव⚜️

@Dr_Tanab

वेल्कम टू तनावल्याड!🙏 जिन्दगीको अर्को नाम 'तनाव'! सकेसम्म एकअर्काको साथ दिनुहोस। कहिल्यै अर्काको कुभलो नचिताऊनुहोस! हर हर महादेव 🕉नमःशिवाय् 🙏

Joined May 2016
Similar User
प्रदिप सुवेदी photo

@pradipsubedi45

नामको प्रकाश ☘️ photo

@euto_manuwa

🄲🄱🄰❤🄿🄳🄻 photo

@dream_of_power

Dhruba Koirala photo

@dhr_uba

सुदिप पोख्रेल 💙🇳🇵🇶🇦 photo

@SudipKancho2

बाैचा म🇳🇵🇳🇵🇳🇵 photo

@Serielawaju

रानी पोखरि बनाउने राजा प्रताप मल्ल photo

@pratap559

🇳🇵🖌️MR. हावा जी ✨ photo

@KumarBu07323074

Diwash ❣️🇳🇵 photo

@DiwashO7

🇳🇵 रोजिना 🇳🇵 photo

@DhungelRojina

💫Som Khadka💫🔸 photo

@SomKhadka7

फिजियोथेरापिस्ट photo

@physiopravakar

Razza photo

@AcharyaRajendr4

Chandra Thapa Magar photo

@ChandraThapaM10

MO:MO photo

@life0fmanish

Pinned

👉घरको तनाब😔 👉भविष्यको तनाब😒 👉परिक्षाको तनाब😟 👉जागीर नभएर तनाब😔 👉खल्तीमा पैसा नभएर तनाब😩 👉कसैले कुरै नबुजेर तनाब😏 ❗️सबै तनाब नै तनाब❗️ त्यसैले...🙄👇 डाक्टर तनाब🔥🤒


मन भारी भएको बेला खाने कुनै औषधी छैन भन्या ? 🥹


अब चाही म रेगुलर आऊँन पर्यों एतातिर कही कतैबाट लप नपर्ने भो त गाठे! 😉


अब एक्स सग बिजी हुने हो।😁


भाग्यमानी मान्छे हैन अभागी नै ठीक छु। कर्मलाई भाग्य ठानी संसारलाई नै जित्छु। #धेरैकुरागर्नुछ। 😎


कति धेरै यादहरु आऊछ यो मन भित्र उसलाई त के भा छ र। पोलिराछ मलाई मित्र! 🥹


म अनि मन सुन्दा एकै छन तर म बाट मन किन टाढा भका छन ?


सम्झन्छु कहिले काही यसै याद आइदिन्छ भुल्न अलि गारो भा छ सम्झिदा ति दिनहरु।


सम्हालिन्छ कहिले मन?


अनि सासुआमाको दर्शन गर्यौ त जनता हो ? 😉 मातातीर्थ औशीको शुभकामना सबैलाई।🤗


चियाको बोटमा मूना पलाए झै… 😏 यो गीतले नी टाउको खाईसको 😞


⚜️डाक्टर तनाव⚜️ Reposted

What does he even mean? के सुशासनको प्रश्न उठाउनू गलत हो? ठुला दल माथि प्रश्न गर्दा यो हबीगत भयो रविको भन्नुको अर्थ के? बुडापाखाले बोल्न पाउडा प्याच्च नबोलनू भनेको नबीरशौ। जय देश। जय नेपाल। 🇳🇵

रवी लामिछाने कुनै भर्जिन क्यान्डिडेट होइन-सांसद भट्टराई



नया बर्ष हो भन्दै दुनिया थरी नाटक नगर तलाई राम्रोसग चिनेको छु।कत्तिन… 😏


बस्दा बस्दा चाकै दुखीसको हौ। 😩


⚜️डाक्टर तनाव⚜️ Reposted

#भाग्यमानी हुनलाई #भाग्य मा #Money पनि लेखिनु पर्ने रैछ।।


जबरजस्ती काँ माया गर्देऊ भन्नु हो। अर्कोकी छोरीलाई। लाजै मर्दों। 😁


लकडाउनमा भेला हुने साथीहरु सबैले बिहे गरे क्या हो। कोही देख़्दिन त ।😉


त्यो देखावटी मायाको शिकार हुनु भन्दा त बरु शिकार बिनाको शिकारी हुनु नै बेश। 😎


नढाक न मुहार शृंगारले… वाक्क लागिसको सुन्दा सुन्दा 😏


Loading...

Something went wrong.


Something went wrong.