Similar User
Surendra Basnet photo

@sbasnet220

कर्णालीको कान्छो photo

@Karnalikokancho

Biplap Rijal photo

@BiplapRijal

मनo photo

@GhimirayMan

Brijesh Tiwari photo

@Brijesh_TuTu

शैlesh Daहाल photo

@yesdahal

Sampang_Rai photo

@SampangDeep

Keshav raj 🇳🇵 photo

@IamKeshav79

दिपु खनाल photo

@deepakkhanal3

Ganesh Rawat photo

@GaneshGRRawat

भुपेन्द्र photo

@BhupendraIndu

дsнiຮh مαתdαψ photo

@ashish_p1

🇳🇵DeaR_Nepal🇳🇵O-ve🔔🙏 photo

@DrSharm45815895

Bhusal Rjndra photo

@bhusalrajendra1

kamal paudel

@PaudelAabesh

धार्मिक संस्थाको आवरणमा सरकारी जग्गा ब्रम्हलुट। कसकसको मिलिभगत छ ? । #te... youtu.be/-l6sWP2kVjk?si… via @YouTube


BIPEN KHATRI Reposted

आजभोलि कोहिसङ्गपनि बहस गरेर आफ्नो बल खेर नफाल्नुस यदि कसैले हात्ती उड्छ भन्यो भने उसलाइ यो भन्नुस कि आज बिहानै मेरो घरको तारमा बसेको थियो


BIPEN KHATRI Reposted

अँ साँच्ची आज सुरू हुने अधिवेशनमा पासवान, जनार्दनहरु हुनुहुन्छ कि हुनुहुन्न कुन्नी?ब्यक्ति नभए पनि प्रवृत्ति छ कि!जनताको पैसाले किनेको कुर्सी ,टेबुल,माइक्रोफोन नभाच्नुहोला।बरू एक आपसमा लडेर टाउको फुटाउनुहोला,हातखुट्टा भाँच्नुहोला।जनता खुसी हुनेछन्😂😂


BIPEN KHATRI Reposted

-CTEVT लाई CCTV भन्ने -प्रधानमन्त्री केपि वलि -सामसुङ्ग को आइफोन बोक्ने - संचार मन्त्री गोकुल बास्कोटा (पुर्व) -PPE के हो भन्ने थाहा नपाएका - स्वास्थ्य मन्त्री भानुभक्त ढकाल -रुखले हामिलाइ कार्वनडाइअक्साइड दिन्छ अनि हामी रुखलाइ अक्सिजन दिन्छौ भन्ने - वनमन्त्री प्रेम आले मगर 🙏++


BIPEN KHATRI Reposted

आफुले आफैमा भराेसा गर्न सिक्नुहाेस हजुरले बाटाे भन्दा मान्छे चिनेर हिड्नु भयाे भने कहिल्यै पनि लड्नु पर्दैन😌😌 #शुभबिहानी_शुभदिन☕️🙏🌻🌷


BIPEN KHATRI Reposted

सुन्दर तस्विर नेगेटिब बाट तयार हुन्छ, त्यो पनि अँध्यारो ठाउमा त्यसैले तपाइको जिवनमा जब अन्धकार आउँछ तब सोच्नुस कि इश्वरले तपाइको भविष्यको लागि सुन्दर तस्विरको निर्माण गरिरहनु भएको छ😌😌 #शुभबिहानी_शुभदिन☕️🙏🌻🌷


BIPEN KHATRI Reposted

शिक्षा मन्त्रीले दीक्षान्तमा र वन मन्त्रीले रुखको बारेमा बोलेको सुनेपछि चैं ढुक्क भइयो। अव चैं केही अवश्य हुन्छ यो देशमा!!


BIPEN KHATRI Reposted

मन्दिरमा १ अर्व ८ करोडको सुनको जलहरी राख्ने जस्तो फजुल खर्च केवल जलहरीको मूल्य होइन । शासकको पागलपनको मूल्य हो ।


BIPEN KHATRI Reposted

ओहो, मन नै कति सान्त भयो। कति रमाईलो😍

From Sewantika

BIPEN KHATRI Reposted

गधा लाई मान्छे भनेर घरको धुरी माथि चढाउने सबै पागल हुन ।


BIPEN KHATRI Reposted

आफू सच्चिनु भनेको अरूलाई गल्ति गर्न नदिनु हो । नत्र यहाँ हरेक गल्तीको हिसाब मिलान गर्नेहो भने क्याल्कुलेटर बिगार्नु पर्छ।


BIPEN KHATRI Reposted

के प्रदेश प्रमुख हेरफेर हैन, अब खारेजी नै हुनु पर्छ? सहमत भए रि-ट्वीट गरौं!


BIPEN KHATRI Reposted

"झाँक्री" त रामकुमारी दिदी थिइन् ! सरकार चाहिँ किन कामेको!!..?? 🤣🤣


BIPEN KHATRI Reposted

श्री दाइको फिल्मको १० करोड खर्लप्पै,श्रीका इन्द्रेणी फुडल्यान्ड देखि दस कम्पनी झ्याम्म,माझी बस्ती सरकारले बनाउदैछ।श्वेता अान्टी मैले बना भन्दै डोनेसनले अजिगर झै डुस्स।नाम मात्रैको समाजसेवा फुस्स।टेम्सको मुहान पुर्ने डलर थुप्रो तह लगाउन अौतारीसग लगनगाठो कसी अान्टी नाइट क्लब फुत्त।


BIPEN KHATRI Reposted

रोटी से विचित्र कुछ भी नहीं साहब !! इंसान पाने के लिए भी दौड़ता है और उसे पचाने के लिए भी दौडता है!!


BIPEN KHATRI Reposted

अबको आन्दोलन गणतन्त्र धर्मनिरपेक्ष र संघियताको बिरुद्धमा हुन पर्दछ,हत्यारा भ्रष्टाचारी र दण्डहीनताको बिरुद्धमा,लोकतन्त्रको आवरणमा लुट मच्चाउने गिरोहका बिरुद्धमा हुन पर्दछ,कालो बजारी र तस्करीका बिरुद्ध हुन पर्दछ,शिक्षा र स्वास्थको व्यापार गर्ने ब्यापारी माफियाका बिरुद्धमा हुनपर्दछ


BIPEN KHATRI Reposted

साँच्चै हामी (नेपाली) मान्छे बन्नै बाँकी रहेछ ! चरम अन्धभक्ति-हनुमानगिरी, अधिक घृणा-दुत्कार, मपाईंत्व, कुन्ठा, अारिस, स्वार्थ कति हाे कति मान्छे बन्न नदिने जिनिस ! (चेतनाले) मान्छे नै बन्न बाँकी हामी अझै समाज, देश बनाउन कस्सिएका छाैं ।


BIPEN KHATRI Reposted

प्रधानन्यायाधीश सन्तुष्ट हुन नसकेको प्रश्न -बहुमतको प्रमले सरकार चलाउन नचाहे के गर्ने ?  जवाफ - प्रमबाट राजिनामा दिने, अर्कोलाई प्रम बनाउने, आफू आराम गरेर बस्ने, त्यो पनि मन नलागे खारानी घस्ने, बाबा बन्ने, अलोक निरंजन भन्ने, यत्रा बिकल्प छन त ! संसदै विघटन गर्नुपर्छ? 🤣🤣🤣


BIPEN KHATRI Reposted

राजा महेन्द्रले १७ देखि २७ सम्म जम्मा १० बर्षमा २०६ वटा कारखाना र ५ वटा हाइवे राजमार्ग खोलेका रैछन भ्रष्ट नेताहरुले ४७ देखि ७७ सम्म आईपुग्दा सबै बेचेर खाए ....!!


Loading...

Something went wrong.


Something went wrong.