@yesdahal Profile picture

शैlesh Daहाल

@yesdahal

Similar User
Surendra Basnet photo

@sbasnet220

𝓡𝓾𝓭𝓻𝓪 𝓴.𝓬 photo

@Khatririjan612

સુખન પૌડેભ photo

@pdl_sujan

केशव पौडेल photo

@trustkeshav

आशिष भण्डारी photo

@balen_bhandari

🇳🇵डियर जगत . Dear JaGaT🇳🇵 photo

@JSejawal

कालिदास photo

@kalidas420

Raj  Lama photo

@lamark35

ठुला_घरे_जेठो photo

@dreamy_kailash

Sun Toast photo

@Sun_Toast123

आर पि 苏里亚 普拉萨德 里贾尔 photo

@SuryaRi86445615

Suresh panthi photo

@SureshPanthi2

ढोङ्गि मान्छे {A+} photo

@kingrajsu

Ganesh Rawat photo

@GaneshGRRawat

𝓑𝓪𝓫𝓾 𝓜𝓪𝓻𝓪𝓼𝓲𝓷𝓲 photo

@mrsn_bh

शैlesh Daहाल Reposted

जिबन सबैको अनमोल छ। माननिय ज्ञानेन्द्र शाहीको सत्कर्मको जती प्रशंसा गरे पनी कमै हुन्छ।


शैlesh Daहाल Reposted

अन्तर्राष्ट्रिय मिडियामा रबि लामीछाने पक्राउकाे विशेष कभरेज


शैlesh Daहाल Reposted

यो ३ मिनेट काे video हेर्नु होला। सर्ब साधारण मान्छे ले बुझ्ने भाषा मा सजिलै व्याख्या गरिएको छ।


शैlesh Daहाल Reposted

म डा. भिमार्जुन आचार्य सित सहमत हुँदै अहिले उदयमान कामनपा मेयर बालेन शाह जस्ता युवा नेता नै प्रधानमन्त्री बनुन भनेर कामना गर्दछु । लौ युवाहरु अगाडी बढनुस अब आउने चुनावमा गन्हाएका बुढा नेताहरु लाई पाखा लगाउनुस । 🙏😂


शैlesh Daहाल Reposted

"चप्पल लाएर आएका थिए, अहिले ३ करोडको गाडी रे ।" *** राजा हटाउन गरेको राजनीति, आज आफै राजा बन्ने होडबाजी,


शैlesh Daहाल Reposted

मन्दिर को सम्पत्तिमा मारवाडी सेवा समितिले मोहियानी हक लाग्छ भन्नु सरासर गलत हो । त्यसो भए भोलि पशुपतिनाथका भट्ट ले मन्दिर माथि नै मोहियानी हकको दाबी गरे भै गयो नि।

Tweet Image 1

शैlesh Daहाल Reposted

धेरै तर्क सुनियो यो भुटान भ्रमणका बारेमा। मलाई चाहिँ यस्तो लाग्यो। छिमेकीको स्वार्थी शर्त मान्दा र नमान्दाकोको परिणति बिचको फरक बुझाउने छर्लङ्ग तस्बिर। शर्त मानिरहे राजा, नमाने पुर्व राजा। राजकिय पद भन्दा ठूलो राष्ट्रिय अस्मिताको संरक्षण हुन्छ, जुन राजनीतिक चस्माले देखिन्न।

Tweet Image 1

शैlesh Daहाल Reposted

एमाले किन नागरिकबाट बहिकृत हुँदैछ? तिरस्कृत हुँदैछ? - धनकुटामा गोदाइ खाएका खड्ग ओली नेपालका टुँडिखेलहरूबाट मात्र होइन विदेशी भूमिमा पाइला राख्दा पनि धिक्कार्दै लखेटिरहेका छन। - अमेरिकामा @kpsharmaoli लखेटिए बेलायतमा एमाले सचिव @yogesbhattarai महेश बर्तौला भाग्नु पर्यो! Why?


शैlesh Daहाल Reposted

कति बिजोग अवस्था! सुत्केरी लाई नजिकै वर्थसेन्टर त छैन, एम्बुलेन्स त छैन, बाटोघाटो समेत छैन! तीन करोडको घडीले गिज्याउदैन, महाशय!


शैlesh Daहाल Reposted

क्रिस्चियनहरूको सबैभन्दा ठूलो धर्मगुरुलाई प्यारालाइसिस भयोको छ । आफनो धर्मगुरूलाइ निको बनाउन सक्दैनन् तर नेपालमा ईसाईका पास्टरहरूले 'येशू येशु' भन्दै लङ्गडालाई दौडाउन लगाउँछन्, लाटोले बोल्न थाल्छन्, बहिरोले सुन्न थाल्छ, अन्धोले देख्न थाल्छ, र फुकेर पाइल्स निको पार्छन्

Tweet Image 1

शैlesh Daहाल Reposted

डाक्टरहरुको मुख्य खेति भनेकै डर फैलाउनु अरे (बिशेष गरि प्राइभेटहरु होला)


शैlesh Daहाल Reposted

मार्मिक तर सोचनीय 😢😢😢


शैlesh Daहाल Reposted

अस्ती बाढी आएको भोलिपल्ट बेलुका पाटन दरबारको प्राङ्गणमा ज्वेलरी फेशन शो कार्यक्रम गरिएको थियो। ललितपुर महानगर-वडा-आयोजकको संयुक्त आयोजनामा नै भएको थियो। ललितपुरमा त्यत्रो त्रासदीको स्थिति थियो, फोकस बाढी पीडितमा हुनुपर्ने थियो। केन्द्रमा झैँ यहाँ पनि कांग्रेसकै मेयर छन्।


शैlesh Daहाल Reposted

Kp oli आउदा जहाज नै रोकिनु पर्ने किन ? जनता को समस्या चै केही होइन ? #everyonehighlightsfollower #FreeMorara


शैlesh Daहाल Reposted

झोलुङ्गे पुल तरेको 20 रुपैयाँ रे जे गरिन एकदम सहि गरिन येत्तीको निडर महिलाहरु देशले खोजेको छ लुटतन्त्रलाई नाङ्गैझार पार्नै पर्छ हजुरलाई कस्तो लाग्यो ?


शैlesh Daहाल Reposted

श्रिमानको नाममा ५१ ठॉउमा जग्गा , श्रिमतिको नाममा २६ ठॉउमा जग्गा ! सॉच्चै त होलानि है ? कति भयो भने पुग्ने रहेछ त जिन्दगीमा ?🤔


शैlesh Daहाल Reposted

मुगुमा आमा र बच्चा यसरी खोलामा राखेको फड्के बाट खसी दुख पाउँछन् यतामैले ७७जिल्लामा बिकाकास गरि भन्दै छाती फुकाउनी नेताको कमि छैन ए काइते हो पुल नभएको स्थानमा पुल बनाइदेउन ,भ्यु टावर को आवश्यक छैन मेरो देश मा


शैlesh Daहाल Reposted

ट्राफिक पुलिसले हाकाहाकी जाँच्छन् वा लुकेर एम्बुस थाप्छन्, यो कुरो गौँण! सडकमा ती नभए/नदेखे तिनलाई प्रश्न गर्ने 'सचेत नागरिक' तपाईँ चैँ नियम पालन गर्नु हुन्छ? साँच्चै?😜


शैlesh Daहाल Reposted

शेयरमा पैसा हाल्ने सोच बनाउँदै हो भने सोच बदलिनुस्! पुरानालाई करोडौँ कमाइरहन दिनुस्, नलोभ्भिनुस्! तपाईँजस्ता नयाँ मुर्गा नआई ७%घाटामा जाने कम्पनीको शेयर ४००मा किनबेच हुन्न। तपाईँको पैसो डुबेर नै अरूले कमाउने हुन्! मपछि अर्को मुर्गा आउनेछ र म कमाउँछु भन्ने सोचमा हो भने शुभकामना!😂


शैlesh Daहाल Reposted

केपीले अब यहाँ एउटा भ्युटावर वनाउछ!! @kpsharmaoli @realpbhattarai


Loading...

Something went wrong.


Something went wrong.